प्रदेश उपसभामुखको अभिव्यक्तिको विरोधमा नुवाकोटमा नेबिसघको प्रदर्शन Saturday, March 24th, 2018
नुवाकोट । प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको विरोधमा उनको गृह जिल्ला नुवाकोटमा प्रदर्शन भएको छ । तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यवाट प्रेरित रहेको भन्दै शनिवार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित..
पुरा पढ्नुहोस् »