मनोरञ्जन


अन्तत पशुपती शर्माको गाउँ निकाला बन्द हुने Thursday, July 24th, 2014

काठमाण्डौ साउन ८ गते । लोकगायक पशुपति शर्माले तिजको अबसरमा बजारमा ल्याएको गिति एल्वम गाउँ निकाला एल्वममा समाबेश भएको ‘केको बाहुन, केको कामी, केको जनजाति’ बोलको तीज गीत बन्द गरेको घोषणा गरेका छन् । यो गितले जातिय सद्भाव खल्वालाएको भनेर दलिय समुदाय र आदिवासी जनजातिबाट चर्को विरोध भएपछि उनले यो गित बन्द गर्ने निर्णयमा पुगेका हुन् । सामाजिक सञ्जाल र केही संघ संस्थाले गीतबारे..

पुरा पढ्नुहोस् »

बाल्टिमोरमा रातभर घन्कियो सैलेजो,बज्यो पञ्चेवाजा Wednesday, July 23rd, 2014

बिजय थापा भर्जिनिया साउन ७ गते ।नेपालका सर्वाधिक चर्चित लोक गायक खड्ग गर्बुजाको ठेट लोक गीत सुन्न बाल्टिमोरमा ६ सय नेपाली जम्मा भए । उनी जव स्टेजमा देखिए सबैजनाको ध्यान उनको स्वर सुन्नका लागी आतुर थियो । उनको गित सुन्न ६ सय नेपाली ठेलमठेल गरी पुगेका थिए । अमेरिकामा पहिलोपटक आयोजना गरिएको ूखड्ग गर्बुजा एकल साँगीतिक साँझू मा प्रती व्याक्ती ३० डलर प्रवेश शुल्क तिरेर ६ सय भन्दा..

पुरा पढ्नुहोस् »

गाउँ निकालाले पशुपतीलाई तनाव Sunday, July 20th, 2014

लोक गायक पशुपति शर्माको तीजको नयाँ गीत बजारमा आएको छ । हरेक बर्ष सामाजिक विकृतिमाथि व्यंग्य गर्दै बिभिन्न बिषयबस्तुका गीत पस्कदै आएका शर्माले यसपटक अन्तरजातिय बिवाह सम्बन्धि तीजे गीत निकालेका छन् । गीत बजारमा आउनसाथ यसको चर्को बिरोध भएको छ । बिषेशगरी बिभिन्न दलित संघ संस्थाले यसको खुलेर बिरोध गरेका छन् । सरोकारवाला निकायसम्म उजुरी दिनेदेखि गायक शर्मालाई व्यक्तिगतरुपमा..

पुरा पढ्नुहोस् »

दिङ्ला बजारमा गीतको म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित) Friday, July 18th, 2014

योगी योगेन्द्र/संखुवासभा,साउन-२ गते । भोजपुरका युवा गायक योगेन्द्र राई को दिङ्ला बजार गीत को म्यूजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ । गायक योगेन्द्र राई को आवाजमा रहेको दिङ्ला बजार’मा गीतको म्यूजिक भिडियो सार्वजनिक भएसँगै निकै चर्चामा रहेको छ । गायक योगेन्द्र कै शब्द संगीत तथा स्वर मा सजिएको दिङ्ला बजारमा गीतको म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन बिज्ञान राईले गरेका..

पुरा पढ्नुहोस् »

साइकलको निर्माण सकियो

काठमाडौं, साउन २ गते । दशैंपछि रिलिज गर्ने लक्ष्य लिइएको फिल्म 'साइकल'को निर्माण कार्य सकिएको छ। फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएपछि निर्देशक शिव घिमिरे झन् प्रफुल्ल भएका छन्। युनिभर्सल भएको हुनाले फिल्म जुनसुकै उमेरका दर्शकले हेर्न पाउनेछन्। संगीतकार राजेन्द्र श्रेष्ठद्वारा निर्मित फिल्म निर्देशक घिमिरेले नै लेखेका हुन् । फिल्ममा निर्माता श्रेष्ठको..

पुरा पढ्नुहोस् »

यसपाली हल्ला हुने भो कोमल ओलीको Thursday, July 17th, 2014

अनिल खत्री गुल्मी साउन १ गते । साउन लागै सगै बजारमा बिस्तारै तिजका गितहरु निकाल्ने र बजारमा वजाउने सुरुवात हुदै छ । पछिल्लो समयमा खासै चर्चामा नआए पनि लोक गित संगित मार्फत परिचित आवाज संञ्चारकर्मी कोमल ओलीले प्रत्येक वर्षको तिजमा जस्तै यसवर्षको तिजमा पनि नयाँ तिजको गित निकाल्ने तयारीमा रहेको बताईन । कहिले पहिला जान पाम भन्दै शिवजी संग आफनो गन्थन सुनाउने गायिका कोमल ओलीले..

पुरा पढ्नुहोस् »

फोटो पत्रकारले गरे सलमान खानलाई बहिष्कार

काठमाडौं, साउन १ गते । बलिउड हिरो सलमान खानलाई मुम्बइका फोटो पत्रकारहरुले बहिष्कार गरेका छन् । फोटोपत्रकारविरुद्ध सलमानले ट्विट गरेको भन्दै बम्बै न्युज फोटोग्राफर एसोसियसनले सलमानका सबै कार्यक्रम बहिष्कार गर्ने जनाएको हो । गत ११ जुलाईमा सलमानको नयाँ फिल्म किकको गीत विमोचनका क्रममा फोटोपत्रकारसम्ग उनको लफडा भएको थियो । उक्त कार्यक्रमको फोटो खिच्न जादाँ सलमानका..

पुरा पढ्नुहोस् »

Jindagi nai dau ma rakhi nepali pop song 2014 by gobinda prasad upadhaya Wednesday, July 16th, 2014

गीत: “जिन्दगीनै दाउमा राखी लिन तिम्लाई आऊदै छु। सन्सारका सारा खुशी दिन तिम्लाई आऊदै छु।“ स्वर: युवराज चौलागाई शब्द: गोबिन्द प्रसाद उपाध्याय सङीत: हरि लम्साल अरेन्जेर: फडिन्द्र राई अल्बम: सत्यता-२ [audio..

पुरा पढ्नुहोस् »

कमलीकान्त भेटुवालको झम्के गुलेली भाग तिन र चार बजारमा Tuesday, July 15th, 2014

योगी योगेन्द्र/संखुवासभा,असार-३१ गते । संखुवासभा जिल्लाको धुपू गाबिस वार्ड न:३ मा जन्मनु भएका पूर्वेली गायक कमलीकान्त भेटवालले झम्के गुलेली भाग-३ र ४ बजारमा ल्याएका छन् । पछिल्लो समयका पूर्वेली गीत झम्के गुलेली गाएर निकै चर्चामा आएका गायक कमलीकान्त भेटवालले फेरी झम्के गुलेली भाग-३ र ४ बजारमा ल्याएका हुन् । म्यूजिक नेपाल मार्फत बजारमा आएका उक्त गिति संग्रहहरुले पनि..

पुरा पढ्नुहोस् »

भूल भुलैयाको प्रेस मिटमा नीताको यस्तो नृत्य(भिडियो) Saturday, July 12th, 2014

काठमाण्डौ-नायिका नीता ढुंगानाको नृत्यले चलचत्रि ‘भूल भुलैया’को पत्रकार सम्मेलन रोचक बन्यो । छोटो स्कर्टमा कार्यक्रममा आएकी नीता गीत बज्ने वित्तिकै जुरुक्क उठेर नृत्य गर्न थालिन् । उनलाई नायक स्वेहित मानन्धरले साथ दिए । यो चलचित्रमा डीजिटल प्रविधिको उच्चतम प्रयोग गरिने भनिएको छ । निर्देशक योगेश घिमिरेले कार्यक्रममा भने,–‘नेपाली चलचित्रमा छायांकन र देखाउन मात्र..

पुरा पढ्नुहोस् »

बल्ल साइत जुर्र्ने भो मिथिलाको, बोरोरा र मिथिलाबीच इङ्गेजमेन्ट Sunday, July 6th, 2014

काठमाडौं असार २२ गते। लामो समय विवाह नगरीकन अविवाहित बसेकी नेपाली सिने जगतकी शीर्ष कलाकार मिथिला शर्माको अन्नतः विवाहको साइत जुर्ने भनेको छ । मिथिला शर्मा र पूर्व प्रहरी प्रमुख मोतीलाल बोहोराको विवाह हुने भएको हो । विवाह बन्धनमा बाँधिने तयारीमा रहेका अभिनेत्री शर्मा र बोहोराबीच शनिबार इंगेजमेन्ट गरिएको छ । शनिबार पारिवारिक सदस्यहरुको उपस्थितिमा शर्मा र बोहोराको..

पुरा पढ्नुहोस् »