यूरोप का गतिबिधि

पेरिसको आइफल टावरमा बुद्ध जयन्ती मनाउने तयारी Saturday, March 24th, 2018

                          पेरिस  । २५६२ औ बुद्ध जयन्ति संसारको सबै भन्दा सुन्दर शहर पेरिसमा धुम धामका साथ मनाउने तयारी भैरहेको छ। येही आउदो ०६ मे २०१८ आइतबारका दिन पेरिस Eiffel Tower को आगनी (Trocadero) मा मनाउने भनिएको छ।     बुद्ध नेपालमै जन्मिएका हुन भन्ने, बुद्धलाई संसार भर चिनाउने र उनका शान्ति सन्देश छर्नका निम्तीनै शायद संसारको सबै भन्दा बडी प्रयटक आउने ठाउँमा आयोजना गर्ने भनिएको हो।..

पुरा पढ्नुहोस् »

नेपाली चलचित्र ‘शत्रु गते’ युरोपका विभिन्न देशहरुमा प्रदर्शन हुँदै

स्विटजरल्याण्ड । गीतसंगीत तथा ट्रेलरका कारण बहुप्रतिक्षित बनेको नेपाली चलचित्र ‘शत्रु गते’ युरोपका विभिन्न देशहरुमा प्रदर्शन हुने भएको छ । यही चैत्र ९ गतेदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्रलाई बार्सिलोनामा रहेको नेपालोना इभेन्ट्सले युरोपभरि प्रदर्शन गर्न लागेको हो । नेपालोना इभेन्ट्सका अनुसार चलचित्र आगामी अप्रिल १ देखी युरोपको बेल्जियम, स्पेन, जर्मनी, डेनमार्क,..

बेल्जियममा सम्झियो युगपुरूष स्व. गिरिजा प्रसाद कोईरालाला Friday, March 23rd, 2018

बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियमले गत मंगलबारका दिन गणतान्त्रिक नेपालका कमान्डर नेपाली राजनीतिका शिखर पुरुष, क्रान्तिनायक,नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा पूर्व राष्ट्र प्रमुख , सहमति, सहकार्य र एकताको सुत्रधार , युगपुरूष स्वस् गिरिजाप्रसाद कोइरालाको आठौं पुण्य स्मृति दिवश मनाएको छ। नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापती श्री सीता सापकोटाको..

पुरा पढ्नुहोस् »

पर्बत समाज बेल्जियमबाट बिरामी किसान रिजालको उपचारमा सहयोग Thursday, March 22nd, 2018

बेल्जियम । पर्वत पैञ्यू गाऊँपालिका -४ हातेमालोचोक निवासी यूवा सामाजिक व्यक्तित्व किसान रीजाल विगत केही दिनदेखि मस्तिष्कमा गम्भीर समस्या भै न्युरो अस्पताल वासबारीमा काठमाडौंमा उपचाररत रहनु भएकोछ ।   अत्यन्तै महँगो उपचार विधिका कारण उहाँलाई आर्थिक सहयोग गरिदिनुहुन सम्बन्धीत सबैमा हार्दिक अनुरोध गरिएकोमा पर्बत समाज बेल्जियम को पहलमा खस गरि पर्बत घर भई बेल्जियम मा रहनु..

पुरा पढ्नुहोस् »

बार्सिलोनामा पनि सम्झे गिरिजा प्रसाद कोइरालालाई

बार्सिलोना । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति दिवस विशेष कार्यक्रम गरी बार्सिलोनामा मनाईएको छ । नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको उक्त कार्यक्रममा धेरै बक्ताहरुले राजनीतिक सहमति र सहकार्यले मात्र मुलुकको विकास हुन्छ भन्ने कोइरालाको भनाई आज पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष..

बार्सिलोनामा कृ हाउस फुल ,अनाथ बालबालिकका लागी करिब १ लाख १० हजार सहयोग जुट्यो Monday, March 19th, 2018

बार्सिलोना । आईतबार प्रदर्शनमा आएको 'कृ' चलचित्र प्रदर्शनीको दिन हल भरिने अनुमान नभएपनि आशा गरे भन्दा ब्यापक सफल भएको छ ।भरिभराउ हलमा ठाउ नपुगेपछी अन्य कुर्शी थपेर दर्शकहरुलाई बस्ने ब्यबस्था मिलाईएको थियो । चलचित्र प्रेम भाब , सामाजिक प्रेरित र एन्टि क्राईममा एक्सन र रोमान्स जोडेर बनाईएकोले धेरैले मन पराएको प्रतिक्रिया दिए । आयोजक साथी संग मनका कुरा ग्रुपले ललितपरको होप..

पुरा पढ्नुहोस् »

इटालीको मिलान शहरमा नेपालीहरुले सामुहिक ल्होसार मनाए Tuesday, March 13th, 2018

ईटाली ।  ईटालीको मिलान शहरमा नेपालीहरुसितै ईटालियनहरुलेपनि ल्होसार पर्व मनाएका छन् । आइतवार ११ मार्चका दिन ईटालीको मिलान शहरमा मितेरी मञ्चले आयोजना गरेको ल्होसार पर्वमा नेपालीहरुसँगै नेपाल र नेपालीमा चासो राख्ने नेपालप्रेमी ईटालियन नागरिकहरुलेसमेत हर्षका साथ ल्होसार मनाएका हुन् । कार्यक्रम तोला, ग्याल्बो र सोनाम ल्होसार सामुहिक रुपमा मनाउन आयोजना गरिएको हो । ल्होसार..

पुरा पढ्नुहोस् »

बेलायतमा नेपालीको हत्या गर्ने सुनमायालाई ८ वर्षको जेल सजाय Monday, March 12th, 2018

लन्डन । बेलायतको अल्डर्सटमा एक ७५ वर्षीय बृद्ध भूपू गोर्खाको हत्या गरेको अभियोगमा ८ वर्षको जेल सजाय सुनाइएको छ। सन २०१७ को मार्च महिनाको १० तारिखमा मान बहादुर लिम्बुको हत्या गर्ने ५१ वर्षीया सुनमाया तामाङले ८ वर्षको जेल सजाय पाएकी हुन्। इङल्यान्डको सेन्ट्रल क्रिमिनल कोर्ट्ले सुनमायालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो। सुनमायाले अल्डर्सटस्थित आफ्नै घरमा आएका लिम्बूलाई..

पुरा पढ्नुहोस् »

कास्की समाज स्पेनको दोस्रो अधिवेशनबाट अध्यक्षमा केदारनाथ ढुड्गाना 

भोला लामिछाने   बार्सिलोना  । बार्सिलोनामा सम्पन्न कास्की समाज स्पेनको दोस्रो अधिवेशनबाट केदारनाथ ढुड्गाना अध्यक्षमा निर्वाचित भएका छन् । कास्की समाज अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्ष पुर्ण तिमील्सीनाको प्रमुख आथित्य र पोर्चुगल निवासी कास्की समाज अन्तराष्ट्रीय समन्वय परिषदका महासचिव गोविन्द पौडेल को विशेष अथित्यतामा सम्पन्न उक्त अधिवेशन बाट निम्न १३ सदस्यीय..

पुरा पढ्नुहोस् »