दैलेख समाचार


जंगलमा सेक्स गर्दा अरुले रंगेहात फेला पारेपछि… Wednesday, November 15th, 2017

दैलेख । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा नारायण नगरपालिका–१० बस्ने ३५ बर्षीय भरत सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ । सिंजालीले आइतबार सोही ठाउँ बस्ने १४ बर्षीया बालिकालाई महावु गाउँपालिका–६ स्थित रानीवन जंगलमा जवरजस्ती करणी गर्दै गरेको अवस्थामा जंगलमा दाउरा काट्न गएका स्थानीय बासिन्दाले फेला पारी नियन्त्रणमा लिएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक..

पुरा पढ्नुहोस् »

दैलेखमा सवारी दुर्घटना, ३ को मृत्य, १५ घाइते Saturday, November 11th, 2017

सुर्खेत २५ कार्तिक । दैलेखको गुराँस गाउँपालिकामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको बा ४ ख ५०१० नम्बर फोर्स गाडी शुक्रबार राति गुराँस गाउँपालिका वडा नम्बर ४ सियाकोटमा दुर्घटना हुदाँ वीरेन्द्रनगर–९ लाटीकोइलीका पारस तिवारी र परिचय खुल्न नसकेको एक महिला र पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । तिवारीको..

पुरा पढ्नुहोस् »

दैलेखमा एमाले र काँग्रेसका कार्यकर्ताबीच सहमति मतदान शुरु Sunday, May 14th, 2017

दैलेख  ३१ वैशाख । दैलेखमा एमाले र काँग्रेसका कार्यकर्ताबीच भएको झडपलाई सहमतिमा टुङग्याएर मतदान शुरु गरिएको छ। एमाले गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रेमबहादुर बुढा सहितका एमालेका कार्यकर्ताहरुले निर्वाचन आंचार संहिता उल्लंघन गर्दै शनिवार साँझ मोटर साइकल र्‌याली गरेको बियषमा कांग्रेस र एमालेका नेताहरु बिच बिवाद बढेसगै झडप हुदा दैलेखको भैरवी डोक्रा मष्टमाण्डव..

पुरा पढ्नुहोस् »

दैलेखको एक मतदान केन्द्रमा एक जनाले मात्र मतदान गरे

दैलेख ३१ बैशाख । दैलेखको एक मतदान केन्द्रमा एक जनाले मात्र मतदान गरेका छन् । भैरवी गाउँपालिकाको डोक्रा मष्टमाण्डव मतदान केन्द्रमा एक जनाले मतदान गरे लगत्तै एमाले र कांग्रेस कार्यकर्ताको झडपका कारण मतदान स्थगित भएको छ । मतदातालाई भोकै अलपत्र राखेर दलहरु सर्वदलीय बैठक बसेका छन् । एमाले कार्यकर्ताले हिजो साँझ मोटरसाइकल ¥याली गरेको भन्दै कांग्रेसका कार्यकर्ताले बिरोध..

पुरा पढ्नुहोस् »

मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु Wednesday, July 13th, 2016

बाँके २९ असार । चालु आर्थिक वर्ष २०७२÷७३मा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी, हावाहुरी, आगलागी, चट्याङ लगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको हो । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घर गोठ क्षति भएका छन् । यस्तै २७३..

पुरा पढ्नुहोस् »

दैलेख सेनाद्वारा तेह्र वर्ष अगाडिको बम निस्क्रिय Wednesday, June 1st, 2016

दैलेख १९ जे , । तत्कालीन द्वन्द्वका बेला करिब १३ वर्षअघि गाडिएको बेवारिसे बम नेपाली सेनाको टोलीद्वारा आज निस्क्रिय पारिएको छ ।   नारायण नगरपालिका–१ पुरानो बजार बारुथथान नजिक चन्द्रप्रसाद सिग्देलको बारीमा गाडेर राखिएको बम मकै गोड्न जाने क्रममा मङ्गलबार स्थानीयले फेला परेका थिए ।   बम भेटिएलगत्तै स्थानीय बासिन्दाले नेपाली सेना र जिल्ला प्रहरीलाई खबर गरेका थिए ।..

पुरा पढ्नुहोस् »

जाजरकोट दैलेख र मुगुमा जागरण सभा सम्पन्न Tuesday, May 10th, 2016

प्रेस बिज्ञप्ति मानव अधिकार तथा शान्ति समाजले शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान ः एकता, सद्भाव र आत्मसम्मान भन्ने मुल बिषय सहित देशब्यापी रुपमा संचालन गरिरहेको स्वाभिमान अभियानका क्रममा बैशाख २७ गते जाजरकोट सदरमुकाम स्थित खलगां बजारमा जागरण सभा सम्पन्न भएको छ । सभामा प्रमुख बक्ताका रुपमा बोल्दै मानब अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले कुनै पनि..

पुरा पढ्नुहोस् »

भीरबाट खसेर राउटे मुखियाको मृत्यु Sunday, December 28th, 2014

दैलेख, १३ पुस । गणतान्त्रिक नेपालका राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेका राउटे मुखिया ऐनबहादुर शाहीको भीरबाट खसेर निधन भएको छ । तल्लो डुङ्गेश्वर-मालिका गाविस जोड्ने झोलुङ्गे पुल नजिकको भीरबाट खसेर शुक्रबार साँझ घटनास्थलमै ऐनबहादुरको निधन भएको हो । तल्लो डुङ्गेश्वर बजारबाट लोहोरेखोला किनारमा अवस्थित बस्ती जाने क्रममा भीरबाट लडेर मृत्यु भएको राउटे मानसिंह..

पुरा पढ्नुहोस् »