टप नेपाली जोक्स – Top Nepali Jokes


एक नेपाली नेताकी श्रीमती लाई साडिको चटारो Thursday, May 8th, 2014

एक नेपाली नेताकी श्रीमती आफ्नो श्रीमान संग आफुलाई राम्रो साडी किनी दिनको लागि जिक्रह गर्दै थिईन् ! एत्तिकैमा नेताले श्रीमती लाई भने - हे भगवान !!!!! तिम्रो त्यो दराजमा त साडी नै साडीले भरिएको छ । फेरी अरु साडीहरु किनेर किन पैसा बर्वाद गर्नु पर्‍यो भन्या !!! नेताकी श्रीमतिले झोक्किदै भनिन् - दराजमा भएका साडीहरु सबै छिमेकीहरुले देखी सके । अब पनि कती उनै साडी लगाइ रहने ? नेताले मधुर..

पुरा पढ्नुहोस् »

के मेरो ओठमा विष लागेको छ र ? Thursday, April 24th, 2014

केटा :डराउदै केटिसँग भनेछ केटाः म तिम्रो हात चुम्न सक्छु ? केटीः(आश्चर्य मान्दै) तिमीलाई लाज लाग्दैन ? लाज नभको नकच्चरा, नालायक, फटाहा ! के मेरो ओठमा विष लागेको छ र..

पुरा पढ्नुहोस् »

पेटमा नपुगोस भनेर टाउकोले टेकेर उभिएको

बिरामी भएको शेरेलाई भेट्न भन्दै विरे शेरेको घरमा पुग्यो । विरामी भएको भनिएको शेरे विस्तरामा टाउकोले टेकेर उभिएको थियो । शेरेः मैले सुनेको थिए तिमी बिरामी छौं भनेर ? विरेः म अहिले पनि बिरामी छु । भरखर टाउको दुखेको औषधि खाएको छु । पेटमा नपुगोस भनेर टाउकोले टेकेर उभिएको हुँ..

पुरा पढ्नुहोस् »

श्रीमती मेरी होइन तेरी हो Thursday, March 27th, 2014

फोनमा विस्तारै कसैसँग कुरा गरेको शेरेलाई देखेर रामेले सोध्यो रामे– यतिधेरै सानो आवाजमा को सँग कुरा गरिरहेका छौं ? शेरे–श्रीमतीसँग रामे–श्रीमतीसँग किन यति सानो आवाजमा बोल्नु प¥यो ? शेरे– श्रीमती मेरी होइन तेरी हो..

पुरा पढ्नुहोस् »

चुडकिला – पत्नीको घाटि थिच्नुस् Wednesday, March 26th, 2014

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा: सम्बन्धको लागि १ थिच्नुस्, स्वयम्बरको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने? नेपाल टेलिकम : यो सेवाको लागि पत्नीको घाटि..

पुरा पढ्नुहोस् »

डिब्बा मात्र निकालेर हिजै ट्रेन गैसक्यो

शेरे मुन्द्रे दिल्ली जादै थिए । गोरखपुरमा गएर रातिको रेलमा चढेछन । जेनेरल डिब्बामा बसेको हुँदा भिड थियो । उनिहरुले सिट पाएनन । अनि उनिहरुले एउटा जुक्ती निकालेछन । उनिहरु चिच्याएछन् : " साँप्, साँप ........" त्यस पछी त्यहाँका सबै मान्छे भागेछन । अनि दुबै जना मज्जले सिटमा सुतेछन र निदाएछन । भोलिपल्ट बिहान उठेर बाहिर हेर्दा उनिहरु गोरखपुरमा नै थिए । बाहिर गएर एउटा मान्छेलाई..

पुरा पढ्नुहोस् »

तेरो बाउले समुन्द्रमा उमार्छ सुन्तालाको रुख?

शिक्षक: समुन्द्रमा सुन्तला फल्यो अब कसरी टिपने? बिधार्थी: चरा बनेर सर! शिक्षक: तेरो बाउले बनाउछ चरा? बिधार्थी :तेरो बाउले समुन्द्रमा उमार्छ सुन्तालाको..

पुरा पढ्नुहोस् »

हनुमानको गालामा एक झापड

एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् । हनुमान : प्रभु मैले के विराएँ ? राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ? हनुमान : किनर प्रभु ? राम : भित्र सिता कपडा फेर्दै छिन..

पुरा पढ्नुहोस् »

ठिकै गरिस् । उसको लुगा ल्याएको भए तैंले लगाउन मिल्दैनथ्यो क्यारे

चंखेः वाह ! तैँले त निकै राम्रो मोटरसाईकल किनिछस् नि यार ! चतुरेः के किन्नु फ्रिमा पाएको नि ! चंखेः कसरि ? चतुरेः जब म हिजो अफिसबाट घर फर्कदै थिएँ तब घरछेउको पुलनिरै एउटा राम्री युवती यो मोटरसाइकलमा चढेर आई र मेरो अगाडी रिकि ! त्यसपछि उसले मोटरसाइकल बाट ओर्लेर आफ्नो शरिरका एकएक पहिरन खोल्न थाली ! चंखेः अनि ? चतुरेः अनि उसले सफै लुगा खोल्दै तिमीलाई के चाहिन्छ ? ल लिऊ भनि । अनि मैले..

पुरा पढ्नुहोस् »

‘मैले मन्दिरमा बम चढाउने भाकल गर्याथेँ’.

राम बहादुर मन्दिरमा बम राख्दा-राख्दै पक्राउ पर्यो अरु मान्छेले सोधे:'मन्दिरमा किन यस्तो गरिस् ? राम बहादुरलाई के भनौ के भनौं भयो अनि भन्यो 'मैले मन्दिरमा बम चढाउने भाकल..

पुरा पढ्नुहोस् »

के रे? एक रातको मात्रै दस हजार

एउटा केटा क्याफे मा जान्छ। एउटा केटी एक्लै टेबलमा बसेको देखेर केटा त्यो केटी को नजिक जान्छ र भन्छ:- "के म तपाईं को साथमा एउटै टेवलमा बस्न सक्छु?" केटी:(जोरले चिच्चाउँदै) हुँदैन आजको रात म तिमी सँग बिताउन सक्दिन.. सबै क्याफेमा उपस्थित मान्छेहरुले केटा लाई हेर्न थाल्छन। केटा लाजले भुत्तुक्क हुन्छ। केही बेर पछी केटी केटाको नजिक आएर भन्छे :- "Actually म मान्छेको स्वभाव बारे अध्यन गर्दैछु र..

पुरा पढ्नुहोस् »