बिचार


परिवार नियोजन जनसंख्या नियन्त्रणको सर्वोत्तम उपाय Wednesday, July 11th, 2018

गङ्गाराज अर्याल- हरेक वर्ष जस्तै यसवर्ष “परिवार नियोजन मानव अधिकार” भन्ने नाराकासाथ आज ११ जुलाई, सन् २०१८का दिन विश्वभरीका मुलुककासाथै नेपालमा पनि विश्व जनसंख्या दिवस मनाईंदै छ । परिभाषाःसामान्यतया जनसंख्या भन्नाले कुनैपनि गाउँ÷जिल्ला, शहर तथा देश लगायत विश्वभरी वसोवास गर्ने, समान सामाजिक, सांस्कृतिक, आर्थिक, जनजाती समूहमा वसोवास गर्ने व्यक्तिहरु वा व्यक्तिको..

पुरा पढ्नुहोस् »

छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने Tuesday, July 10th, 2018

बच्चा छोडेको पल पहिले घर नजिकै प्रहरी थियो । २०५६ मा पुलिस गाउँबाटै हटिसकेको थियो । बच्चालाई आमाको जिम्मा लाएँ । काठमाडौंबाट फर्केलगत्तै आमालाई मैले बच्चा युद्धमा लैजान सक्दिन भनेको थिएँ । नौ महिना पछि छोरी छोडेर हिडें । बच्चा आफूले राख्न नसकेकोमा पीडा भयो । उसको कारण म मर्ने र मेरो कारण उ मर्ने । नछोडी सुखै थिएन । युद्धमा उसले राम्ररी खान पनि पाउँथिन । छिवाङमा कार्य..

पुरा पढ्नुहोस् »

“सदाबहार सफल बन्दै सहकारी ” -सचिन्द्र श्रेष्ठ Monday, July 9th, 2018

               सहकारी भन्ने बितिकै समुदायमा आधारित सम्पूर्णको निजी लगानिमा बराबर मुनाफा आर्जन गरी जीबनयापन सहज मद्दत पुग्नु जसलाई बित्तीय कारोबार मार्फत यसको परिचालन गर्ने गरिन्छ । सन् १९२३ देखि अन्तरराष्ट्रीय सहकारी संगठन मार्फत हरेक बर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तरराष्ट्रीय सहकारी दिबस मनाउने गरिन्छ। बिश्ववब्यापि रुपमा सन् १९९५ देखि संयुक्त राष्ट्र संघले यो दिबसलाई..

पुरा पढ्नुहोस् »

जीर्ण सडकमा गाडी चलाउन समस्या Sunday, July 1st, 2018

– ज्ञानेन्द्र न्यौपाने रसुवा- नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने पासाङल्हामु राजमार्गको रसुवाखण्डका अधिकांश सडक जीर्ण हुँदा वर्षायाममा सवारी साधन गुडाउने चालकलाई समस्या पर्दै गएको छ । सडक सतहमा बढी खाल्टाखुल्टी भएको तथा खोपाङ, मूलखर्क र राम्चे क्षेत्रमा पहिरो गएका कारण सवारी साधन चलाउन असहज बन्दै गएको छ । मालवाहक कन्टेनर तथा ट्रक कुन बेला के हुन्छ भन्ने..

पुरा पढ्नुहोस् »

न्यून अंक ल्याउनेले पनि पढ्न पाउने भएपछि गुणस्तर खस्कँदो –प्रकाश सिलवाल Sunday, June 24th, 2018

काठमाडौँ- अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भएपनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डअनुसार कक्षा ११ मा विद्यार्थी भर्नाका लागि एसइइमा डी प्सल (१ दशमलव ६) ग्रेड प्वाइन्ट एभरेज (जिपिए)..

पुरा पढ्नुहोस् »

स्तनबाट दूध चुहिने समस्या    -डा दीना श्रेष्ठ Sunday, June 17th, 2018

डा दीना श्रेष्ठ - राजधानीको एक कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया युवतीले २ वर्षअघि कक्षामा पढिरहेको समयमा अनौठो अनुभूति गरिन् । अचानक ... - राजधानीको एक कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया युवतीले २ वर्षअघि कक्षामा पढिरहेको समयमा अनौठो अनुभूति गरिन् । अचानक छाति चिसो भएर आयो । तत्काल त्यति वास्ता गरिनन् । तर छाति भिज्ने क्रम बढ्दै थियो । घरमा आएर हेर्दा स्तनबाट दूध..

पुरा पढ्नुहोस् »

बिहान नियमित हिँड्ने गर्नुहोस्, यस्ता छन् आश्चर्यजनक फाइदा Tuesday, June 5th, 2018

पछिल्लो समयमा मानिसहरुको दैनिक जिवन् निक्कै सोखिन् बन्दै गएको छ भने आधुनिक साधनको चरम प्रयोगले हामी दिनदिनै अल्छी बन्दै गएका छौँ। सवारीसाधनमा हुइँकिने बानी परेका हामी कमै हिँड्ने गर्छौँ। हिँड्दा शरीरका विभिन्न अंगलाई अनेक किसिमले फाइदा पुग्ने गर्छ। विभिन्न अनुसन्धानमा पत्ता लागेका केही तथ्यहरु यसप्रकार छन्। १. सातामा दुई घन्टा हिँड्नाले ब्रेन स्ट्रोकको जोखिम ३०..

पुरा पढ्नुहोस् »

“एक सर्को धुँवामा रूमलिएको जीबन “सचिन्द्र श्रेष्ठ Wednesday, May 30th, 2018

- साहसिको एक मात्र चाहना,सफलता को प्रतिक... जस्ता खालका उत्तेजित बिज्ञापनले आम मानिसलाई यो खाए पछि साहस आउछ भनेर खाने गर्दछन् ।साथी संगत, चिन्ता, फ्रस्टेशन ,फैशन आदिका कारण यो धूम्रपान अझ बढ़ी युबा माझ फस्टायको छ । बिश्वमा धूम्रपान ठुलो समस्या एबं चुनौती भई रहदा पनि यसको सेबन गर्नेको संख्या दिन प्रति दिन बढ्दै गई राखेको छ ,बिशेषत एक छिन को आनंद मिलने, आफूलाई अहम हुन आवश्यक ठान्ने..

पुरा पढ्नुहोस् »

हुलाक र हुलाकी फेरिए, चिठ्ठी हैन अब अनलाइन पार्सल बाेक्दै Wednesday, May 16th, 2018

विकास मगर पोखरा । चिठी आदान प्रदानको समय अहिले लगभग सकिएको छ । इमेल र इन्टरनेटको जमाना आएपछि भने न विदेशबाट चिठी आउँछ न सहरबाट आफन्तको । रेडियो सुनेर या पत्रपत्रिका पढेर पत्रमित्रताको अनुरोध गर्ने दिन पनि सकिए । ती सबै अचेल फेसबुक, इमेल, टिवटर लयागत सामाजिक सञ्जालले गर्छन् । सबै जिल्लाका हुलाक कार्यालयका कर्मचारी खाली समय गुजारिरहेको खबर आइरहन्छ । तर पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

मोदीको नेपाल भ्रमण र त्यो नाकाबन्दी Tuesday, May 8th, 2018

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने कार्यतालिका सहित तेस्रोपटक नेपाल आउदै छन् । मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा संसदमा गरेको भाषणले निकै चर्चा र स्वागत पायो । लगत्तै २०७२ साल बैसाख १२ गते आएको बिनासकारी भूकम्प आउँदा पनि सबै भन्दा अगाडी भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने देश पनि भारत हो । तर नेपालले जारी गरेको संविधानलाई लिएर भारतले गरेको करिब ५..

पुरा पढ्नुहोस् »

शक्ति आर्जन गर्न म धनी बन्न चाहन्छु

जेसिका नल न्यूयोर्क, अमेरिका – सफलता भनेको नियन्त्रणको शक्ति प्राप्त गर्ने र आफ्नो मूल्य बढाउने माध्यम बन्यो । सफलतालाई व्यक्त गर्ने अर्को शब्द छ, त्यो हो, पैसा । – म यति पैसा कमाउन चाहन्छु, जसले मलाई मंगलबारको दिन जेट उडाएर मेक्सिको जान र दुष्ट राजनीतिज्ञहरुलाई सहयोग गर्न पुगोस् । म त्यति पैसा कमाउन चाहन्छु, जसले फेरि कुनै पुरुषले मलाई छोयो भने ऊ विरुद्ध लड्ने आक्रमक..

पुरा पढ्नुहोस् »