यूरोप का गतिबिधि


एन .आर. एन स्पेनको महाभुकम्प राहात कोष सम्बन्धी प्रेश बिज्ञप्ती Wednesday, May 6th, 2015

सम्पूर्ण स्पेन स्थित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ,           नेपालमा हालै गएको शक्तिशाली महाभुकम्पले हजारौंको संख्यामा हताहत, कैयौं नेपालीहरु घाइते भएका र देशका धेरै गांउ र शहरहरु क्षतबिक्षतले हाम्रा आँखा अझै ओभाउन सकेका छैनन् । महाभुकम्पको सन्दर्भलाई लिएर एन आर एनको चासो पश्चात यस राष्ट्रिय विपत्तिको घडीमा सहयोग गर्न राहत संकलनको लागि स्पेन स्थित सम्पुर्ण संघ..

पुरा पढ्नुहोस् »

स्पेनमा मगन्तेले पनि गर्यो भुकम्प पिडितलाई सहयोग ( फोटो फिचर ) Saturday, May 2nd, 2015

बिजय शर्मा दर्पण स्पेन - शनिबार र आइतबार नेपालमा गएको महाभूकम्पमा परेका मृतक परिवार तथा घाइतेहरुको राहत संकलनको लागि विदेशमा रहेका नेपाली हरु एकजुट भएका छन् । राहत संकलनको क्रम मा यस्तो दयनिय मन भएको व्यक्तिहरु पनि भेटिन्छ कि यसको हामीहरु अनुमान पनि गर्न सकिन्न । तर स्पेनको बार्सिलोनामा यस्तै घटना घट्यो एक व्यक्ति जसको आङ्गमा एक झुत्रो कपडा थियो , हातमा एक टोकरी लिएर बिहान..

पुरा पढ्नुहोस् »

स्पेन रहेका पर्बतेलिहरुको भेला तथा स्रदान्जली कार्यक्रम संम्पन्न Thursday, April 30th, 2015

बिजय शर्मा दर्पण स्पेन - पर्बत जिल्लाबाट रोजगारीको सिलसिलामा स्पेन आएका पर्बतेलिहरुको भेला तथा स्रदान्जली कार्यक्रम संम्पन्न भएको छ I गत बुधबार ओला नेपाल रेस्टुरेन्टमा पर्बतबाशी जेष्ठ नागरिक प्रेम कुमारी भुषालको अध्यक्षतामा भेला बसेको हो I प्रकृति र दैबको अगाडी कस्को के लाग्छ र, हुनेहार दैब नटार । नेपालमा भएको अकल्पनीय घटनाले प्रबाशमा रहेका पर्बतबाशी को मन पनि रोएको छ I यस..

पुरा पढ्नुहोस् »

बार्सा क्लबले आज बेलुका हुने फुटबल खेलमा १ मिनट मौनधारण गर्ने Tuesday, April 28th, 2015

बिजय शर्मा दर्पण स्पेन बैसाख १५  - शनिबार र आइतबार नेपालको हरेक ठाउं मा आएको विनासकारी भुकम्प बाट धेरैको ज्यान गएको छ भने हजारौं घाइते अबस्थामा छन् । यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै फुटबल क्लब बार्सिलोनाले आज बेलुका हुने खेलमा १ मिनट मौनधारण गर्ने भएको छ । फुटबल क्लब बार्सिलोनाका एक पधादिकारी ले एन आर एन स्पेनका अध्यक्ष एकराज गिरीलाई फोन मार्फत उक्त..

पुरा पढ्नुहोस् »

स्पेनको कातालुन्या स्टेट सरकारले नेपाललाई सहयोग गर्ने Monday, April 27th, 2015

बिजय शर्मा दर्पण स्पेन - नेपालमा विनासकारी भूकम्पका कारण निम्तिएको बिपत्तिप्रती स्पेनको कातालुन्या स्टेट सरकारले दुख ब्यक्त गरेको छ । आईतबार साँझ एन आर एन स्पेन का अध्यक्ष एकराज गिरीलाई कातालुन्या स्टेट सरकारका तर्फ़ बाट इमिग्रेसन डाईरेक्टर जाभियर बोस्च  ले फोन गर्दै पिडितहरुको सहयोगका लागि कातालुन्या स्टेट  सहयोग गर्न  तयार रहेको समेत आश्वासन दिएका छन् । शनिवार..

पुरा पढ्नुहोस् »

भुकम्प पिडितको राहतको लागि एन आर एन स्पेन तात्यो Sunday, April 26th, 2015

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन तथा स्पेन स्थित सम्पुर्ण संध सस्था, कलाकार तथा पत्रकार समुदायहरुको सामुहिक अपिल !!!             स्पेन स्थित नेपाली समुदाय अप्रिल २५ मा नेपालमा भूकम्पबाट हुन गएको अकल्पनिय ठुलो मानबिय क्षति तथा ठुलो मात्रामा भएको भौतिक धनजनको क्षतिले स्तब्ध बनाएको छ । ऐतिहासिक संस्कृतिका धरोहरहरु मठ-मन्दिर उजाड बनाउदै अनगिन्ती घाईतेहरुलाई..

पुरा पढ्नुहोस् »

नेपालको भूकम्पले स्पेन को वान वे बन्द भयो

बिजय शर्मा दर्पण स्पेन - आज आइतबार साँझ ५ बजे स्पेन को बार्सिलोना मा लाग्ने भनेको नेपाली कथानक चलचित्र वान वे नलाग्ने भएको छ । आर सी पिक्चर्रको ब्यानरमा सुरज सुब्बा द्वारा निर्देशित तथा राजिब गुरुडं (दिपक) ले निर्माण गरेको नेपाली चलचित्र नेपालमा प्रदर्शन भईसकेको नेपाली कथानाक चलचित्र वान वे नेपाल मा आइपरेको दर्दनाक विनासकारी भुकम्प को कारण बन्द गरिएको हो । दिपक मनाडेंका..

पुरा पढ्नुहोस् »

जननीको पिडामा छट्पटिएको छोरो म

अर्जुन आचार्य स्पेन - नेपाल जननी , आज तिमि आफ़्ना सन्ततिहरुको लास आफ़्नो छातीमा टाँसेर अविरल अश्रु बगाईरहेकी छौ । प्रकृतिको एउटा विनाशकारी रौद्र रुपले आफ़्नो काखमा छटपटाई रहेका , तड्पिरहेका , भोक ,प्यास , डर र त्रासले ब्याकुल सन्ततिलाई देखेर अलिकति पनि मन थाम्न सकिनौ र ? तर तिमीले सहनु सह्यौ .......। हे जननी तिम्रो संकटको मुक्ति कहिले हुन्छ ? कहिले सुनकोशी बाढी , कहिले जाजरकोट महामारी ,..

पुरा पढ्नुहोस् »

गैह्र आवासीय नेपाली संघ स्पेनको को बिशेष अपिल Saturday, April 25th, 2015

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन  नेपालमा भूकम्प बाट हुन गएको अकल्पनिय ठुलो मानबिय क्षति तथा ठुलो मात्रामा भएको भौतिक धनजनको क्षतिले स्तब्ध भएको छ । एतिहासिक संस्कृतिका धरोहरहरु मठ ,मन्दिर उजाड बनाउदै अनगिन्ती घाईतेहरुलाई जिबनभरिको चोट दिदै राजधानी लगाएत देशको बिभिन्न ठाउमा गएको महा भूकम्पले पुराएको अपुरणिय क्षती प्रति एन आर एन स्पेन गहिरो दुख ब्यक्त..

पुरा पढ्नुहोस् »

जनसम्पर्क समिति स्पेनको भुकम्प पिडितको लागि आपतकालीन राहतसंकलन सुरु ( नामावली सहित )

स्पेन -  देशका बिभिन्न ठाउहरुमा शनिबार  आएको दैबी प्रकोप ( भूकम्प ) बाट सयौको ज्यान , धन ,प्राकृतिक सम्पदा ,सामाजिक तथा व्यक्तिगत संरचना को तहसनहस हुन गएको दुखद समाचारले  बिक्षिप्त भई भुकम्प पिडित को लागि आपतकालीन राहतकोष खडा गरेको छ | नेपाल र हामि नेपाली को यो दुखद घडी इतिहासकै सबैभन्दा दुखद क्षण हुन पुगेको छ | दुखको यस घडीमा हामि सबैलाई धैर्य गर्ने शक्ति प्रदान होस् भन्दै कम..

पुरा पढ्नुहोस् »

नेपाली जन-प्रगतिशिल मंच (स्पेन) को बिशेष अपिल

हाम्रो देश नेपालमा आएको विनाशकारी भूकम्पको ठुलो धक्काबाट भएको जन-धनको क्षतिले हामी स्तब्ध भएका छौ । यस दुखद घडीमा नेपाल सरकारसंग तत्काल राहतको व्यवस्था गर्न अनुरोध गर्दछौ । नेपालमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुमा आ-आफ्नो ठाउबाट उद्दार कार्यमा जुट्न आब्हान गर्दछौ । स्पेन स्थित सम्पूर्ण संघ सस्था तथा नेपाली दाजु भाई दिदि बहिनि हरुलाई बिशेष सहयोगका..

पुरा पढ्नुहोस् »