मनोरञ्जन


छक्का पञ्जा ३ आउँदै फन्को रिपोर्ट पुरा भिडीयो सहित Wednesday, May 16th, 2018

रामकृष्ण लामिछाने काठमाडौं । छक्का पञ्जा भाग १ र २ ले राम्रो व्यापार गरेको छ । पछिल्लो समयमा छक्का पञ्जा ३ आगामी असोज ३० मा प्रदर्शन हुने भएको छ । यसको सुटिङ अहिले काठमाडौ लगायतका विभिन्न शहरहरुमा हुदै छ । दिपकराज गिरी र दिपाश्री निरौलाले यसलाई प्रदर्शन गर्न लागेका हुन । थप  रमेश..

पुरा पढ्नुहोस् »

फ्लोरमा ‘छक्का पञ्जा ३ Saturday, May 12th, 2018

काठमाडौं । दीपाश्री निरौलाको तेस्रो निर्देशनमा बन्न लागेको सिनेमा ‘छक्का पञ्जा ३’ शुक्रबारदेखि फ्लोरमा गएको छ । शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजासहित एक कार्यक्रमको आयोजना गरेर सिनेमाको शुभमुहुर्त गरिएको छ । कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष संदीप सापकोटा, वितरक गोपालकाजी कायस्थ,..

पुरा पढ्नुहोस् »

पर्वतकै पुरानो क्लव पर्वत मिलन क्लवद्धारा “लम्फू“ प्रदर्शन Thursday, May 10th, 2018

पर्वत । वैशाख २८ गते रिलिजको तयारीमा रहेको चलचित्र लम्फूको वैशाख २६ गते नै कुश्मामा च्यारिटि शो मार्फत प्रदर्शन गरिएको छ । पर्वतकै पुरानो क्लव मिलन क्लवद्धारा “लम्फू“ प्रदर्शन भएको हो । चलचित्रको समायोजन गरेको क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठले चलचित्र निकै सन्देश मुलक रहेको बताए । चलचित्रका निर्देशक लामिछाने संस्थापक अध्यक्ष रहेको उक्त क्लबले चलचित्रको च्यारिटि शो..

पुरा पढ्नुहोस् »

मेन अफ दी वल्र्ड नेपाल हुँदै Wednesday, May 9th, 2018

काठमाडौं । पुरुष सौन्दर्य प्रतियोगिता ‘मेन आफ दी वल्र्ड नेपाल २०१८’ हुने भएको छ । मंगलवार राजधानीमा पत्रकार भेटघाट गर्दै आयोजकले उक्त कुरा सार्वजनिक गरेको हो । जुम इन इभेन्टले आयोजनागर्न लागेको यो प्रतियोगिता फिल्पिन्सको फ्रेन्चाइज हो । विवेक सिंह ठकुरीले सञ्चालन कार्यक्रममा अतिथिहरु गायक अनिल सिंह, सञ्चारकर्मी जीपी तिमिल्सिना, प्रतियोगिताको एमडी रुथ मास्के,..

पुरा पढ्नुहोस् »

गायिका भावना आचार्यलाई एउटै गीतले उठाइदियो, ‘बग्ने खोला बगी गो’मा शिल्पाको दमदार अभिनय Tuesday, May 8th, 2018

काठमाडौँ । माया बस्ला फेरी, मानी माथी आगो बल्दैन, मेरो त बुढा कानमा टप लाउनी लगायतका गीतहरु निकालेर सांगीतिक क्षेत्रमा चम्किँदै गरेकी सुन्दरी गायिका हुन् भावना आचार्य । दैलेख मध्यपश्चिमकी यि सुन्दरी गायिकाले संघर्षको त यति ठूलो पहाड चढेकी उनलाई एउटै गीतले उठाइदियो । त्यो गीतको नाम हो बग्ने खोला बगी गो । बग्ने खोला बगी गो बोलको गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । गीत..

पुरा पढ्नुहोस् »

चलचित्र कुम्भ करणुको अष्ट्रेलिया रिलिज पक्का

आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र ुकुम्भ करणुको अष्ट्रेलिया रिलिज पक्का भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ । चलचित्र ुकुम्भकरणुको अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र यही असार ८ गते नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउन..

पुरा पढ्नुहोस् »

कलाकार जन्माउँदै टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’

काठमाण्डौं । नेपाली चलचित्र उधोगमा दिन प्रतिदिन नयाँ नयाँ कलाकारहरुको आगमनले तिब्रता पाएको छ । चलचित्रमा होस या टेलिफिल्ममा समेत नयाँ कलाकारहरुले अभिनया गर्ने मौका पाएका छन् । पछिल्लो समय सामाजिक संञ्जालको बिकाससँगैै विश्व साँघुरिएको छ । नेपालकामा पनि एक दशकदेखि संञ्चारको बिकासले तिव्रता लिएको छ दजनौ टेलिभिजन र संञ्चारमाध्यम स्थापर्ना भएका छन् भने यो संग नयाँ नया..

पुरा पढ्नुहोस् »

भूपु:मायालुलाई कलाकार याम क्षेत्रीले भुल्न नसकेको भिडीयो सहित सार्वजनिक |Merojilla.com Saturday, May 5th, 2018

रामकृष्ण लामिछाने,पोखरा । चर्चीत लोक गायक सर्जक याम क्षेत्री भूपु मायाको दिलमा फुल्न नसकेको खुल्न आएको छ ।  सम्पर्ण म्युजीक कम्पनीले वजारमा भरखरै मात्र पराईको हृदयमा फुल्न जानेन बजारमा सार्वजनीक गरेको हो । साईवर मेनपावर महराको यो गितमा लगानी रहेको छ । कलाकार याम क्षेत्री र पुर्णकला बि.सीको स्वरमा गीत बाहिर आएको हो । गितमा बसन्त थापाको लय,कर्ण चाँपागाई पुर्नजिवित र साईवर..

पुरा पढ्नुहोस् »

न्यौपानेको नचाउने पञ्चेबाजा गीत Monday, April 30th, 2018

पाेखरा । पुरुषोत्तम न्यौपानेले पञ्चेबाजाको गीत ल्याएका छन् । ‘मायाले हो मात्रै भन’ बोलको पञ्चेबाजाको गीत युट्युब मार्फत रिलिज गरिएको छन् । पञ्चेबाजाका धेरै गीत आइसके पनि अन्य गीतमा भन्दा पृथक र वास्तविकता यो गीतबाट पस्कने प्रयास  गरेको न्यौपानेले बताए । गीतमा न्यौपानेलाई आवाजमा जुना श्रीसले साथ दिएकी छन् । रमेश बिजीको शब्द संकलन र इश्वर सिंहको लय संकलन रहेको गीत भरपुर..

पुरा पढ्नुहोस् »

लाखौ नेपालीले बिदेशमा किन आत्महत्या गर्छन ?पशुपति शर्माको यस्तो छ काहानी भिडियो सहित Thursday, April 26th, 2018

रामकृष्ण लामिछाने,पश्चिमेली आवज पर्वत । लाखौ नेपाली ठुलो आशा र सपना बोकेर बिदेश पलाएन हुन्छन । घरमा उनीहरुले बा,आमा को दुःख अन्य गर्ने कसम खाएर बिदेश गएका हुन्छन । साऊ संग त्रिण काडेर बिदेश जान्छन । बिदेशमा साऊले तलव दिन्न,त्रिण वढदै पढदै जान्छ । यता घरमा त्रिण तिर्न नसके पछि परिवारको बिच्लल िहुन्छ,जव साऊले घर खेत भैसी लान्छ । यी र यस्तै यर्थाथ काहानी समेटेर दिपिका म्यसजिक..

पुरा पढ्नुहोस् »

फिल्म छिरिङ्गको फस्ट लुक सार्बजनिक !! Saturday, April 21st, 2018

रमेश सेन्चुरी, काठमाडौं । बाटोमुनिको फुल २ को सफलता संगै रयाम फिल्मको ब्यानरमा यश कुमारद्धारा निर्माण र निर्देशनमा नंया बर्षको सुरुवात पारेर फिल्म छिरिङ्गको फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । उक्त सार्बजनिक पोस्टरमा नबनायिका कामना भुझेललाई खतरनाक अवतारमा देखाइएको छ । चलचित्र छिरिङ शुद्ध अर्गा्निक माया प्रेममा आउने बिभिन्न आरोह अवरोह र सांगीतिक प्रेमकथालाई..

पुरा पढ्नुहोस् »