मनोरञ्जन


हट प्रेमिकासँग यस्तो रोमान्टिक अवस्थामा भेटिए ह्याण्डसम सोहम Saturday, January 13th, 2018

काठमाडौँ । गीतकार नृप्रेश उप्रेतीको शब्दमा तयार भएको ‘मुटुको ढुकढुकी’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । भिडियोमा सोहम भेटवाल र एलिना रायमाझीले मोडलिङ गरेका छन् । यो भिडियोको छायांकन दामन, कुलेखानी लगायतका स्थानमा गरिएको छ । सोम कुस्कुमाझीले यो भिडियोको निर्देशन गरेका हुन् । अर्जुन..

पुरा पढ्नुहोस् »

इशाले जितिन् पहिलो मिस गोरखा Friday, January 12th, 2018

गोरखा, २८ पुस। गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जित्नुभएको छ । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा हुनुभएको हो । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशाको..

पुरा पढ्नुहोस् »

बलिउड अभिनेत्री मल्लिकालाई कोठाभाडा तिर्न मुस्किल

काठमाडौं । बलिउड अभिनेत्री मल्लिका शेरावत लामो समयदेखि फ्रान्समा ब्वाइफ्रेन्डसँग बस्दै आएकी छन् । फान्समा बसेको घरभाडा नतिरेपछि फ्रेन्च अदालतले मल्लिकालाई घर खाली गर्न आदेश दिएको छ । एएफपीले जनाएको छ । एजेन्सीका अनुसार डिसेम्बर १४ मा मल्लिका र उनका लिभ इन पार्टनर सिरिल आक्सफेन्सलाई फयाल्टमा बसे वापतको भाडा ७८ हजार ७ सय ८७ युरो तिर्न भनिएको थियो । पटक पटकको आग्रमा..

पुरा पढ्नुहोस् »

चलचित्र प्रर्दशन हुनै लाग्दा आफ्नी प्रेमीकासँग रोमान्स गर्दागर्दै भेटीए नायक सोहम Sunday, January 7th, 2018

काठमाडौं । नायक सोहम भेटवाल सुन्दरी मोडल एलिना रायमाझीसँग दामनको एकान्तमा रोमान्स गर्दागर्दै भेटीएका छन् । भिन्न खालको कथामा काम गर्न रुचाउने नायक सोहमले अभिनय गरेको चलचित्र शिवम प्रर्दशनको तयारीमा रहेका बेला उनको गीत ‘मुटुको धुढधुकी’ युटयुवमा सार्वजनिक भएको छ । चर्चित गीतकार नृपेश उप्रेतीले सिर्जना गरेको उक्त गीतको म्युजिक भिडियोमा सोहम र एलिनाको कलात्मक नृत्य..

पुरा पढ्नुहोस् »

गजल-गुण्डा गर्दिले गर्दा मुर्ख पनि बलवान बन्न थाल्यो Saturday, January 6th, 2018

गुण्डा गर्दिले गर्दा मुर्ख पनि बलवान बन्न थाल्यो निर्धालाइ ध्वाँस दिदै आफु पहलवान बन्न थाल्यो मतदान नहुन्जेल कुक्कुर देखे पनि हजुर भनि हिडथ्यो मंदिर पाउने बित्तिकै ढुङ्गो पनि भगवान् बन्न थाल्यो यो गर्छु उ गर्छु भनि फकाउँदै हिडेथ्यो गाउँमा जनता न्यायको बलि दिदै सोहरदै आफै शैतान बन्न थाल्यो चोर डाँका सबै सभासद भइ पुगेछन पार्लियामेन्टमा नेताको नकाब लगाई भलादमी इन्शान..

पुरा पढ्नुहोस् »

झन् भन्दा झन् बोल्ड अवतारमा देखा पर्दै सुन्दरी सारा (भिडियो) Friday, December 29th, 2017

काठमाडौँ । बेलायतमा बस्दै आएका गीतकार नृपेश उप्रेतीको पछिल्लो गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक हिमाल सागरको आवाजमा सजिएको 'नआउ तिमी सजिएर...' बोलको गजलको भिडियोमा उदयीमान नायिका सारा श्रीपालको बेजोड अभिनय देख्न सकिन्छ । बुढासुब्बा म्युजिकले बिहीबार गजलको म्युजिक भिडियो सार्वजनिक गरेको हो । अर्जुन अधिकारीको निर्देशनमा बनेको यो भिडियोमा नायिका सारासंगै..

पुरा पढ्नुहोस् »

‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता आयोजना हुन Sunday, December 24th, 2017

काठमाडौं ,०९ पुस । युवा पुस्ताको क्षमतामा बृद्धि ल्याउनका लागि ‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता आयोजना हुने भएको छ । मिस्टर एन्ड मिस सुप्रानेसनल अन्तर्राष्ट्रिय फ्रेन्चाइज भएको यस एक्स फ्याक्टर मोडेलका बिजेता सुप्रानेसनलको संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने छन् । प्रतियोगिताको विजेतालाई ४ दिनको थाईल्याण्ड भ्रमणको समेत व्यवस्था गरिएको छ । साथै नगद पुरस्कार,..

पुरा पढ्नुहोस् »

लम्फु अव बैशाखमा

  पर्वत ८ पुस । बहुप्रतिक्षित नेपाली चलचित्र ‘लम्फू’ बैशाखमा आउने भएको छ । नयाँ बर्षको अवसर पारेर निर्माण पक्षले चलचित्र लम्फूलाई वैशाखमा २८ गते रिलिज गर्ने तयारी गरेको हो । पपुलर मल्टिमिडियाको ब्यानरमा शक्ति बल्लभ घोरासैनीले निर्माण गरेको चलचित्र लम्फूमा गोपालचन्द्र लामिछानेको निर्देशन रहेको छ । हाल अमेरिका रहेका निर्देशक लामिछाने चलचित्र रिजिल कै लागि नेपाल आउन..

पुरा पढ्नुहोस् »

पन्तको कुश्मा वजार वोलको गित छायाँङ्कन कुश्मामा सम्पन्न

विकास राज पौडेल कुश्मा पर्वत ,९ पुस  । पन्तको कुश्मा वजार वोलको गितको छायाँङ्कन कुश्मामा सम्पन्न पर्वतमा जन्मेर पछिल्लो समयमा गित संगितको क्षेत्रमा लागेका कलाकार अर्जुन पन्तले फेरी अर्को गित वजारमा ल्याउन लागेका छन पर्वतका विभिन्न पर्यटकिय स्थलहरुलाई समावेश गरी गित मार्फत देखाउन खोजेका छन । गितमा अर्जुन पन्तको लय,शव्द, स्वर रहेको छ भने उनलाई कल्पना गुरुङ्गले साथ दिएकी..

पुरा पढ्नुहोस् »

अभियानमा जोडिन पाउँदा खुशी छु भन्छीन रेखा थापा Friday, December 22nd, 2017

बाँके,  ७ पुस । छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत बालविवाह अन्त्य र साझा संकल्पमा जोडिएकी नायिका रेखा थापाले  चलचित्रमा अभिनय गरेर टप हिरोइन हुनुभन्दा पनि अभियानमा जोडिन पाएकोमा बढी खुशी लागेको बताएकी छिन् । नेपालगन्जमा शुक्रबार भएको संकल्प अभियानमा सहभागी हुनुअघि पत्रकारहरुसँगको अन्तरक्रियामा नायिका थापाले भनिन्, ‘फिल्ममा हुँदा प्रमुख उद्देश्य टप..

पुरा पढ्नुहोस् »

चर्चित गायक प्रमोद खरेलको नयाँ गीत दन्तैमाको चौतर्फी चर्चा, भिडियो सार्वजनिक गरे लगत्तै पर्यो ट्रेन्डिगंमा Thursday, December 21st, 2017

काठमाडौँ । गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोमा डिआइडीका सुनिल क्षत्री र प्राञ्जली सापकोटा सहित ‘नेपाली ठिटोज’ समुहको नै धमकेदार अभिनय रहेको दन्तैमाको भिडियो ट्रेन्डिगंमा परेको छ । छोटो समयमा नै भिन्न शैलीका गीत संगीत दर्शक श्रोतालाई पस्किन रुचाउने गायक प्रमोदको भिन्न शैलीको गीतमा नेपाली ठिटोजको कोरियोग्राफी रहेको भिडियो यो समाचार तयार..

पुरा पढ्नुहोस् »