मनोरञ्जन


फेवातालको किनारैमा ख्यालख्यालैमा यि सुन्दरीसँग माया बस्यो महेश शिल्पकारको Thursday, December 21st, 2017

ललितपुर । गायक महेश शिल्पकारको नयाँ गीत फेवातालैमा बजारमा आएको छ । गीतमा कृष्णभक्त महर्जनको शब्द तथा संगीत छ । महर्जन तबला वादक पनि हुन् । सररर हावा चल्यो फेवातालैमा, तिमीसँग माया बस्यो ख्यालख्यालैमा बोलको गीतको म्युजिक भिडियो पनि बनाइएको छ । भिडियोलाई सुमन लामाले निर्देशन र सम्पादन गरेका छन् । फेवाताल र पोखरा आसपासका मनोरम दृश्यहरु भिडियोमा हेर्न पाइन्छ । दिपक कार्की र..

पुरा पढ्नुहोस् »

पर्समा भूलेर पनि नराख्नुहोस यी ७ सामान, भइन्छ कङ्गाल Wednesday, November 22nd, 2017

अधिकांश मानिसले कयौँ पटक पर्समा अनावश्यक चीजहरू राख्ने गर्दछन्। हाम्रो अल्छीपनका कारण यस्ता चीजलाई हटाउन प्रति हामी त्यति धेरै इच्छुक हुँदैनौ । तर के तपाईलाई थाहा छ, यो आलस्य र गल्ती नै समस्याको कारण बन्छ । कतिपय पर्समा राखिएको चीज यस्ता हुन्छन्, जसले धनको आगमनलाई रोक्छ । यदि तपाईको पर्समा पनि यस्ता ७ अनावश्यक चीज रहेका छन् भने तुरुन्त हटाउनुहोस् । पुरानो फाटेको वा..

पुरा पढ्नुहोस् »

सावधान ! यी १० व्यवहार भएका ब्यक्तिको साथ तुरुन्त छाडिदिनुस्

आजको दुनियाँमा हामीलाई मानिसहरु चिन्न निकै नै मुस्किल पर्छ । कसको मनमा के छ बुझ्न सकिदैन । जसको कारण हामीले पाइला पाइलामा धोका खाइरहेका हुन्छौं । यस विषयमा केही कुरामा मात्रै हामीले ध्यानदिने हो भने हामी धोकाबाट बच्न सक्छौं । निम्न अनुसारको व्यवहार यदि तपाईले साथी मार्फत पाउनु भएको छ भने तुरुन्तै टाढा हुँदा राम्रो हुन्छ । १.प्रत्यक्ष अप्रत्यक्ष आफ्नो गुनगान गाउँने मान्छे..

पुरा पढ्नुहोस् »

जानी राखौ सुत्नु भन्दा अघि गर्नु हुदैन यी काम हरु

१. चियाकफी सामान्यतः मानिसहरु खाना खाएपछि एक कफ चिया या कफी पिउन मन पराउँछन् । तर, यदि तपाईंलाई राम्रो निद्रा चाहिएको छ भने यो बानी छाड्नुस् । यदि चियाकफी खानुहुन्छ भने समयमा निद्रा नलाग्ने त छ नै, आएको निद्रा पनि खलबलिने सम्भावना हुन्छ । चिया या कफीमा पाइने क्याफिनले निद्रा भगाउने काम गर्छ । २. चकलेट राती सुत्नुअघि खान नहुने खाद्यपदार्थमा चकलेट एक नम्बरमा पर्छ । यसले शरीरमा..

पुरा पढ्नुहोस् »

बाबुको मलामी जाँदा ४ छोरीहरु हाँस्दै दिल खोलेर नाचे, मलामीहरुले हाँस्दै गाउँदै बाजा बजाए Wednesday, November 15th, 2017

भारतका एक चर्चित उद्योगपतिको अन्तिम यात्रामा निकै उत्साहित माहोल देखियो । भारतको नयाँ दिल्लीनजिकै नोएडामा उद्योगपति तथा नोएडा इन्टरप्रेनर्स एसोसिएसनका पूर्व अध्यक्ष हरिभाइ लालवानीको एउटै इच्छा थियो मरेपछि धुमधामका साथ अन्त्यष्टि गरियोस् । उनका छोरीहरुले लालवानीको इच्छा अनुसार नै उत्सव मनाएर उनको अन्त्यष्टीका लागी मसानघाटतर्फ गएको देख्दा सबैजना चकित परे ।लालवानीले..

पुरा पढ्नुहोस् »

सनी लियोनीले शेयर गरिन् पतिसँगको हट फोटो Tuesday, November 14th, 2017

मुम्बर्इ, २८ कार्तिक । सनी लियोनीको नाम लिने बित्तिकै मानिसहरू उनको रोमान्स र हटनेस सम्झन्छन् । उनी बोल्ड र सेक्सी नायिकाको रुपमा पनि चर्चित छिन् । बलिउडमा अहिले सनीकै जादु चलिरहेको छ । एक्टिंगमा मात्र नभएर ग्ल्यामरको दुनियाँमा पनि सनीको हालिमुहाली छ । उनको फ्यान-फलोअर्स देश-विदेश सबैतिर फैलिएको छ । सनी लियोनीलार्इ एक झल्को देख्न मान्छेहरूको लाइन लाग्छ । यस्तो अवस्थामा..

पुरा पढ्नुहोस् »

मनदेखि मन बोलको गीतका गायक पाण्डे देश प्रेममा यसरी बगेपछि… Friday, November 10th, 2017

काठमाडौँ । मनदेखि मन बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक अनिश पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो नेपालको भिडियो सार्वजनिक गरेका छन् । गायक पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो नेपालको भिडियो सार्वजनिक गरेर आफ्नो दशेप्रतिको माया र सद्धभाव उजागर गरेका छन् । गीतकार भानु भट्टराईको शब्द शृजनामा तयार भएको गीतमा गायक स्वयमको संगीत रहेको छ ।..

पुरा पढ्नुहोस् »

६७ वर्षको उमेरमा गीत रेकर्ड गराउन दौडधुप Saturday, November 4th, 2017

काठमाडौं, १८ कात्तिक । अनामनगरको गल्ली छिचोल्दै म्युजिक बैंक आइपुगिन् विमला लामा थिङ । प्लास्टिकको बैजनी चप्पल ढोकाबाहिर खोलेर ६७ वर्षीया उनी स्टुडियोभित्र पसिन्– गीत रेकर्ड गराउन । विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल’ हुँदासमेत मरेन । ‘मेरो गीत आज रेकर्ड होला त बाबु ?’ रेकर्डिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले नमस्कार..

पुरा पढ्नुहोस् »

बिस्व कै सबैभन्दा अग्लो कुकुर जसले १ बर्समा १६ लाख को खाना खान्छ Wednesday, November 1st, 2017

१५ कार्तिक । तपाई हामीले देखेका कुकुरले १ वर्षमा कति पैसाको खान्की खाला ? इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले पालेको कुकुरले १ वर्षमा १६ लाखको खानेकुरा खाएको छ । ५ वर्षको फ्रेडी ७ फिट ५ दशमलव ५ इन्च अग्लो छ । विश्वकै अग्लो कुकुरको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा उसको नाम दर्ज भइसकेको छ । फ्रेडी नामको उनको कुकुर विश्वकै अग्लो कुकुर अहिले इन्टरनेटमा धेरै सर्च गरिने..

पुरा पढ्नुहोस् »

नेपाल आइडलका विजेता बुद्ध लामालाई कार र नगद प्रदान Saturday, October 28th, 2017

काठमाडौ, ११ कात्तिक  । अन्‍नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गरेको नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ। बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप..

पुरा पढ्नुहोस् »