यूरोप का गतिबिधि


कैलालीको घटनालाई लिएर युरोप भरिका जनप्रगतिसिल मंचको सामुहिक बक्तब्य Wednesday, August 26th, 2015

यूगांै देखी सामन्तिबादी राज्य ब्यवस्थाबाट अन्यायमा परेका उत्पिडित नेपालीहरुले संबिधानसभावाट आप्mनो खोसिएको अधिकारलाई नेपालको संबिधान मार्फत स्थापित गराउन आन्दोलनको मार्फत आप्mनो मागलाई राज्यसम्म पुर्याउन आन्दोलन गर्नु स्वभाबिकनै हो । बिगत केहि दिन देखी नेपालको बिभिन्न भागमा आप्mना अधिकारबाट फेरी पनि ठगिने हो की भनेर आन्दोलनहरु भएका छन । आन्दोलनकै क्रममा थुप्रै दुखद..

पुरा पढ्नुहोस् »

जनसम्पर्क समिति स्विसद्वारा कैलाली घटनाको भत्सर्ना Tuesday, August 25th, 2015

स्विजरल्याण्ड -  स्विजरल्याण्डमा रहेका नेपालीहरुले मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माणको काममा जुटिरहेका बेला विभिन्न समुदायबाट कैलालीको टीकापुरमा सुरक्षा निकायमाथि भएको घटनाले आफूहरु लाई स्तब्ध बनाएको भन्दै भत्र्सना गरेका छन् । “वर्षौदेखि मिलेर बसेका थारु समुदाय र पहाडी समुदायबीचमा फाटो ल्याउनेका साथमा सम्बन्ध फुटाल्ने सुनियोजित षड्यन्त्र..

पुरा पढ्नुहोस् »

एन आर एन स्विजरल्याण्ड को अधिबेसन मा के भयो त ? Tuesday, August 18th, 2015

स्विजरल्याण्ड- एन आर एन स्विजरल्याण्डको सदस्य पदमा निर्बिरोध बिजयी भएका बिजय शर्मा दर्पण लाई सपथ ग्रहणमा प्रवेश गर्न ३ मिनट जति रोक लगाईएको थियो | गत आइतबार स्विजरल्याण्डको जुरिखमा भएको निर्बाचनमा दर्पण निर्बिरोध जितेको भएपनि तेञ्जिङ्ग प्यानलबाट उठेको र तेञ्जिङ्ग मात्र ३ भोटले हारेको कारण एकलौटी आफ्नो ठान्दै नबनिर्बाचित अध्यक्ष हिराबल गुरुङ का समर्थक तथा उनले खटाएका..

पुरा पढ्नुहोस् »

एन आर एन स्विजरल्याण्ड को अधिबेशन जुरिख मा हुदै Sunday, August 16th, 2015

स्विट्जरल्याण्ड। गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको राष्ट्रिय अधिवेशन आज जुरीखमा आयोजित हुदै छ। निर्वाचन समितिले प्यानलगत रुपमा उम्मेद्वारी गर्न नपाईने गरी विर्वाचन नियमावली प्रकाशित गरेपछि प्यानलगत रुपमा उम्मेदवारी दिन तयारी गरेकाहरु पनि स्वतन्त्र रुपमा आ-आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन समितिले प्रकाशित गरेको उम्मेद्वारी तालीका अनुसार..

पुरा पढ्नुहोस् »

एन आर एन स्विसको सचिब पदमा राजेन्द्र भण्डारीको उम्मेदवारी Thursday, August 13th, 2015

बिजय शर्मा दर्पण स्विजरल्याण्ड - बुद्द धर्मको प्रचार गर्नको लागि जापानकै ठुलो धार्मिक संस्था निचिरण सोशु को स्विजरल्याण्ड शाखा का निर्देशक राजेन्द्र भण्डारीले यहि १६ तारिख मा हुने एन आर एन स्विस को केन्द्रिय सचिब को लागि आफ्नो उम्मेद्धारी घोषणा गरेका छन । गैर आबशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विजरल्याण्डको २०१५–२०१७ कार्यकालको लागी सचिब पद मा आफ्नो ..

पुरा पढ्नुहोस् »

एन आर एन स्विजरल्याण्डको सदस्यमा दर्पण को उम्मेदवारी Wednesday, July 22nd, 2015

स्विजरल्याण्ड – बिगत ४ बर्ष देखि स्विजरल्याण्डको जेनेभामा बसोबास गर्दै आएका कुश्मा पर्बतका बिजय शर्मा दर्पणले आगामी २०१५ देखि २०१७ कार्यकालको लागी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन । स्विजरल्याण्डमा अस्थाई बसोबासका क्रममा आएका नेपालीहरूलाई परेका समस्याहरुमा छलफल गर्ने, तिनका समस्याहरुलाई संवोधनको प्रयास गर्ने र बिध्यार्थिहरूलाई अैपर्ने समस्यालाई समाधान गर्न एन..

पुरा पढ्नुहोस् »

नेपाली जनसम्पर्क समिति स्पेन कार्य समितिको बैठकका निर्णयहरु Friday, June 19th, 2015

     स्पेन,     स्पेनबासी नेपालीहरुको दुख सुख को सारथि बन्दै स्थापनाकाल सन् २००७ देखि बिभिन्न आरोह अबरोह झेल्दै पनि अहोरात्र सेवाभावबाट क्रियासिल स्पेन कै जेठो र जुझारु संस्था नेपाली जनसम्पर्क समिति स्पेन कार्य समितिको बैठक समितिका अध्यक्ष श्री सालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले सस्थागत हकहित ,सामुहिक नेपालीको हकहित ,तथा समसामायिक विषयबारे चर्चा..

पुरा पढ्नुहोस् »

एन आर एन स्विसको दिपप्रज्वलन तथा स्रदान्जली कार्यक्रम सम्पन्न Sunday, May 10th, 2015

बिजय शर्मा दर्पण स्विजरल्याण्ड  - गत बैैशाख १२ गते शनिबार गएको बिनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाप्रति शनिबार साँझ जेनेभामा दीप प्रज्ज्वलन गरी सम्झना गरिएको छ । एन आर एन स्विजरल्याण्ड को पहलमा यहाँ बस्ने नेपालीद्धारा जेनेभामा राष्टिय धुन बजाएर दीप्पप्रज्वलन गर्दै भूकम्पपिडीतको लागि राहत स्वरुप आर्थिक संकलन को जानकारी पनि गरिएको थियो । भूकम्पबाट ध्वस्त क्षतविक्षत..

पुरा पढ्नुहोस् »

स्पेनको महाभुकम्प राहात संकलन सम्बन्धि बैठकको सुचना Saturday, May 9th, 2015

सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार,      महाभुकम्प राहत संकलन २०७२ मा स्पेनबासी नेपाली तथा स्पेनिश समुदायको सहयोगले गर्दा हामी राहात जुटाउन सफल भयका छौ।स्पेनको आर्थिक मन्दीलाई पनि चुनौती दिदै,जति रकम जम्मा गर्न सक्यौं र जति सहयोगी मन र हातहरु यस अभियानमा जोड्न सक्यौं यसले पक्कै पनि भुकम्पले बनाएका केही घाउहरुमा मलम लगाउन सफल भएको महशुस गरेका छौ र यसै अन्तर्गत..

पुरा पढ्नुहोस् »