मनोरञ्जन


तीजमा वहिनी माईत आउँदिन भने पछि राजन कार्कीलाई ठुलो चिन्ता Friday, August 17th, 2018

गण्डकी । कलाकारीतामा चर्चाको शिखरमा पुगेका गायक राजन कार्कीकाले सार्बजनिक गरेको तीज गीत आईन वहिनी तीजमा माईत नभनले आम आमा दाजुभाई र दिदिवहिनीको रोजाईमा पर्न सपल भएको छ । यो गीतमा दाईवहिनीको संवादलाई तयार पारिएको छ । यसमा दाजुको रुपमामा गायक राजन कार्की छन । भने,वहिनीको भूमिकामा गायिका माया गुरुङलाई समेटिएको छ । गायक कार्कीका अनुसार गीतले समाजको यर्थाथ चित्रणलाई समावेश..

पुरा पढ्नुहोस् »

‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक Wednesday, August 8th, 2018

काठमाडौं- नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा.लि.को प्रस्तुती रहेको चलचित्र 'शिरफूल'को आज एक कार्यक्रमका बिच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौंको क्युज सिनेमामा आयोजित एक कार्यक्रममा कलाकार र मिडियाकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर चलचित्र निर्माण कम्पनी मगर क्रिएसनको अफिसियल यु-ट्युब च्यानल मार्फत..

पुरा पढ्नुहोस् »

“नबीन के भटराईको ‘अनिदो भए’ बोल को गीत सार्बजनिक “ Tuesday, August 7th, 2018

सचिन्द्र श्रेष्ठ,काठमाडौ- ० नेपाली पपसंगीतमा चर्चा कमाएका थोरै कलाकारमध्ये नवीन के भट्टराई पनि एक हुन् । १४ वटा एल्बममा स्वर भरेका भट्टराईका सबैजसो गीतले बजार पाए , श्रोताको साथ सहयोग प्राप्त गरे । साँझपख एकान्तमा, तिमी हौ लाखौँको धड्कन,तिमी लाई दोबाटोमा, आँखामा तिमीलाई, डर लाग्छ तिम्रो मेरो, ए झरीलगायतका दर्जनौ गीतले उनलाई आजका दिनमा पनि फुर्सद नमिल्ने स्थानमा पुर्यायो ।..

पुरा पढ्नुहोस् »

नेपाली चलचित्र ‘भैरे’को शुभारम्भ नै आशातित,दर्शकको क्रेज वढाउन सफल Saturday, July 21st, 2018

 काठमाण्डौ- काठमाडौंका २० हलमा बक्सअफिस लागू भएको तेस्रो दिन अर्थात् शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ ले घरेलु बजारमा सुखद सुरुवात गरेको छ । हल-हलमा दयाको क्रेज देखिएको छ । शुक्रवार औषत रहेपनि शनिवार विहानैदेखि राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल भरिभराउ देखिएका छन्..

पुरा पढ्नुहोस् »

तुलसी सिवाकोटीको ” प्यारी छोरि ” अगस्ट ३ मा सार्बजनिक हुने

युरोपमा रहेका चर्चित गायक तुलसी सिवाकोटीको '' प्यारी छोरि '' सार्बजनिक हुने भएको छ । बेल्जियम निवासी गीतकार यसु थापाको शब्द संकलनमा रहेको उक्त गीत यहि आउने अगस्ट  ३ तारिख सार्बजनिक हुने भएको हो ।   छोरी सृष्टी हो , छोरी धर्ती हो , मेरो तपाईको अनि हामि सबैको छोरी "प्यारी छोरी" बोलको गीतमा निरज श्रेष्ठले संगीत दिएका छन् । थप जानकारी सार्बजनिक हुने दिन गर्ने..

पुरा पढ्नुहोस् »

मञ्जु पौडेललाई सन्तु थापाले छम्म छम्म नाचेको भन्दै शिरमा पहेंलो फुल लाईदिए पछि……………. Friday, July 20th, 2018

पर्वत । पछिल्लो समय नेपाली दिदिवहिनीहरुको माहन पूर्व हरितालिका तीजको पावन अवसर पारेर विभिन्न तीजका भाकाहरु सार्वजनिक हुने क्रम्मा सुमधुर स्वरकी धनी मञ्जु पौेडेल छम्म छम्म नाँच्दै आएकी छन् । उनलाई छम्म नाँचेको भन्दै सन्तु थापाले शिरमा पहेंलै फुल लाईदिए खुल्यो । यो तीजको भाका छम्म छम्म मञ्जु पौडेल र सन्तु थापाको फरक प्रस्तुती हो । यसमा शिव हमालका शव्द छन । भने,पबित्रा..

पुरा पढ्नुहोस् »

सवै छोरी माईतीको शरण मैलिक तिज एलबम बोकेर आए राजन कार्की र राजेन्द्र ढकाल Thursday, July 19th, 2018

पोखरा । नेपाली महिला दिदिबहिनीहरुको माहन् चहाडको रुपमा रहेको हरितालिका तिजको अवसर पारेर चर्चित लोक कलाकार राजन कार्की र संचारकर्मी राजेन्द्र ढकाले माईतीको शरण सार्वजनिक गरेका छन् । आशिस म्युजिकको प्रस्तुतीमा माइतीको शरण रहेको छ ।पछिल्लो समयका चचिर्त कलाकार राजन कार्की र लक्ष्मी बरालले यो एलबममा स्वर भरेका छन् ।भने, लामो समयसम्म संचारकर्मी बनेका राजेन्द्र ढकालका शब्द..

पुरा पढ्नुहोस् »

कलााकार सुदिप क्षेत्री वैवाहिक बन्धनमा पहिलो यात्रा रेलमा पक्का

पर्वत - संगै बसिरहेको मायालु जोडी छुट्टीन मन त कस्लाई पो लाग्छ र ? तर जब छुट्टीनै पर्छ अनि काममा दिलै नबस्ने रहेछ । घरमा बसेर नपुग्ने भएपछि रेल चढेर दिल्ली वा मुम्बई जानुपर्ने नेपालीको बाध्यता छ । यही भावलाई टपक्कै टिपेर लोकदोहरी गायक सूदीप क्षेत्रीले गीति एलबम रेलको टिकटको म्यूजिक भिडियो बजारमा ल्याएका छन । डिजिटल स्टार पोखराले सार्वजनिक गरेको उक्त म्यूजिक भिडियोमा राजेश..

पुरा पढ्नुहोस् »

भब्य रुपमा सगरमाथा म्युजिक अवार्ड २०७५ हुँदै Wednesday, July 18th, 2018

काठमाडौं । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ मा नेपाली कलाकर्मीहरुले सक्रिय रुपमा आफ्नो सहभागिता जनाइरहेको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । आवेदन फारम असार १ गतेबाट खुल्ला भएको र आगामी साउन ३१ गतेसम्म आवेदन फारम भरिसक्नु पर्ने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । अवार्ड आगामी असोजमा हुनेछ । जुरी र भोटको..

पुरा पढ्नुहोस् »

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको ‘इन्गेजमेन्ट’ त भयो, अब विवाह कहिले ? Monday, July 16th, 2018

काठमाडौं । नेपाली फिल्मकी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज प्रेममा थिए । जसलाई आधिकारिता दिएका छन्, इन्गेजमेन्ट गरेर । पछिल्लो पुस्ता विशेषगरी कलाकारहरु ‘लिभ इन टुगेदर’मै बढी रमाउन चाहन्छन् । तर, ‘फेमिलियर’ प्रेम रोमान्समा रहेका प्रियंका र देशराजले औंठी साटेर समाज र आफ्ना सहकर्मीलाई ‘हामी अर्जिनल जोडी’ भन्ने देखाएका छन् । शनिबार यी चर्चित..

पुरा पढ्नुहोस् »

परिवारको पूर्णसाथ नभएको भए म कलाकार बन्ने थिइन होला,स्वर्गीय बाबा प्रति नमन–अमृत क्षेत्री Tuesday, June 26th, 2018

प्रदेश ४ । नेपाली पप देखि सुगम क्षेत्रमा ब्यस्त रहेको गायक हुन पर्वतको बाच्छाका अमृत क्षेत्री । उनले बिगत दशैंक देखि नेपाली पप देखि सुगम क्षेत्रमा ठूलो योग्दान गरेका छन् । काठमाडौमा उनले सुरशाल म्युजिक एकेडेमी सञ्चालन पनि गरेका छन् । जहाँ नयाँ संगित र कलाकारकारको जन्म हुन्छ । उनले बालप्रतिभालाई आम दर्शक श्रोता माझ प¥याउन निकै ठूलो योग्दान गरेका छन् ।र् मैले हर्ने एउटा..

पुरा पढ्नुहोस् »