यूरोप का गतिबिधि


एन आर एन ए स्पेनले गर्यो पत्रकार अम्माईलाई सम्मान। Monday, August 20th, 2018

भोला लामिछाने - यूरोप एन आर एन ए स्पेनको बार्सिलोनामा रहेको आफ्नै कार्यलयमा आयोजीत एक औपचारीक कार्यक्रममा संघ ले नेपाल पत्रकार महासंघ यूरोप शाखाका बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माई लाई स्वागत तथा सम्मान गरेको छ । बेल्जीयम निवासी पत्रकार अम्माई बार्सिलोना भ्रमणमा आएको मौका पारेर संघ ले स्वागत तथा सम्मान गरेको हो । कार्क्रममा पत्रकार अम्माईले नेपाली डायसफोरा मा रहेका..

पुरा पढ्नुहोस् »

सेप्टेम्बर ९ तारिख स्पेनको बार्सिलोनामा तीज बिशेष साँस्कृतिक कार्यक्रम Sunday, August 19th, 2018

बार्सिलोना - स्पेनको बार्सिलोनामा हरेक बर्ष जस्तै यसपटक पनि तीज बिशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। आगामी सेप्टेम्बर ९ तारिख आईतबार कलाकारहरुको प्रस्तुतिसँगै कार्यक्रम हुन लागेको हो। प्रबासी नेपाली मञ्च स्पेनले हरेक बर्ष कार्यक्रम आयोजना गर्दै आएको थियो। तर एमाले र माओवादी बीच भएको पार्टी एकीकरण पछि प्रबासी नेपाली मञ्च स्पेन र जनप्रगतिशील मञ्च स्पेन संयुक्त रुपमा..

पुरा पढ्नुहोस् »

नेपाली जनसम्पर्क समिति स्पेन ले १०४ औं बीपि कप खुल्ला भलिबल प्रतियोगिता गर्ने !!! Saturday, August 18th, 2018

स्वर्गीय जननायक बीपि कोईरालाको १०४औं पुण्य स्मृति दिबसका अवसरमा नेपाली जन सम्पर्क समिती स्पेनले नेपाली नेपाली बीच खेलको माध्यम बाट मेलमिलाप, आपसी सदभाब कायम गराउने उद्देश्यले स्पेनमा स्थापनाकालदेखी आयोजना गर्दै आएको बिपी कप खुल्ला भलिबल प्रतियोगिता यस बर्ष पनि आयोजना गर्ने भएको जानकारी यस संस्था का अध्यक्ष श्री इन्द्र प्रसाद शर्मा ले जानकारी गराउनु भयको छ। हरेक..

पुरा पढ्नुहोस् »

“जसस बेल्जियमले सम्झियो संबिधानका पिता स्व: शुशिल कोईराललाई” Wednesday, August 15th, 2018

बेल्जियम- नेपाली जनसम्पर्क समिति बेल्जियमले संबिधानका पिता स्वर्गीय शुसिल कोईराला को ७९ जन्म जयन्ती मनाउँदै उहाँलाई स्मरण गरेको छ। नेपाली जनसम्पर्क समिती बेल्जियमकीसभापति श्रीमती सीता सापकोटाको सभापत्तिवमा बेल्जियमको लुभेन शहरमा हिजोअगस्ट १३ गते सोमबार का दिन सन्त, सादगी नेता पुर्व प्रधानमन्त्री तथा पुर्व पार्टी सभापति श्रदिय शुसिल कोईराला को ७९औ जन्म जयन्ती भब्य..

पुरा पढ्नुहोस् »

स्विट्जल्याण्डमा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने Thursday, August 9th, 2018

स्विट्जरल्याण्ड । गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ। महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। प्रवासी भूमिमा मनाइने उक्त तीज कार्यक्रमलाई आकर्षक एवं सफल..

पुरा पढ्नुहोस् »

बिरोध ज्ञापनपत्रले एनआरएनएको इतिहासमै खैलाबैला

स्विटजरल्याण्ड । गैर आवासीय नेपाली संघ लक्जम्बर्गले आयोजना गरेको ११ औ युरोप बैठक तथा ९ औ महिला बैठकमा धेरै कमि कमजोरी भएकोले आगामी दिनहरुमा राम्रो र व्यबस्थित बनाउन संघका १७ जना अभियन्ताले सामुहिक बिरोध ज्ञापन पत्र दिएका छन।   यस्तो छ बिरोध ज्ञापनपत्र श्रीमान अध्यक्ष ज्यु ,संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, पदाधिकारी ज्युहरु ,आईसीसी सदस्य ज्युहरु र एनसीसी..

पुरा पढ्नुहोस् »

नेपाल सरकारको काम कारबाही प्रति ज स स फ्रान्सको आपत्ति Sunday, August 5th, 2018

फ़्रान्स । नेपाली जनसम्पर्क समिती फ़्रान्सले सरकारको पछिल्लो कामकारबाही र शासकीय दम्भको भर्त्सना गर्दै नेपाली दूतावास पेरिसका उपनियोग प्रमुख लेखनाथ भट्टराई मार्फ़त नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ।   नेजसस फ़्रान्सका सभापति श्री सुधीर राना , उपसभापति श्री शिवराम भण्डारी, महामन्त्रि श्री कमल बिक्रम के सी, र सह महामन्त्री श्री ध्रुब घिमिरे लगायतका पदाधिकारीहरुको..

पुरा पढ्नुहोस् »

शिवाकोटीको छोरीको जन्मदिनमा छोरी उपहार Friday, August 3rd, 2018

बार्सिलोना । युरोप को बार्सिलोना जस्तो अत्यन्तै ब्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय गायक तुलसि सिवाकोटीले " प्यारी छोरी " नामक गिति एल्बम बजारमा ल्याएका छन। आफ्नै छोरिको जन्म दिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेको सिवाकोटी ले आफ्ना छोरिको लागी मात्र नभएर सम्पुर्ण छोरीहरुको लागी उपहार दिन खोजेका हुन्..

पुरा पढ्नुहोस् »

देशदेखि विदेश सम्म पत्रकारीता फैलाउन नेपालका पत्रकारद्धारा अन्तराष्ट्रय पत्रकार संघ गठन । Thursday, August 2nd, 2018

काठमाडौं । उमेरले जान्ने बुझने भएदेखि नेपालहुदैं विदेशका विभिन्न देशहरुमा रहेर समेत पत्रकारीतलाई निरन्तरता दिइका पत्रकारहरुले अन्तराष्ट्रय नेपाली पत्रकार संघ गठन गरेका छन् । पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्र वाट नेपाली पत्रकार संघ गठन भएको जनाएका हुन । संघीय अवधारणा को मूल उद्देस्य लिएर उक्त संस्था जाने भएको जानकारी दिइएको छ..

पुरा पढ्नुहोस् »

एनआरएनको आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न

स्पेन । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन ) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले गठन भएको यस उपसमितिको बैठक सन्चालन संयोजक दीपक खरेलले गरेका थिए । बैठकमा सहभागी सदस्यहरुको छोटो परिचय एवं स्वागत कार्यक्रम पश्चात उपसमितिका..

पुरा पढ्नुहोस् »

नेपाली जनसंपर्क समितिको “विश्व सन्जाल’’ गठन Saturday, July 28th, 2018

विभिन्न मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल’’ गठन भएको छ । विभिन्न देशमा रहेका समिति अध्यक्ष र पदाधिकारीहरूको जुलाई २७, शुक्रवार साँझ भएको कन्फरेन्स कल बैठकबाट अन्तर्राष्ट्रिय सञ्जाल गठन गरिएको हो । जनसम्पर्क समिति अन्तर्राष्ट्रिय सञ्जालको..

पुरा पढ्नुहोस् »