मनोरञ्जन


बेलायतबाट आफ्नी प्रेमिकालाई गायक पाण्डेको आग्रह- ‘प्रतिक्षा गर मेरी मायालु’ Friday, October 27th, 2017

काठमाडौँ । कालजयी गीत प्रतिक्षा गर मेरी मायालुको कभर संग लिएर आएका छन् गायक अनिश पाण्डेले । पुराना स्रटाको सम्मानका लागी गायक दिपक खरेलको स्वरमा सजिएको गीत निकै नै मर्मस्पशी भएको र यस गीतलाई बाल्यकालदेखि नै सुन्दै आएकाले अहिले आएर कभर संगका रुपमा फेरी ब्युँत्याएको गायक पाण्डेले बताए । पुरानो गीतको वरिजिनल क्वालिटी नभएको र भिडियो समेत उत्कृष्ट नभएकाले परिमार्जित शैलिमा..

पुरा पढ्नुहोस् »

गीतकार अम्बिका गुरुङले लेखेको तिहार गीतमा यि सुन्दरी गायिका यसरी बगेपछि… Thursday, October 19th, 2017

काठमाडौँ । गीतकार अम्बिका गुरुङले लक्ष्मी पूजाको अवसरमा शृजना गरेर सार्वजनिक गरेको गीतले चौतर्फी चर्चा बटुलेको छ । वर्षमा एक पटक मात्रै आउने हिन्दुहरुको महत्वपूर्ण चाड तिहारको विशेष दिन लक्ष्मीपूजाको विशेष अवसरको महिमा दर्शाउँदै गीतकार गुरुङले लेखेको गीतमा शुसिला पाठकले स्वर भरेकी छिन् । राजिब शाहले संगीत भरेको गीतको लिरिकल भिडियो समेत तयार गरिएको छ । भिडियो राजन..

पुरा पढ्नुहोस् »

यी १२ चलचित्र जसको सुटिङ्ग मा कलाकार हरुले साचिकै सेक्स गरेका थिए Tuesday, October 17th, 2017

हामीले हेर्ने धेरै मुलधारका चलचित्रमा देखाइने सेक्स सिन झुठा हुन्छन् । तर, विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रीनकै लागि भनेर साँच्चै सेक्स गरेका छन् । कलाकारहरुले रियल सेक्स गरेका चलचित्रहरु यौन कथा अथवा ब्लू फिल्म होइनन् । यी १२ चलचित्रहरु जसमा कलाकारहरुले साँच्चै सेक्स गरेका थिएः १. ९ संगस् – ९ संगस् सन् २००४ मा बेलायतमा..

पुरा पढ्नुहोस् »

महानायक राजेश हमाल चुनाव अघि पार्टी प्रवेशको तयारीमा Friday, October 13th, 2017

काठमाडौं, २७ असोज । नेपाली चलचित्रका महानायक राजेश हमाल राजनीतिमा शानदार प्रवेश गर्ने तयारीमा जुटेका छन् । हमाललाई आफ्नो पार्टीमा तान्नकोलागि अहिले प्रमुख दलभित्र ठूलो होडबाजी नै चलेको सूत्रहरुले जनाएका छन् । हुन त हमालले आएका प्रस्तावहरुलाई पनि ठाडै अस्विकार गर्न भने सकेका छैनन् । किनकी उनी पर्ख र हेरको रणनीतिमा छन् । पत्रकारको रोचक अन्र्तवार्तामा उनले आफू..

पुरा पढ्नुहोस् »

‘छक्का पञ्जा २’ किन भयो टाउको दुखाई ? Thursday, October 12th, 2017

काठमाडौं, २६ असोज । हरेक सिनेमा यो काल्पनिक कथामा आधारित छ भनेर सुरु हुन्छ । त्यो भन्दा अघि सिनेमा सम्बन्धी नियमनकारी निकाय सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र सेन्सर बोर्डले चलचित्र हेर्छ । कानुनले बन्देज गरेको कुरा भए त्यसलाई काट्छ । समाजमा द्वेष, भ्रम वा विकृती फैलाउने कुरा भए त्यसलाई रोक्छ । हैन भने सिनेमाको कथा र दृश्य अनुसार ग्रेड छुट्याएर प्रमाणपत्र  दिन्छ  र भन्छ,..

पुरा पढ्नुहोस् »

‘छक्का पन्जा–२’ को कथावस्तुमा कानुनी त्रुटि, कानून व्यवसायीले उठाए प्रश्न Tuesday, October 10th, 2017

चितवन, २४ असोज । चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘छक्का पन्जा–२’को कथावस्तुमा कानूनी रुपमा त्रुटि देखिएको भन्दै कानूनी व्यवसायीले प्रश्न उठाएका छन् । चलचित्रको कथावस्तुले अदालती प्रक्रियामा गर्नै नमिल्ने घटनाक्रमलाई प्रस्तुत गरेपछि कानून व्यवसायीले प्रश्न उठाएका हुन् । चलचित्र हेरेपछि अधिवक्ता रमेश काफ्लेले धेरैले रुचाएको यस चलचित्रमा अदालती प्रक्रिया..

पुरा पढ्नुहोस् »

गायक सुवास पारजुलीकी छोरी मोनालिसा यसकारण सांगीतिक क्षेत्रमा चर्चामा छिन् Monday, September 25th, 2017

काठमाडौ‌ : गायिका तथा मोडल मोनालिसा पराजुलीले नेपाली सांगीतिक तथा कलाकारिताको क्षेत्रमा काम गर्न थालेको लामो समय भयो। यस बीचमा उनले अभिनय, गायन सँगसँगै निर्देशनमा पनि हात हालेकी छिन्। गायक सुवास पराजुलीकी छोरी मोनालिसाले आफैँ निर्देशन गरेको गीतमा स्वर समेत आफैँले भरेकी छिन् भने म्युजिक भिडियोमा अभिनय समेत उनकै समेटिएको छ। अंग्रेजी भाषाको गीत ‘कलरफुल माइन्ड’को भिडियो..

पुरा पढ्नुहोस् »

शिवको गीतमा परदेशीको पीडा (भिडियो)

काठमाण्डौ। नेपाली संगीतका भर्सटाइल गायक तथा संगीतकार शिव परियारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार तथा कवि श्वेता मैनालीका शब्दमा रहेको 'बर्षौं भो छोडेको' बोलको गीतको भिडियो दशैँको शुभ मुहर्त पारेर सार्वजनिक भएको हो । मैनालीको शब्द रचनामा गत वर्ष सार्वजनिक भएको 'नभेटी नभेटी'को भाग दुईको रुपमा यो गीत ल्याईएको हो । यस गीतमा नेपालबाट आफु तथा आफ्नो परिवारको सुखद..

पुरा पढ्नुहोस् »

गायक तुला पर्वतको ‘पिउिँदा पिउँदै फाट्यो जिन्दगी’ बोलको गीत करिब १ लाखले हेरे Monday, September 11th, 2017

काठमाडौँ । नायिका बेनिशा हमालको प्रेम वियोगको कथा बाहिरिएको छ । जुन उनको वास्तविक जीवनको नभई गायक तथा संगीतकार तुला पर्वतको स्वर र संगीत रहेको गीत पिउिँदा पिउँदै फाट्यो जिन्दगीमा बेनिशाको असफल प्रेम कथालाई नजिकबाट देखाइएको छ । गीतले चोखो माया भित्रको सर्मपणका भावनालाई नजिकबाट केलाएको छ । प्रेम प्राप्ती मात्रै होइन त्याग पनि हो भन्ने सन्देश दिन खोजेको गीतलाई निर्देशक..

पुरा पढ्नुहोस् »

फेसबुकमा भेटीएकी प्रेमीकासँग रात बिताएर भिडियो बनाए यि पुरुषले Saturday, September 9th, 2017

काठमाडौँ । हाँस्य श्रृखला खित्का डटकमको भाग ९ सार्वजनिक भएको छ । शम्भु थापा, सुरेश थापा, अनिता दंगाल, सुमन ज्योती न्यौपाने, जीवन महतराज, जेनी राणा, प्रवेश दाहाल, लगायतका कलाकारहरुको अभिनय रहेको हाँस्य सिरियलले समसामयिक हाँस्यब्यग्यात्मक विषयबस्तुलाई मुख्य रुपमा उठाएको छ । सुरेश थापाको लेखन निर्देशन रहेको टेलिचत्रले पछिल्लो समय चर्चा बटुल्न थालेको छ । सिरियलका ल्याङ्डी..

पुरा पढ्नुहोस् »

लोक अभिनयबाट कृति फैलाउँदै पाल्पाली कृति Thursday, September 7th, 2017

यज्ञमूर्ति तिमिल्सिना,पाल्पा पाल्पा प्रभासकी चेली कृति अधिकारी पछिल्लो समय राम्रो अभिनय गर्ने कलाकारको परिचय बनाउन सफल भएकी छन् । उनको अभिनय रहेको दशैंको गीत साङगीतीक बजारमा आइपुगेको छ । जसलाई दर्शक स्रोताले मन पारएका छन् । दशैंमा मोटरसाइकल किने नामको रहेको उक्त गीत निकै फरक तरिकाले प्रस्तुत गरिएको छ । गीतमा नेपालमा नै बसेर खेतीपाती र पशुपालन गरेर कमाएको पैसाले..

पुरा पढ्नुहोस् »