मनोरञ्जन


साइकलको निर्माण सकियो Friday, July 18th, 2014

काठमाडौं, साउन २ गते । दशैंपछि रिलिज गर्ने लक्ष्य लिइएको फिल्म 'साइकल'को निर्माण कार्य सकिएको छ। फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएपछि निर्देशक शिव घिमिरे झन् प्रफुल्ल भएका छन्। युनिभर्सल भएको हुनाले फिल्म जुनसुकै उमेरका दर्शकले हेर्न पाउनेछन्। संगीतकार राजेन्द्र श्रेष्ठद्वारा निर्मित फिल्म निर्देशक घिमिरेले नै लेखेका हुन् । फिल्ममा निर्माता श्रेष्ठको..

पुरा पढ्नुहोस् »

यसपाली हल्ला हुने भो कोमल ओलीको Thursday, July 17th, 2014

अनिल खत्री गुल्मी साउन १ गते । साउन लागै सगै बजारमा बिस्तारै तिजका गितहरु निकाल्ने र बजारमा वजाउने सुरुवात हुदै छ । पछिल्लो समयमा खासै चर्चामा नआए पनि लोक गित संगित मार्फत परिचित आवाज संञ्चारकर्मी कोमल ओलीले प्रत्येक वर्षको तिजमा जस्तै यसवर्षको तिजमा पनि नयाँ तिजको गित निकाल्ने तयारीमा रहेको बताईन । कहिले पहिला जान पाम भन्दै शिवजी संग आफनो गन्थन सुनाउने गायिका कोमल ओलीले..

पुरा पढ्नुहोस् »

फोटो पत्रकारले गरे सलमान खानलाई बहिष्कार

काठमाडौं, साउन १ गते । बलिउड हिरो सलमान खानलाई मुम्बइका फोटो पत्रकारहरुले बहिष्कार गरेका छन् । फोटोपत्रकारविरुद्ध सलमानले ट्विट गरेको भन्दै बम्बै न्युज फोटोग्राफर एसोसियसनले सलमानका सबै कार्यक्रम बहिष्कार गर्ने जनाएको हो । गत ११ जुलाईमा सलमानको नयाँ फिल्म किकको गीत विमोचनका क्रममा फोटोपत्रकारसम्ग उनको लफडा भएको थियो । उक्त कार्यक्रमको फोटो खिच्न जादाँ सलमानका..

पुरा पढ्नुहोस् »

Jindagi nai dau ma rakhi nepali pop song 2014 by gobinda prasad upadhaya Wednesday, July 16th, 2014

गीत: “जिन्दगीनै दाउमा राखी लिन तिम्लाई आऊदै छु। सन्सारका सारा खुशी दिन तिम्लाई आऊदै छु।“ स्वर: युवराज चौलागाई शब्द: गोबिन्द प्रसाद उपाध्याय सङीत: हरि लम्साल अरेन्जेर: फडिन्द्र राई अल्बम: सत्यता-२ [audio..

पुरा पढ्नुहोस् »

कमलीकान्त भेटुवालको झम्के गुलेली भाग तिन र चार बजारमा Tuesday, July 15th, 2014

योगी योगेन्द्र/संखुवासभा,असार-३१ गते । संखुवासभा जिल्लाको धुपू गाबिस वार्ड न:३ मा जन्मनु भएका पूर्वेली गायक कमलीकान्त भेटवालले झम्के गुलेली भाग-३ र ४ बजारमा ल्याएका छन् । पछिल्लो समयका पूर्वेली गीत झम्के गुलेली गाएर निकै चर्चामा आएका गायक कमलीकान्त भेटवालले फेरी झम्के गुलेली भाग-३ र ४ बजारमा ल्याएका हुन् । म्यूजिक नेपाल मार्फत बजारमा आएका उक्त गिति संग्रहहरुले पनि..

पुरा पढ्नुहोस् »

भूल भुलैयाको प्रेस मिटमा नीताको यस्तो नृत्य(भिडियो) Saturday, July 12th, 2014

काठमाण्डौ-नायिका नीता ढुंगानाको नृत्यले चलचत्रि ‘भूल भुलैया’को पत्रकार सम्मेलन रोचक बन्यो । छोटो स्कर्टमा कार्यक्रममा आएकी नीता गीत बज्ने वित्तिकै जुरुक्क उठेर नृत्य गर्न थालिन् । उनलाई नायक स्वेहित मानन्धरले साथ दिए । यो चलचित्रमा डीजिटल प्रविधिको उच्चतम प्रयोग गरिने भनिएको छ । निर्देशक योगेश घिमिरेले कार्यक्रममा भने,–‘नेपाली चलचित्रमा छायांकन र देखाउन मात्र..

पुरा पढ्नुहोस् »

बल्ल साइत जुर्र्ने भो मिथिलाको, बोरोरा र मिथिलाबीच इङ्गेजमेन्ट Sunday, July 6th, 2014

काठमाडौं असार २२ गते। लामो समय विवाह नगरीकन अविवाहित बसेकी नेपाली सिने जगतकी शीर्ष कलाकार मिथिला शर्माको अन्नतः विवाहको साइत जुर्ने भनेको छ । मिथिला शर्मा र पूर्व प्रहरी प्रमुख मोतीलाल बोहोराको विवाह हुने भएको हो । विवाह बन्धनमा बाँधिने तयारीमा रहेका अभिनेत्री शर्मा र बोहोराबीच शनिबार इंगेजमेन्ट गरिएको छ । शनिबार पारिवारिक सदस्यहरुको उपस्थितिमा शर्मा र बोहोराको..

पुरा पढ्नुहोस् »

सुरुङ्गामा फेरि ‘झोला’ देखाईयो Friday, July 4th, 2014

गौरव पोखरेल- प्रसिद्ध साहित्यकार कृष्ण धरावासीको कथामा आधारित चलचित्र झोला सुरुङ्गामा फेरि देखाएकोे छ । केही समय अघि सुरुङ्गा जेसीजले सोही चलचित्र देखाएको भएतापनि स्थानीयको माग अनुसार पुनः सो चलचित्र देखाइएको हो । स्थानीय ज्ञान ज्योति युवा क्लबको पहलमा कनकाई उच्च माध्यमिक विद्यालयको मैदानमा झोला प्रदर्शनी गर्न लागिएको क्लबका अध्यक्ष ज्योति उप्रेतीले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

रामु भट्टराई को मेरो देश मेरो बुद्ध को म्युजिक भिडिओ सार्बजनिक Wednesday, July 2nd, 2014

मेलबर्न देउरालीको प्रस्तुतिमा रामु भट्टराई को राष्ट्रियभाब मा शब्द रहेको मेरो देश मेरो बुद्ध को म्युजिक भिडिओ सार्बजनिक गरिएको छ । यो गीतमा दिपक शर्मा को संगीत र स्वरुप राज आचार्य को स्वर रहेको छ । गौतम बुद्ध नेपालमा जन्मेका हुन् त्यसैले मेरो देश शान्त थियो दाजुभाई मा सुमधुर प्रेम थियो तर आज कहाँ गयो बुद्ध को बोलि शान्ति तिमि कहाँ गयौ नेपाली लाइ छोडी एकदम मार्मिक शब्द मा रहेको..

पुरा पढ्नुहोस् »

स्याङ्जा सहयोग समाज युएईले तिज सास्कृतिक कार्यक्रम गर्ने

गीता मणि पाण्डे असार १८ युएई दुबई । गत बर्ष जस्तै यस बर्ष पनि स्याङ्गजा सहयोग समाज युएईले आगामी अगस्त २९ तारिकका दिन बरदुबईको अस्ट्रेलिया होटलमा साँस्कृतिक कार्यक्रम गर्ने भचएको छ ।महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर संस्कृति जोगाऔँ, अस्तित्व बचाऔँ भन्ने मुल नाराका साथ स्यांग्जा सहयोग समाज, युएई  द्वारा हुन गईरहेको बृहत तीज सांस्कृतिक कार्यक्रममा यहाहरुको..

पुरा पढ्नुहोस् »

मन्त्रीको फिल्ममा विधायकहरू कलाकार Monday, June 30th, 2014

पटना– भारतको बिहार राज्यका कला, संस्कृति एवं युवामामला मन्त्री विनय बिहारीले भोजपुरीमा फिल्म बनाएका छन्, जसमा अधिकांश कलाकार विधायक तथा पूर्वसांसदहरू छन्। आफूले बनाएको प्यार मोहब्बत जिन्दावादु फिल्ममा बालविवाह, दुर्व्यसनी, जातीय छुवाछुतजस्ता मुद्दा उठाइएको र यो सन्देशमूलक रहेको निर्माता निर्देशक विनयले दाबी गरेका छन्। फिल्ममा उक्त सन्देश दिने भूमिका पनि सांसदहरूले..

पुरा पढ्नुहोस् »