यूरोप का गतिबिधि


नेपाली काग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ भोलि बार्सिलोनामा Tuesday, March 31st, 2015

स्पेन - नेपाली जनसम्पर्क समिति स्पेनको निमन्त्रणामा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा माननीय सभासद श्री धनराज गुरुङ ज्युको उपस्थितिमा भोलि बुधबार बार्सिलोनामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । देश संबिधान निर्माणको क्रममा जुटिरहेको बेला संबिधान सभाका माननीय सभासद ज्यु कै उपस्थितिमा स्पेनबासी नेपाली समुदायसँग अन्तक्रिया गर्न लागिएकोले स्पेन स्थित नेपाली..

पुरा पढ्नुहोस् »

अन्तरराष्ट्रिय नारी दिवस स्विजरल्याण्ड मा सम्पन्न Tuesday, March 17th, 2015

आराउ – गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको आयोजनामा स्विजरल्याण्डको अराउमा गत मार्च १४ तारिख शनिवारका दिन १०५ औ अन्तरराष्ट्रिय नारी दिवस एक कार्यक्रम गरी सम्पन्न भएकोछ । सर्बोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा नेपाल मानवअधिकार आयोगमा बर्तमान अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा र कार्यक्रमकी संयोजक सिमा गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रम नेपाल..

पुरा पढ्नुहोस् »

गोजुकाई कार्यक्रम भव्यताका साथ जेनेभा मा सम्पन्न Tuesday, February 24th, 2015

स्विजरल्याण्ड - गत आइतबार स्विजरल्याण्ड को जेनेभा मा एक कार्यक्रम सफलता का साथ सम्पन्न भएको छ । जापानिज सामाजिक संस्था निचिरण सोशु को आयोजना मा बौद्ध धर्मको प्रचारप्रसार को लागि गरिएको उक्त प्रथम कार्यक्रम मा १ सय भन्दा बढी नेपाली तथा बिदेशी हरु को बाक्लो उपस्थिति रहेको थियो । संस्था का स्विजरल्याण्ड सँयोजक श्री राजेन्द्र भण्डारीका अनुसार जापानी बुध्दधर्मको सन्देश तथा..

पुरा पढ्नुहोस् »

Nichiren Nepal branch’s Chairman Chetri will come tommorrow in Switzerland Tuesday, February 17th, 2015

Geneva - Nichiren Shoshu Rikyobo Myokanko Nepal branch's  Chairman Ishwar Bahadur Chetri will come   in Switzerland  for    attend  true Buddhism programme in Geneva on 22 February 2015 . This Organization is based on the philosophy of buddhism and aimed to spread out all over the world buddhist philosophy so that we could achieve world peace as soon as possible . Mr. chetri in this meeting will help to spread out the Buddhist philosophy in Switzerland .  Main Priest Mr. Ogawa shido Japan , Priest Mr Ogawa Shogo japan , Director Kohji Okhura japan also going to attend in the  programme..

पुरा पढ्नुहोस् »

निचेरण सोशु को कार्यक्रम को लागि नेपाल शाखा का न्रिदेशक जेनेभा आउने

जेनेभा -  २२ तारिख का दिन जेनेभा मा हुन गैरहेको बुद्ध धर्म प्रचार को लागि निचेरण सोशु को कार्यक्रम को लागि नेपाल शाखा का न्रिदेशक इश्वर बहादुर छेत्री  भोलि जेनेभा मा आउने हुनु भएको  छ । जापान मा रहेको प्रमुख कार्यालय का प्रमुख  निर्देशक  ओकुसा कायुवो का अनुसार उक्त कार्यक्रम सम्बोदन को लागि जापान का मुख्य पृष्ट ओगावा शिदो , पृष्ट ओगवा शोगो , निचेरण शोशु स्कुल जापान  का अध्यक्ष..

पुरा पढ्नुहोस् »

निचेरण स्विस को आयोजनामा स्विजरल्याण्ड को जेनेभामा म: म: Wednesday, February 11th, 2015

स्विजरल्याण्ड - निचेरण स्विस को आयोजनामा स्विजरल्याण्ड को जेनेभा मा म: म: कार्यक्रम सम्पन्न भएको छ । गत मंगलबार गुरु भाई आश्रम मा सम्पन्न उक्त कार्यक्रम मा एन आर एन सदस्य दुर्गा तामांग ,जनसम्पर्क समिति स्विस का उपाध्यक्ष श्याम सापकोटा , प्रबाशी नेपाली मंच का कोषाध्यक्ष निग्मार शेर्पा , निचेरण स्विस का संयोजक राजेन्द्र भण्डारी का साथ मा स्विजरल्याण्ड मा रहेका संघ संस्थाका..

पुरा पढ्नुहोस् »

True Buddhism Programme in Geneva Friday, February 6th, 2015

Nichiren Soshshu Rikyobo Temple is organizing true Buddhism programme in Geneva on 22 February 2015.Tre . True Buddhism is called Nichiren Buddhism which is based on the teaching of 13th centaury Japanese monk Nichiren Daishonin .The heart of the philosophy is a concept known as ‘human revolution’, whereby the inner change sparked by Buddhist practice leads to courage, compassion and wisdom, encouragement fulfilled individuals with a wish to contribute to creating a better world. Nichiren Daishonin taught devotion to the Lotus Sutra   which contained Gautam Buddha’s teachings towards the end of his life .Nichiren’s independ studides led him to conclude that the lotus sutra contained the only true way to salvation and that chanting the phrase ‘’namu myoho renge kayo’’ ( salutation to the Lotus sutra ) is the way to achieve enligtement . About True Buddhism programme Sundy, February 22th – Introduction programme Topic: What is True Buddhism? A brief..

पुरा पढ्नुहोस् »

मेरोजिल्ला डट कम द्वारा ३ जना जिल्ला सम्पादक सम्मानित Thursday, January 29th, 2015

स्विजरल्याण्ड  - अन्लाईन पत्रिका मेरोजिल्ला डट कम ले ३  जना  क्रियाशील जिल्ला पत्रकार तथा जिल्ला सम्पादक हरुलाई सम्मान गरेको छ । बिगत ४ बर्ष अगाडी खोलिएको मेरोजिल्ला डट कम ले बाग्लुंग का रुद्र प्रसाद सुबेदी , रामेछाप का प्रज्वल पौडेल , बझांग  का सम्राट सिंह  लाई १०-१० हजार नगद सहित सम्मान गरेको हो  । जिल्ला जिल्ला को समाचार सम्प्रेषण   को साथ मा सामाजिक परिबर्तन गर्न सफल पत्रकार..

पुरा पढ्नुहोस् »

स्विजरल्याण्ड मा ३ बर्ष – हाँसो फेसबुकको प्रोफाइल पिक्चरमा सिमित Wednesday, December 31st, 2014

बिजय शर्मा दर्पण स्विजरल्याण्ड  - सबै लाइ अबगत भएकै कुरा हो , आफ्नो भोगाई र अरुको देखाईमा अलि भिन्नता हुदों रैछ । मान्छेहरु दुख लुकाएर भएपनि हास्न सिपालु हुदैछन । जसले जति राम्रो देखायो, अरुलाई जति जलाउन सक्यो , त्यति ठुलो मान्छे । सायद यी सोसियल मिडियाहरुको बढ्दो प्रयोगले बढाउंदै गएको भिन्नता हो भन्ने मलाई लागि रहेको छ । स्विजरल्याण्ड आएको झन्डै ३ बर्ष हुन लाग्यो । समग्रमा..

पुरा पढ्नुहोस् »

शेष घले को प्रमुख आथित्यमा एन आर एन स्विजरल्याण्ड को अन्तरक्रिया कार्यक्रम सम्पन्न Monday, December 29th, 2014

बिजय शर्मा दर्पण स्विजरल्याण्ड - गैरआवासीय नेपाली संघ स्विजरल्याण्ड को आयोजना मा आयोजित अन्तर्कृया कार्यक्रम स्विजरल्याण्ड को जेनेभा मा आइतबार सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्विजरल्याण्ड का लागि नेपाली राजदुत दिपक धिताल , महासचिब कुमार पन्त ,केन्द्रीय सल्लाहकार दिल गुरुङ , आई सी..

पुरा पढ्नुहोस् »

एन. आर. एन. ए. स्विट्जरल्याण्ड को अनुरोध Tuesday, December 23rd, 2014

यही आउदो डिसेम्बर २८ तारिख आईतवारका दिन एन. आर. एन. ए. का केन्द्रीय अध्यक्ष शेष घले, महासचिब कुमार पन्त, युरोप संयोजक अर्जुन श्रेष्ठ, सहसंयोजक सोम सापकोटा,आइसिसी सदस्य बेल्जियम जानकी गुरुङ, केन्द्रीय सल्लाहकार दिल गुरुङ लगायतका ब्यक्तित्वहरु स्विट्जरल्याण्ड को जेनेभा आउँदै हुनुहुन्छ । उक्त अबसरमा अध्यक्ष घले द्वारा नेपालमा बन्न गैरहेको संबिधानमा प्रबासी नेपाली हरुको हक हित,..

पुरा पढ्नुहोस् »