यूरोप का गतिबिधि


गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्बय समिती अध्यक्ष शेष घले स्विजरल्याण्ड आउँदै Thursday, December 11th, 2014

बिजय शर्मा दर्पण स्विजरल्याण्ड - एन आर एन आइ सी सी सदस्य शिव रिजालको निमन्त्रणा मा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय  समन्बय समिती (एनआरएन एआईसिसि) अध्यक्ष शेष घले भ्रमणका निम्ति आउँदो डिसेम्बर २८ तारिख का दिन स्विजरल्याण्ड को जेनेभा आउने भएका छन् । स्विजरल्याण्ड को विभिन्न भाग मा छरिएर रहेका नेपालीहरुसँगको भेटघाटका निम्ति शेष घले आउने कार्यक्रम तय गरिएको हो । शेष घलेको..

पुरा पढ्नुहोस् »

स्विजरल्याण्ड मा भव्यता का साथ तिहार कार्यक्रम सम्पन्न ( फोटो फिचर ) Monday, October 27th, 2014

        बिजय शर्मा दर्पण स्विजरल्याण्ड - प्रवासमा नेपाली कला र संस्कृतीको जगेर्ना गरौं, न्याय र समानताका लागि परिवर्तनलाई संस्थागत गरौं भन्ने मुल नाराका साथ स्विजरल्याण्ड मा रहेका नेपाली हरुले भव्यता का साथ तिहार मनाएका छन् । स्विजरल्याण्ड मा रहेका संघ संस्थाका अगुवा, वुद्धिजिवी, व्यावसायी , समाजसेवी , बिद्यार्थी , पत्रकार तथा नेपाली कला संस्कृति मन पराउनु हुने..

पुरा पढ्नुहोस् »

स्पेन बाट स्विजरल्याण्ड आएका एक नेपाली २ दिन सम्म चिसो सडकमा Wednesday, October 22nd, 2014

बिजय शर्मा दर्पण स्विजरल्याण्ड  - स्पेन बाट रोजगारी को सिलसिला मा स्विजरल्याण्डको  जेनेभा आएका एक नेपाली २ दिन सम्म जेनेभा को चिसो सडक मा सुत्नु पर्यो l कस्तो नेपाली समाज कस्तो नेपाली माया ममता अनि विचार स्विजरल्याण्ड मा रहेका नेपाली जनसमुदाय हरुमाझ बुझ्न धेरै गार्हो छ l गत सुक्रबार स्विजरल्याण्ड को को जेनेभा मा अवतरण भएका एक युवा ( नाम बताउन नचाहने ) स्विजरल्याण्ड मा रहेका..

पुरा पढ्नुहोस् »

जेनेभा मा तिहार बिशेष कार्यक्रम हुने Tuesday, October 21st, 2014

स्विट्जर्ल्याण्ड - यही मिती अक्टोबर १९ तारिखको दिन ओ. एन. एफ. स्विट्जर्ल्याण्ड कमिटिको बैठकले नेपालीहरुको महन चाड शुभ दिपाबलीको उपलक्षमा नेपाल बाहिर रहनु भएका सम्पुर्ण स्विट्जर्ल्याण्ड बासी नेपाली तथा अन्य ब्यक्तिहरुबिच शुभकामना आदान प्रदान कार्यक्रम स्वरुप यही आउंदो आइतबार अक्टोबर २६ तारिखको दिन चियापान आयोजना हुन गैरहेको जानकारीगराउंदछौं। साथैयस महान चाड्को अवसरमा..

पुरा पढ्नुहोस् »

प्रवासी नेपाली मञ्च स्विजरल्याण्ड को अध्यक्षमा संजय मुडबरी Monday, September 22nd, 2014

बिजय शर्मा दर्पण स्विजरल्याण्ड - प्रवासी नेपाली मञ्च स्विजरल्याण्ड को पहिलो अधिवेशन नेकपा एमालेका नेता तथा विदेश बिभाग प्रमुख भिम रावलको प्रमुख आतिथ्यतामा गत आइतबार जेनेभा मा सम्पन्न भएको छ । अधिवेशनले संजय मुडबरी को अध्यक्षतामा आगामी कार्यकालका लागि नंया कार्यसमितिको पनि चयन गरेको छ । जस्मा दुई उपाध्यक्षहरु प्रथम उपाध्यक्ष दिपक कुवर र द्धितिय उपाध्यक्ष मा बलराम बिक लाई..

पुरा पढ्नुहोस् »

स्विजरल्याण्ड मा तिज कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित ) Tuesday, August 26th, 2014

बिजय शर्मा दर्पण स्विजरल्याण्ड - समाजसेबी तथा एन आर एन स्विजरल्याण्ड कि निबर्तमान उपाध्यक्ष बिजया भट्ट को एकल आयोजना मा हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसरमा आयोजना गरेको तिज विशेष कार्यक्रम स्विजरल्याण्ड को बादेन मा भव्यताका साथ सम्पन्न भएको छ ।      प्रवासमा रहेपनि नेपालको ́झल्को मेटाउने बिशेष गरी प्रवासमा रहेका नेपाली महिला दिदी बहिनिहरुलाई एक्लो महसुस..

पुरा पढ्नुहोस् »

जनसम्पर्क समिति स्विजरल्याण्ड को एक दिवसीय भलिबल प्रतियोगिता सम्पन्न

बिजय शर्मा दर्पण स्विजरल्याण्ड  - नेपाली कांग्रेस पार्टीको भातृ संगठन जनसम्पर्क समिति स्विजरल्याण्ड को आयोजनामा एक दिवसीय भलिबल प्रतियोगिता २४ अगस्ट का दिन सम्पन्न भएको छ ।         जुरिच मा सम्पन्न उक्त प्रतियोगितामा बासेल , बेर्न , आरगाऊ र जुरिच गरि ४ टीमको सहभागिता रहेको थियो । एकदम हौसला का साथ भएको उक्त प्रतियोगिताको फाइनलमा बासेल समुह ले आरगाऊ समुह लाइ हराउदै उपाधि माथि..

पुरा पढ्नुहोस् »

एन आर एन स्विस ले पूर्णता पायो, बार्षिक साधारण सभा जेनेभा मा हुने Friday, August 15th, 2014

स्विजरल्याण्ड  - अगस्ट १० तारिख को दिन एन आर एन स्विजरल्याण्ड को बैठक बेर्न मा सम्पन्न भएको छ । उक्त बैठक बाट एन आर एन को बार्षिक साधारण सभा आउँदो सेप्टेम्बर ७ का दिन जेनेभा मा गर्ने निर्णय गरेको छ । एन आर एन ए को रिक्त रहेको युवा प्रतिनिधि मा सुक्र श्रेष्ठ लाइ मनोनयन गरेको छ । त्यस्तै उक्त बैठक बाट कार्यसमिति को सदस्य मा बेर्न बाट फणिन्द्र पन्त र जेनेभा बाट दिपेन्द्र राऊत लाई..

पुरा पढ्नुहोस् »

पहिरो पिडितको राहत संकलन को लागि एनआरएन स्विजरल्याण्डले ले राहत जुटाउदै Wednesday, August 6th, 2014

बिजय शर्मा दर्पण स्विजरल्याण्ड - कसको मन मा खुसि छाएको छ र ? विदेश मा रहने धेरै को ध्यान अहिले घटेको सिन्धुपाल्चोक को दुखद घटनामा बगिरहेको छ । गत श्रावन १७ गते एक बगिरहेको खोला नै थुनिने गरेर पहिरो गई धनजन को क्षति प्रति गहिरो समबेदना गर्दै एन आर एन स्विजरल्याण्ड ले आर्थिक सहयोग जुटाउन को लागि लागिपरेको छ । यस दुखद प्रकोपबाट धेरै मानिस हरुले ज्यान गुमाएका छन् । कयौ व्यक्ति हरु..

पुरा पढ्नुहोस् »