टप नेपाली जोक्स – Top Nepali Jokes


प्रेमिकाको फोन किन लिइस ? Friday, August 28th, 2015

बिरेको हातमा नयाँ फोन देखेर शेरेले भन्यो नयाँ फोन कहिले लियौं ? बिरेः नयाँ लिएको होइन, प्रेमिकाले दिएको हो । शेरेः प्रेमिकाको फोन किन लिइस ? बिरेः मेरी प्रेमिकाले सधैँ मेरो फोन उठाएनौ भनेर झगडा गर्थिन त्यसैले आज मौका मिल्नासाथ उनको फोन लिएर आए..

पुरा पढ्नुहोस् »

चुटकिला – साला ठग भिखारी Sunday, April 12th, 2015

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ .. भिखारी : “भागवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखी केहि खान पाको छैन” हाकुले १०० को नोट देखाउदै भनेछ, के तँ सँग ५० को नोट छ ? भिखारी खुशी हुँदै : “छ हजुर्, छ ! हाकु : “साला ठग भिखारी , पहिला त्यो खर्च गर न त, किन भोकै बसेको..

पुरा पढ्नुहोस् »

चुटकिला – जड्याहा भगवान

दुइजना पूजारीहरुको बिबाद पर्दै थियो। दुबै जना आफु भगवान भएको दाबी गर्दै थिए। यत्तिकैमा एउटा जड्याहा आइपुग्यो। पहिलो पूजारी: म हो भगवान। दोश्रो पूजारी: म हो भगवान। जड्याहा: हट् तिमीहरु दुबै जना होइन। भगवान त म हो। दुबै पूजारी: कसरी? जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु । जड्याहाले पूजारीहरुलाई एउटा भट्टिमा लग्यो। भट्टी साहु भित्रैबाट करायो, “हे भगवान तँ फेरी आइस्? जड्याहा:..

पुरा पढ्नुहोस् »

चुडकिला – ९९ तला सँम्म फुट्दैन Monday, February 2nd, 2015

बाटोमा हिड्दा हिड्दै ऐनाको दोकानमा पसेको विरेले सोध्यो विरे ः यो ऐनाको पैसा कति हो ? दोकानदारः एक हजार रुपैयाँ । विरेः यो त धेरै महंगो भयो ? यसमा त्यस्तो खास कुरा के छ ? दोकानदारः तपाइ यसलाई १ सय तलामाथिबाट खसाल्नु भयो भने ९९ तलामा आउदासँम्म फुट्दैन । विरेः कस्तो अचम्मको ऐना रहेछ, प्याक गरिदिनुस साहुजी..

पुरा पढ्नुहोस् »

सररर पानि घट्टा मा , फर्कन्नौ जस्तो छ पोई खोज्छु है तिम्रो सट्टा मा Thursday, January 22nd, 2015

श्रीमान - सररर पानि घट्टा मा दुब्लाएर मर्छु कि जस्तो छ घ्यु पठाई देउ तेल को बट्टा मा श्रीमती - सररर पानि घट्टा मा तिमि बुढा फर्कन्नौ जस्तो छ पोई खोज्छु है तिम्रो सट्टा..

पुरा पढ्नुहोस् »

आजकलका केटाहरु देख्न हुन्न केटी थोत्रो बाइकमा हालि हाल्छन्, आमा भन्दा जेठी Tuesday, December 16th, 2014

आजकलका छोराहरु गाँजा खाइ ख्याक ख्वाक छोरीहरु बिहे नभै पेट बोकेर बाक बाक आजकलका केटाहरु देख्न हुन्न केटी थोत्रो बाइकमा हालि हाल्छन्, आमा भन्दा..

पुरा पढ्नुहोस् »

चुडकिला – ३ जना बच्चाले प्रचण्डलाइ झापड खानबाट बचाए Wednesday, November 12th, 2014

३ जना बच्चाले प्रचण्डलाइ झापड खानबाट बचाएछन् । प्रचण्ड खुशी भएर के चाहियो तिमीहरुलाई म दिन्छु भनेर भनेछन। पहिलो बच्चाले भनेछ, 'मलाइ आइफोन' दोश्रो बच्चाले भनेछ, 'मलाइ कार' तेश्रो बच्चाले भनेछ, 'मलाइ बैसाखी' प्रचण्ड छक्क पर्दै सोधेछन, 'बैसाखी के का लागि ? तेस्रो बच्चा, 'जुन दिन बाले थाह पाउनु हुनेछ कि मैले तपाईंलाइ बचाएको थिएँ, त्यो दिन पक्का मेरो खुट्टा भाँच्नु..

पुरा पढ्नुहोस् »

डराइ डराइ मोबाइलबाट आइ लभ यु Thursday, November 6th, 2014

शेरे एउटी युवतीलाई खुबै मन पराउथ्यो । तर, उसले डरको कारण अगाडि पुगेर “आइ लभ यु” भनेर भन्न सकेन र मोबाइलबाट म्यासेजको सहारा लियो । शेरेले डराइ डराइ तइ युवतीलाई फोनबाट म्यासेज पठायो । म्यासेज पठाउनासाथ फोनको घण्टी बज्यो । तर, शेरेले बिहान उठेर मन्दिर गएर भगवानको दर्शन गरेर अनि भगवानलाई धन्यवाद भनेर मात्रै म्यासेज हेर्ने अठोट गरेर मन थामेर सुत्यो । मख्ख प¥यो । भगवानलाई धन्यवाद..

पुरा पढ्नुहोस् »

चुडकिला – जेरी बनाउदै आलु किन्नुहोस भन्दै

शेरे बाटोमा बसेर जेरी बनाइरहेको थियो । तर, उसले ग्राहकका अगाडी आलु किन्नुस भन्दै चिच्याउँदै गरेको थियो । टाढै बसेको विरेले नजिक गएर सोध्यो “ जेरी बनाएर किन आलु किन्नुस भनेर चिच्यायौ ?” शेरेः नकराउन बिरे धेरै चिच्याएर बोलिस भने माखाले सुनेर आउँछ जेरीमा झुम्मिन..

पुरा पढ्नुहोस् »

चुडकिला – एक्सपायर डेट कति छ भनेर हेरेको Thursday, August 28th, 2014

एक पति आफ्नो म्यारिज सटिर्फिकट निकै घोरिएर हेरिरहेका हुन्छन् । पतिले धेरैबेर देखि म्यारिज सटिर्फिकट हेरेको देखेरपत्नी ले  सोध्छिन् ‘धेरै बेरदेखि के हेर्दै हुनुहुन्छ ?’ ती पतिले जवाफमा भन्छन् ‘यसको एक्सपायर डेट कति छ भनेर हेरेको..

पुरा पढ्नुहोस् »

चुडकिला -हर्न मात्र बजाउछु नि . . Tuesday, May 13th, 2014

युवति को टिशर्ट को अघिल्लो मा बनेको 'कार' को चित्र लाइ एक बालक ले निकै बेर देखि नियालेर हेर्दै थियो, बेला बेला छुन खोजे झैँ गर्थ्यो ! यो देखेर ति युवति ले बालक लाइ सम्झाउदै भनिन- 'के हेरेको बाबु, यो कुद्ने/गुड्ने खालको 'कार' हैन ..चित्र मात्रै हो ..' यो सुनेर त्यो बालक ले बडो अबोध पारा मा भन्यो- 'हर्न मात्र बजाउछु नि ...

पुरा पढ्नुहोस् »