यूरोप का गतिबिधि


जनसंपर्क समिती (ज स स)बेल्जियम द्वारा मेलमिलाप तथा शुभकामना आदान-प्रदान कार्यक्रम संम्पन्न।  Wednesday, October 31st, 2018

वेल्जियम- वेल्जियममा वसोवास गर्ने स्थानिय नेपालीहरुको वाक्लो ऊपस्थितिमा जसस वेलजियमले दशैं तथा तिहारको ऊपलक्षमा शुभकामना आदानप्रदान तथा  मेलमिलाप दिवस मनायो । हरेक बर्षझै यस बर्ष पनि ज स स बेल्जियम ले बि.पी ले अँगालेको मेलमिलाप तथा शुभकामना नितिलाई निरन्तरता दिएको हो। बेल्जियको आन्रोपेन सहरमा ज स स बेल्जियमका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक  श्री ध्रुवराज..

पुरा पढ्नुहोस् »

अमेरिकाको निर्वाचनमा तीन नेपालीमूलका उम्मेदवार Monday, October 29th, 2018

वासिङ्टन डिसी- अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपालीमूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा मेरिल्यान्डका ह्यारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कंग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन..

पुरा पढ्नुहोस् »

युरोपमा आईतबार बिहान समय परिवर्तन हुदै Saturday, October 27th, 2018

बार्सिलोना । आईतबार बिहान समय परिवर्तन हुदै छ। आईतबार बिहानको ३ बज्दा घडीको सुइलाई १ घण्टा पछाडी घुमाएर बिहानको २ बजेको बनाउनु पर्छ । युरोपमा हरेक वर्ष घडीको समय दुई पटक परिवर्तन गर्नु पर्ने हुन्छ । अक्टोबर महिनाको अन्तिम आईतबार देखि जाडो समय शुरु हुन्छ भने मार्च महिनाको अन्तिम आईतबार देखि गर्मी समय शुरु हुन्छ ।आज शनिवार राती सुत्न जानु अगाडि घडीको समय मिलाउन नभुल्नु होला..

पुरा पढ्नुहोस् »

स्पेनको बार्सिलोनामा चियापान तथा शुभकामना आदानप्रदान

बार्सिलोना  ।  बिजया दशमी तथा शुभ दिपावली २०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना सम्पन्न भएको छ । नेपाली कांग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसको रुपमा प्रत्येक बर्ष कोजाग्रत पुर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमलाइ विदेशमा समेत निरन्तरता दिन आयोजित उक्त कार्यक्रमको सभापतित्व जनसंपर्क समिती स्पेनका अध्यक्ष इन्द्र शर्मा..

पुरा पढ्नुहोस् »

रामचन्द्र पौडेलको युरोप यात्रा Friday, October 19th, 2018

हरि पौडेल नेदरल्याण्ड । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल ज्युको युरोप यात्रा आफुले नजिकबाट देखेको हुनाले यसबारे केही लेखौं भन्ने इच्छा हुँदा हुँदै पनि समयको अभावले लेख्न सकिएन । यो यात्रा बिवादास्पद यात्रा हुँदा हुँदै पनि साह्रै सफल यात्रा हुन पुग्यो । किन यो यात्राालाई बिवादास्पद यात्रा भनियो भन्ने विषयलाई ढिलै भएपनि नेपाली काङ्रेसका पाठकहरु बिच प्रस्तुत..

पुरा पढ्नुहोस् »

बार्सिलोनामा पहिलो पटक गुरुङ फिल्म देखाईने Thursday, October 18th, 2018

बार्सिलोना । बार्सिलोनामा पहिलो पटक गुरुङ फिल्म देखाईने भएको छ । मुनाल फिल्म प्रा. लिको ब्यानरमा बनेको गुरुङ भाषा र संस्कृतिमा. आधारित बहु चर्चित “ मैरिमो “ फिल्म तमु समाज बार्सिलोना स्पेनको आयोजनामा प्रदर्शन गरिने भएको हो । तमु समाजका अध्यक्ष गौतम गुरुङका अनुसार यहि आउने नोभेम्बर १ तारिखका दिन सिने जिरोना बार्सिलोनामा बेलुकी ५ बजे  प्रदर्सन हुने छ । मैरिमो फिल्ममा ३५..

पुरा पढ्नुहोस् »

शनिबार बार्सिलोनामा नेपाली पन्चे बाजा घंकदै

बार्सिलोना । हरेक बर्षझैँ आगामी २० अक्टुबर २०१८ शनिबारका दिन गैर आवासिय नेपाली संघ स्पेनद्वारा बार्सिलोनामा नेपाल पर्यटन प्रबर्दन साँझ ( नेपाल डे) तथा दशैं तिहार शुभकामना आदान-प्रदान कार्यक्रम २०१८” आयोजना गरेको छ । कार्यक्रममा नेपाल पर्यटन पर्बधनको लागी बिभिन्न नेपाली संस्कृति झल्कने गित , डान्स साथै बिशेस गरी नेपाली पंचे बाजाको पनि आकर्षण पनि रहेको हुँदा बिगतभन्दा रोचक र..

पुरा पढ्नुहोस् »

“ग्रीनसिग्नल” Saturday, October 6th, 2018

 सन्तोष न्यौपाने बेल्जियम सदा झै रीमा आज पनि घरमै बसी।सहर को मध्य बिन्दुमा रहेको ठूलो बिल्डिङको एउटा तलामा बस्थि उ।लगभग पुरै सहर देखिने गरी बनाइएको उक्त भवनको अन्तिम १५ औं तल्ला उसको अपार्टमेन्ट थियो।उक्त अपार्टमेन्ट मा रीमा र उसको छिमेकी बस्थे। उ १५ ए मा बस्थि भने छिमेकी १५ बि। रिमाको श्रीमान सहरमै प्रतिष्ठित कम्पिनका जागीरे थिए।राम्रै कम्पनी भएकाले पनि उनीहरूको..

पुरा पढ्नुहोस् »

राजु थापाको नेतृत्वमा बाग्लुङ्ग समाज स्पेन गठन Tuesday, October 2nd, 2018

स्पेन । बाग्लुङ्ग घर या माइतिघर भई हाल स्पेनका विभिन्न स्थानहरुमा अध्ययनरत , रोजगारी,ब्यबसाय अथवा अन्य कारणले अस्थायी तथा स्थायी बसोबास गर्नुहुने बाग्लुङ्ग बाशी दाजुभाई तथा दिदीबहिनीहरु बीच आपसी सहयोग गर्ने हेतुले राजु थापाको नेतृत्वमा बाग्लुङ्ग समाज स्पेन तदर्थ समिति गठन भएको छ । बाग्लुङ्गबाशी बीच आपसी सहयोग सहकार्यको आपसी तथा अधिकतम बातावरण निरमं गर्दै स्पेनबासि..

पुरा पढ्नुहोस् »

बेलायतका पत्रकारबीच समाचार चोरीको बिषयमा रोइलो  Monday, October 1st, 2018

 बेलायती डायस्पोरामा समाचार चोरीको बिषय यो साता नेपाली पत्रकारवीच चर्चामा रहयो । एउटा सार्वजनिक कार्यक्रमको समाचार अर्काले सारेको झोकमा नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले सबै पत्रकारलाई चोर भनेपछि बहसको बिषय बनेको हो । बिषय प्रवेश बेलायतमा नेपाली पत्रकारिताको अवस्था हेर्ने हो भने निकै नाजुक अवस्था छ । कुनै पनि अनलाईन पोर्टल..

पुरा पढ्नुहोस् »

साथी संग मनका कुरा समुहले पिकनिक आयोजना गर्ने Saturday, September 29th, 2018

स्पेनमा बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेको समुह साथी संग मनका कुराले पिकनिकको आयोजना गर्ने भएको छ। कतीपय स्पेनमा बस्ने नेपालीहरु एक आपसमा चिनजान समेत नहुने हुनाले आपसी सद्भाब र परेको बेला सरसहयोगमा सहयोग हुने हेतुका साथै स्पेनमा बसोबास गर्ने नेपालीहरु बिच एकता एबं चिनजान गराउने उदेश्यले पिकनिक कार्यक्रमको आयोजना गर्न लागिएको समुहले जनायको छ । पिकनिकमा..

पुरा पढ्नुहोस् »