यूरोप का गतिबिधि


नेपाल सरकारको काम कारबाही प्रति ज स स फ्रान्सको आपत्ति Sunday, August 5th, 2018

फ़्रान्स । नेपाली जनसम्पर्क समिती फ़्रान्सले सरकारको पछिल्लो कामकारबाही र शासकीय दम्भको भर्त्सना गर्दै नेपाली दूतावास पेरिसका उपनियोग प्रमुख लेखनाथ भट्टराई मार्फ़त नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ।   नेजसस फ़्रान्सका सभापति श्री सुधीर राना , उपसभापति श्री शिवराम भण्डारी, महामन्त्रि श्री कमल बिक्रम के सी, र सह महामन्त्री श्री ध्रुब घिमिरे लगायतका पदाधिकारीहरुको..

पुरा पढ्नुहोस् »

शिवाकोटीको छोरीको जन्मदिनमा छोरी उपहार Friday, August 3rd, 2018

बार्सिलोना । युरोप को बार्सिलोना जस्तो अत्यन्तै ब्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय गायक तुलसि सिवाकोटीले " प्यारी छोरी " नामक गिति एल्बम बजारमा ल्याएका छन। आफ्नै छोरिको जन्म दिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेको सिवाकोटी ले आफ्ना छोरिको लागी मात्र नभएर सम्पुर्ण छोरीहरुको लागी उपहार दिन खोजेका हुन्..

पुरा पढ्नुहोस् »

देशदेखि विदेश सम्म पत्रकारीता फैलाउन नेपालका पत्रकारद्धारा अन्तराष्ट्रय पत्रकार संघ गठन । Thursday, August 2nd, 2018

काठमाडौं । उमेरले जान्ने बुझने भएदेखि नेपालहुदैं विदेशका विभिन्न देशहरुमा रहेर समेत पत्रकारीतलाई निरन्तरता दिइका पत्रकारहरुले अन्तराष्ट्रय नेपाली पत्रकार संघ गठन गरेका छन् । पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्र वाट नेपाली पत्रकार संघ गठन भएको जनाएका हुन । संघीय अवधारणा को मूल उद्देस्य लिएर उक्त संस्था जाने भएको जानकारी दिइएको छ..

पुरा पढ्नुहोस् »

एनआरएनको आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न

स्पेन । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन ) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले गठन भएको यस उपसमितिको बैठक सन्चालन संयोजक दीपक खरेलले गरेका थिए । बैठकमा सहभागी सदस्यहरुको छोटो परिचय एवं स्वागत कार्यक्रम पश्चात उपसमितिका..

पुरा पढ्नुहोस् »

नेपाली जनसंपर्क समितिको “विश्व सन्जाल’’ गठन Saturday, July 28th, 2018

विभिन्न मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल’’ गठन भएको छ । विभिन्न देशमा रहेका समिति अध्यक्ष र पदाधिकारीहरूको जुलाई २७, शुक्रवार साँझ भएको कन्फरेन्स कल बैठकबाट अन्तर्राष्ट्रिय सञ्जाल गठन गरिएको हो । जनसम्पर्क समिति अन्तर्राष्ट्रिय सञ्जालको..

पुरा पढ्नुहोस् »

ओली सरकारको निरङ्कुशतन्त्रको बिरुद्ध मा ज स स जर्मनीको भर्त्सना Tuesday, July 24th, 2018

प्रेस बिज्ञप्ति नेपाली जनसम्पर्क समिति जर्मनी नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जितजङ बस्नेत र धेरै तरुण दलका नेता तथा कार्यक्रता साथिहरुले कम्युनिस्ट ओली सरकारको जरजर र बरबर पूर्ण अधिनायकबादी निरङ्कुशतन्त्रको बिरुद्ध शान्तिपुर्ण आन्दोललाई प्रहरीको प्रयोग गरी कुटपिट गरेकोले नेपाली जनसम्पर्क समिति जर्मनी घोरबिरोध तथा भर्त्सना गर्दछ। लोकतन्त्रले प्रदान गरेको नेपाली..

पुरा पढ्नुहोस् »

संगीता खड्काले दिईन इनास जर्मनीको संयोजकको पदबाट राजिनामा

स्विटजरल्याण्ड । बिगत लामो समय देखि युरोपमा बसोबास गर्दै आउनु भएकी कुसल तथा चर्चित कलाकार संगीता खड्काले इनास जर्मनीको संयोजक पद बाट राजिनामा दिनु भएको छ । सानै देखि कलाकारिता मा बिशेस रुचि राख्ने र नेपाली चलचित्र नमस्ते नेपालमा समेत आफ्नो अभिनय देखाईसक्नु भएकी कलाकार खड्काले प्रबासमा नेपाली कला सस्कृतिको जगेर्ना गर्न उल्लेख्य भूमिका निर्वाह गर्दै आउनु भएको छ । उही कुशल..

पुरा पढ्नुहोस् »

तुलसी सिवाकोटीको ” प्यारी छोरि ” अगस्ट ३ मा सार्बजनिक हुने Saturday, July 21st, 2018

युरोपमा रहेका चर्चित गायक तुलसी सिवाकोटीको '' प्यारी छोरि '' सार्बजनिक हुने भएको छ । बेल्जियम निवासी गीतकार यसु थापाको शब्द संकलनमा रहेको उक्त गीत यहि आउने अगस्ट  ३ तारिख सार्बजनिक हुने भएको हो ।   छोरी सृष्टी हो , छोरी धर्ती हो , मेरो तपाईको अनि हामि सबैको छोरी "प्यारी छोरी" बोलको गीतमा निरज श्रेष्ठले संगीत दिएका छन् । थप जानकारी सार्बजनिक हुने दिन गर्ने..

पुरा पढ्नुहोस् »

जनसम्पर्क समिति स्पेनको साधारण सभामा केन्द्रीय नेताहरु आउने Sunday, July 1st, 2018

स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनको कार्यसमितिको जुन ९ तारीख़मा बसेको नियमित बैठकले साधारण सभाको मिति तय गरेको छ । वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको लगभग आधा भन्दा बढ़ी अवधि सकिसकेको छ र संस्थाको बिधानत १ वर्ष भित्र गर्नुपर्ने साधारण सभा यही जुलाई २४ तारीख़ बार्सिलोनामा भब्यताका साथ आयोजना गर्ने निर्णय गरेको हो । स्पेनको जेठो संस्था र यहाको नेपाली समूदायमा..

पुरा पढ्नुहोस् »

हेटौँडाली परिवारलाई सहयोग गर्न बेलायतमा च्यारिटी कार्यक्रम हुदै Wednesday, May 30th, 2018

लण्डन । नेपाली डायस्पोराको पुरानो र प्रतिष्ठित सञ्चार संस्था नेपाल ब्रिटेन डटकमले आफ्नो एघारौँ वार्षिकोत्सव आगामी जुलाईमा एक भव्य कार्यक्रमका साथ मनाउँदै छ । विश्वभर छरिएको नेपाली डायस्पोरा र नेपालबीच सेतुको काम गर्ने उद्देश्यका साथ बेलायतबाट एघार वर्षअघि नेपालब्रिटेनडटकमको प्रकाशन सुरु भएको थियो । पहिलो दिनदेखि नै यो आम प्रवासी नेपालीको भरपर्दो सञ्चार माध्यमका..

पुरा पढ्नुहोस् »

‘शत्रु गते’को सफलता पछि स्पेनमा ‘डमरुको डन्डीबियो’ Tuesday, May 29th, 2018

बिजय शर्मा दर्पण बार्सिलोना । डन्डीबियो खेलको पृष्ठभूमिमा बाबु र छोराबीचको सम्बन्ध र द्वन्द्वलाई केलाउन खोजेको चलचित्र ‘डमरुको डन्डीबियो’ यही आउने जुन ३ तारिख बार्सिलोनामा प्रदर्शन हुदै छ ।   स्पेनमा चर्चित रहेको नेपालीहरुको समुह नेपाल इभेन्ट्सका संचार निर्देशक साइग्रेस पोख्रेलले मेरोजिल्ला डट कमलाई दिएको जानकारी अनुसार स्पेनमा रहेका नेपालीहरुले यो..

पुरा पढ्नुहोस् »