यूरोप का गतिबिधि


नेपालको पर्यटन बिकाशका लागि स्वीटजरल्याण्डका पर्यटनदुतद्वय तात्तिदै Wednesday, February 28th, 2018

फाईल फोटो स्वीटजरल्याण्ड । नेपालको पर्यटकीय सुन्दरतालाई स्वीटजरल्याण्डमा प्रचार प्रसार र प्रबर्धन गर्न स्वीटजरल्यान्डका लागि पर्यटनदुतद्वय कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेर्पाको संयुक्त आयोजनामा सधैका बर्षहरुमा जस्तै यस पटक पनि स्विसमा पर्यटन प्रबर्धन कार्यक्रम गरिने भएको छ । आउँदो मार्च ४ तारिखका दिन मेल्च्सी फ्रुट मा स्नो एंड फन कार्यक्रम गरिने भएको हो । नेपाललाइ..

पुरा पढ्नुहोस् »

एनआरएन उपाध्यक्षद्धारा सरकारी ढुकुटीको दोहन, दूतावासमै बिहे पार्टी Tuesday, February 27th, 2018

नेपाली जनताको करबाट संचालित विदेशस्थित एक नेपाली दूतावासमा गैरआवासीय नेपाली संघको नेता बिहेको वार्षिकोत्सव मनाइएको छ । आफ्नो २५ औं म्यारिज एनभरसरी मनाउन इजिप्ट पुगेका गैरआवासीय नेपाली संघको उपाध्यक्ष कुल आचार्यको बिहे म्यारिज एनभरसरीको खर्च सरकारी ढुकुटीबाट गरिएको हो । इजिप्टस्थित नेपाली दूतावासमा आचार्य दम्पतीले सरकारी साधान र स्रोतको चरम दुरुपयोग गर्दै एक साता देखी..

पुरा पढ्नुहोस् »

स्विटजरल्याण्डमा मनाईयो ल्होसार Monday, February 19th, 2018

स्विटजरल्याण्ड । स्विटजरल्याण्डमा रहेका नेपालीहरुले ग्याल्पो  ल्होसार भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्ष एक–एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । 'ल्हो' अथवा वर्ग फेरिनुलाई शेर्पा तथा तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । शेर्पा समाज स्विटजरल्याण्डले गत आईतबार बासेल सहरमा आयोजना गरेको ग्याल्पो ल्होसारमा स्वीसमा रहेका..

पुरा पढ्नुहोस् »

एनआरएनएमा ठुलो भ्रष्टाचार छानबिनको लागी अक्तियारमा उजुरी Thursday, February 15th, 2018

  स्विटजरल्याण्ड  । एनआरएनएको अभियान अहिले विश्वका ७८ देशहरुमा सकृय रुपमा चलिरहेको छ। संघको स्वदेश तथा बिदेशमा रहने सबै ३ करोड नेपालीहरुको आशा र भरोशाको केन्द्रमा हेरिन्छ। बिगतका बर्षहरुमा नेपाल र नेपालीहरुलाई परेका हरेक दुखमा एनआरएनएले सधै काधमा काध मिलाएर नेपाली जनताको आशु मात्र पुछ्ने काम मात्र गरेन हरेक दुख कस्टको सारथिको रुपमा काम गर्दै आईरहेको छ। गत २०७२ साल..

पुरा पढ्नुहोस् »

एनआरएन महिला फोरम स्वीटजरल्याण्डले नारि दिवस मनाउने Tuesday, February 13th, 2018

फाईल फोटो बिजय शर्मा दर्पण स्वीटजरल्याण्ड  । अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले सम्मान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस मनाउने गरिन्छ। हरेक बर्ष मार्च ८ तारिकमा हुने नारी दिवस नेपाली महिलाहरुले पनि विभिन्न ठाउँहरुमा नारीको हकहित, चेतना र समानता लगायत..

पुरा पढ्नुहोस् »

पत्रकार चिरन शर्मा अन्तराष्ट्रिय सम्बन्ध समितिको सदस्यमा मनोनयन Monday, February 12th, 2018

लण्डन । पत्रकार चिरन शर्मा नेपाल पत्रकार महासंघको केन्द्रिय समिति अन्तरर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको सदस्यमा मनोनयन भएका छन् । शर्मालाई नेपाल पत्रकार महासंघको काभ्रेको धुलिखेलमा सम्पन्न वैठकले सो समितिमा मनोनयन गरेको हो । नेपाल पत्रकार महासंघ वेलायत शाखाको निवर्तमान अध्यक्ष समेत रहेका शर्माले नागरिक दैनिकसंग आबद्ध छन् । यस्तै नेपाल पत्रकार महासंघ वेलायतका..

पुरा पढ्नुहोस् »

स्पेनबाट गायीका जलजला परीयारको उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण Sunday, February 11th, 2018

स्पेन । स्पेन निवासी विष्णु रिजाल तथा सोनु रावतको संयोजन साथै (मनका कुरा टिम ) को सक्रीयतामा स्पेनवासी नेपालीहरू मिलेर समधुर स्वरकी गायीका जलजला परीयारको उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । सहयोगका लागी गरिएको अपीलमा स्पेनमा रहेका नेपालीहरूले स्वत स्फुर्त सहयोग गरेका हुन, हस्तान्तरण गरिंएको जम्मा रकम १ लाख ३० हजार २५ रूपैया रहेको छ । उक्त रकम आज मिती २०७४ माघ..

पुरा पढ्नुहोस् »

चितवनकी पिडितको गुनासो – मेरा श्रीमान स्पेनमा नै बिहे गरेर हराए ……………

बिजय शर्मा दर्पण स्वीटजरल्याण्ड ।  भनिन्छ, नारी-पुरुष एक अर्काका परिपूरक हुन् । अर्थात् श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा । यात्राका क्रममा रथ चलाउन दुबै पाङ्ग्रा आवश्यक पर्दछ । एउटा मात्रै पाङ्ग्रा प्रयोग भयो भने यात्रा अधुरो, अपुरो रहन्छ । जहाँ प्रेममय सम्बन्ध हुन्छ त्यहाँ श्रीमतीलाई दुख्यो भने श्रीमानले त्यो दुखाइको महसुस गर्छ । त्यस्तै, श्रीमानलाई दुख्यो भने..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ यूके कार्यसमिति आफै बोक्सी आफै झाक्री Saturday, February 10th, 2018

स्वीटजरल्याण्ड । नेपाल पत्रकार महासंघ बेलायत शाखाको कार्यसमितिको म्याद आगामी ९ मार्चमा सकिदै गर्दा नयाँ कार्यसमिती चुन्ने क्रियाकलापले माहोल तातेको छ । नयाँ र पुराना गरेर जम्मा ११४ जना सदस्यताका लागी आवेदन परेको अनौपचारिक खबर आएपनि कर्यसमितीले सदस्यताको लागी तोकेको अन्तिम म्याद जनवरी ३० नाघेर आज अर्को महिनाको १० दिन नाघीसकेको छ । अझै सम्म औपचारिक नामावली सार्बजनिक..

पुरा पढ्नुहोस् »

बेल्जियममा झापाली समाज स्थापना Wednesday, February 7th, 2018

बेल्जियम । विश्वभर रहेका झापालीहरुलाई एकजुट बनाउने उद्देश्यले संजाल विस्तारको क्रममा रहेको अन्तर्राष्ट्रिय झापाली समाज अन्तर्गत बेल्जियममा झापाली समाज स्थापना भएको छ । बेल्जियमको Everest Cuisine Restaurant मा भेला भएका झापालीहरुले प्रविण भण्डारीको अध्यक्षतामा २३ सदस्य कार्यसमिति गठन गरेका छन् । जसको उपाध्यक्षमा शैलजा कट्टेल, महासचिवमा भेषराज श्रेष्ठ, सचिवमा बुद्दि गुरुङ,..

पुरा पढ्नुहोस् »

पहिलो पटक दुतावाससंग स्वीसका नेपालीहरुको अन्तरक्रिया सम्पन्न

बिजय शर्मा दर्पण स्वीटजरल्याण्ड । स्विसका लागि नेपाली दुताबास तथा गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्ड लगायत स्विस स्थित सम्पूर्ण नेपाली संघ-संस्थाहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम जेनेभामा रहेको राजदुतको निवासमा आइतबार सम्पन्न भएको छ । नेपाली दुताबास स्वीसका राजदुत दिपक धितालको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रमा नेपाली दुतावासका द्वितीय सचिव भुवन पौडेल ,..

पुरा पढ्नुहोस् »