डोटी समाचार


१८ वर्षमै स्थायी बन्ध्याकरण गरेपछि… Friday, February 23rd, 2018

काठमाडौं– कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ। तर, डोटीकी एक किशोरीले १८ वषमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन्। जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो। १३ वर्षमै उनको विवाह भएको थियो। १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन्।..

पुरा पढ्नुहोस् »

चुनाव प्रचारमा गएका ठकुरी एक सातादेखि बेपत्ता, चिसो सँगसँगै भोकले मृत्यु भएको हुनसक्ने अनुमान ! Tuesday, December 5th, 2017

डोल्पा,मंसिर १९ । डोल्पामा चुनावको प्रचारप्रसारमा गएका एकजना एक सातादेखि बेपत्ता भएका छन् । मंसिर १० मा सम्पन्न निर्वाचनमा वाम गठबन्धनका तर्फबाट प्रचारप्रसार गर्न उपल्लो डोल्पा गएका त्रिपुरासुन्दरी–५ का हरिबम ठकुरी एक सातादेखि सम्पर्कमा नआएको आफन्तले बताएका छन् । ४५ वर्षीय ठकुरी ११ मंसिरमा उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाँउपालिकाको शे–गुम्बाबाट साथीहरुसँग..

पुरा पढ्नुहोस् »

डोटीमा जीप दुर्घटना, तीनको मृत्यु Saturday, November 4th, 2017

डोटी ,१८ कार्तिक । डोटीको केआई सिंह गाउँपालिकामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । डोटीबाट दिपायलतर्फ जाँदै गरेको से १ ज २६५ नम्बरको जीप केआई सिंह गाउँपालिकास्थित बासुदेवी देउराडी मोडमा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ..

पुरा पढ्नुहोस् »

डोटीको घोरणीमा दुई बस ठोक्किए, दुईजनाको मृत्यु, २४ घाइते Tuesday, October 17th, 2017

डोटी, ३१ असोज । भीमदत्त राजमार्गअन्तर्गत् डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा मंगलबार दुई यात्रीबहाक बस एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । अरु २४ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा देहिमान्डौं बैतडीकी ८० वर्षीया द्रौपती भण्डारी र पर्शुराम नगरपालिका–१४ का विक्रम बोहरा छन् । डडेल्धुरा सदरमुकामबाट जोगबुडा..

पुरा पढ्नुहोस् »

सडक खन्ने क्रममा लडेर आएको ढुङ्गाले किचेर डोटीमा एकजनाको मृत्यु Friday, April 21st, 2017

डोटी  ८ वैशाख । सडक खन्ने क्रममा लडेर आएको ढुङ्गाले किचेर डोटीको शिखर नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । निर्माणाधिन भागेश्वर–मुडेगाउँ–जल्पु सडक खण्डको मुडेगाउँमा सो घटना भएको हो । घटनामा परी शिखर नगरपालिका –२ मुडेगाउँका ७३ वर्षीय बागे दमाइँको मृत्यु भएको हो । माथि डोजरले बाटो काटिरहेको अवस्थामा मृतक वृद्ध करिब सय मिटर तल जन्ती भोज खान गइरहेका बेला माथिबाट..

पुरा पढ्नुहोस् »

सुदूरपश्चिममा साउने संक्रान्ति पर्व मनाइयो Sunday, July 17th, 2016

दशरथ भारती कञ्चनपुर  २ साउन ।   सुदूरपश्चिममा शनिवार देखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइएको छ । धामिर्क महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङक्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेषरूपमा धामिर्क महिनाका रुपमा लिई..

पुरा पढ्नुहोस् »

डोटी जिल्लामा जिप दुर्घटनाका घाइते थप एकको मृत्यु Saturday, April 16th, 2016

धनगढी ४ बैशाख,  । डोटी जिल्लामा गत मङ्गलबार राति भएको जिप दुर्घटनामा परी घाइते भएका थप एक जनाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।   दुर्घटनामा घाइते भएकी डोटीको जिजोडामाण्डौँ गाविस–८ की ३८ वर्षीया कलावती टमटाको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।   घटनामा घाइते भई..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा परि डोटीमा एकको ज्यान गयो Friday, October 9th, 2015

बैतडी, २२ असोज– डोटीमा सडक दुर्घटनामा परी मोटरसाइकल चालक दार्चुला गोकुलेश्वर ४ पुल्चोकका रमेश साउदको आज ज्यान गएको छ । से२प ३८५ मोटरसाइकलमा दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेका साउदको आज डोटीको छतीवनमा सडकबाट ६०० मिटर तल मृत अवस्थामा शव फेला परेको स्थानीय भोजराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– “घरबाट बिहीबार बिहान हिँडेका साउद आज मात्र मृत अवस्थामा फेला परेका..

पुरा पढ्नुहोस् »

सुदुरपश्चिमको कैलालीबाट दिप प्रज्वलन गर्दै संविधानको स्वागत Thursday, September 17th, 2015

कैलाली भदौं ३१ । देशले संबिधान पाएपछि देशको बिकास र सम्बृद्धि हुने आशामा सुदुरपश्चिमबासी समेत बसेका छन । नयाँ आउन लागेको संबिधानले सुपबासीमा समेत एउटा उत्साह थपेको छ । अहिले सुपमा आन्दोलनरत थरुहट सम्बद्ध केहि नेताहरु, नेकपा माओवादी, नेकपा–माओवादी बाहेक सम्पुर्ण राजनितिक दलहरु नयाँ संबिधानलाई स्वागतको तयारीमा जुटेका छन । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले..

पुरा पढ्नुहोस् »

नेपाल बिद्यार्थी संग ले सुरु गर्यो सुदुरपस्चिम मा राहत संकलन Monday, April 27th, 2015

रमेश भट्टराई कैलाली बैशाख १४   कैलाली भुकम्प पिडितहरुका लागि सुदुरपश्चिमका बिभिन्न स्थान संगै देशभर राहत संकलनको कार्य सुरु भएको छ । अकल्पनिय क्षति हुने गरि आएको भुकम्पबाट पिडितहरुका लागि सुदुरपश्चिम सहित देशभर राहत संकलनको कार्य सुरु भएको हो । ठाउ ठाउमा बिभिन्न संघसंस्था र समुहहरु राहत संकलनमा जुटेका छन ।     कैलालीको अत्तरिया स्थित उद्योग वाणिज्य संघ अत्तरियाले राहत..

पुरा पढ्नुहोस् »

समयमा पाठ्यपुस्तक पुग्न सक्नुको मुख्य कारण बिद्यालय Wednesday, April 22nd, 2015

डोटी प्रकाश बम,बैषाख ९ गते /समयमा पाठ्यपुस्तक पुग्न नसक्नुको मुख्यकारण बिद्यालयको नै लापबार्हि भएको जिल्ला शिक्षा अधिकारी बशन्त बहादुर खत्रिले बताउनु भयो । जिल्ला शिक्षाले पाठ्यपुस्तकको खरीद गर्न लागि सम्बन्धित बिद्यालयको खातामा रकम हाल्ने गरेको भएपनि केहि ठाउमा बिद्यालयका अध्यक्ष र प्रध्यानध्यापकको मिलोमतोमा ब्यक्ति गत प्रयोजनमा खर्च गरेर पाठ्य पुस्तक बिक्रेता लाई..

पुरा पढ्नुहोस् »