यूरोप का गतिबिधि


नेपाली डायस्पोराका पत्रकारहरु गैर आवासीय नेपाली संघका मुख पत्र होईनन Thursday, February 1st, 2018

विजय शर्मा दर्पण स्वीटजरल्याण्ड  । गैर आवासीय नेपाली संघले अहिले भरखरै नियुक्त गरेका मेडिया तथा प्रकाशन समितिका सबै पत्रकार अग्रज तथा साथीहरुलाई मेरो जिल्ला डटकमले हार्दिक बधाई तथा शुभकामाना ज्ञापन गर्दछ। गैर आवासीय नेपाली संघले मेडिया तथा प्रकाश समितिमा पत्रकारहरुलाई जिम्मेवारी प्रदान गर्दा एनसीसी र क्षेत्रसित समन्वयन नगरी एकलौटी निर्णय गरेको आरोपमा धेरै..

पुरा पढ्नुहोस् »

अहिलेसम्मकै सर्वाधिक पुरस्कारराशीमा पोर्तुगलमा अन्तरास्ट्रिय भलिबल प्रतियोगिता हुँदै

पत्रकार सम्मेलनमा मगर समाज पोर्तुगलका पदाधिकारीहरु। फोटो: योगेन्द्रमिलन छन्त्याल लिस्बोन, पोर्तुगल । पोर्तुगलमा फेब्रुअरी २५ तारिखका दिन युरोपस्तरीय अन्तरास्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । माघे संक्रान्ति तथा शहीद लखन थापाको २५ औं स्‍मृति दिवसको अवसरमा सम्पन्न हुने सो प्रतियोगितामा सांस्कृतिक प्रस्तुति समेत रहेको आयोजकले जनाएको छ ।   पोर्तुगलको नेपाली..

पुरा पढ्नुहोस् »

काउन्सिलर उम्मेदवार गुरुङले थाले चुनावी घर दैलो अभियान Wednesday, January 31st, 2018

लन्डन । भूतपूर्व गोर्खा सैनिक तथा गैर आवासीय नेपाली संघ युरोप पुर्व उपसंयोजक एकजना समाजसेवी अभिन्यता एबम व्यवसायी लक्ष्य गुरुङले बार्नेट हेल वार्डबाट काउन्सिलको कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवारका रुपमा आफ्नो चुनावी अभियान शुरु गरेका छन्। ब्रिटेनमा आउँदो मे महिनाको ३ तारिखमा हुन गैरहेको स्थानीय निकायको चुनावमा उनलाई सत्तारुढ कन्जर्भेटिभ..

पुरा पढ्नुहोस् »

एनआरएनए पनि जुठो भयो, असफल हुदैं भट्ट नेतृत्व Monday, January 29th, 2018

पर्वत,१५ माघ । गैर आवासीय नेपाली संघका अध्यक्ष भबन भट्ट र महासचिव डा बद्रि केसीले आफ्नो व्यक्तिगत प्रतिसोधकै कारणले संघको निर्देशक राजेश राणालाइ हटाएका थिए। कारण थियो। अध्यक्ष भट्ट र केसीले एनआरएनएको बिभिन्न खातामा रहेको ५५ करोड रुपैया व्यक्तिगत स्वार्थको रुपमा प्रयोग गरी व्यक्तिगत लाभ लिन नपाएको र अरु अबैधानिक कार्यहरुमा राणाले सहयोग नगरेकोले हटाएका छन। अध्यक्ष..

पुरा पढ्नुहोस् »

एनआरएन उपाध्यक्ष कुल आचार्य ठगीमा तानिने सम्भावना Saturday, January 27th, 2018

बलिउड अभिनेता सलमान खानको परोपकारी ब्राण्ड ‘बिइङ ह्युमेन’ नामक फेन्सी उत्पादनको नेपालका लागी आधिकारीक विक्रेता राजु थापा क्षेत्री पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गमा ‘बिइङ ह्युमेन क्लोथिङ स्टोर’ सञ्चालन गर्दै आएका क्षेत्रीले नेपाली बजारमा निकै महँगो मानिने ‘बिइङ ह्युमेन’ ब्राण्ड विक्री गर्र्दै आएका थिए । राजधानीको सामाखुसीमा आलिसान महल बनाएका क्षेत्रीले..

पुरा पढ्नुहोस् »

भट्टको १० अरबको महत्वकाँक्षी सामुहिक लगानिलाई कार्यसमितिबाट असफल बनाउने चलखेल शुरु

स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए)को उद्धम स्थान बेलायतमा संघका हरेक ऐतिहासिक कार्यको शुभ मुर्तक गर्ने प्रचलन चल्दै आएको छ। संघका ठुला निर्णयहरु लिदा बेलायतलाई स्मरण गर्दै यस पटक पनि विश्वभर छरिएर रहेका नेपाली समुदायबाट संकलन हुने गरी १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोषको रुपमा नेपाली शेयर बजारमा सामुहिक लगाली भित्रिने भएको छ। प्रदेश सभा र प्रतिनिधि सभाको..

पुरा पढ्नुहोस् »

नेपाली पाठशाला बार्सिलोना ,स्पेनको चौथो बार्सिकोत्सब Wednesday, January 24th, 2018

नेपाली पाठशाला बार्सिलोना ,स्पेनको चौथो बार्सिकोत्सब भब्य मनाईएको छ । प्रबासमा रहेका बालबालिकाहरुको छुट्टी नेपालका चाडपर्ब संग सधै नमिल्ने हुदा नजिकै पारेर यसबर्षको चौथो बार्सिकोत्सब २० जनवरीमा मनाईएको हो । शितल भुर्तेल भुषालको प्रमुख आथित्यमा भएको कार्यक्रमका संचालक दिनेश राज रेग्मी रहेका थिए । गैर आवासिय नेपाली संघ,स्पेनका अध्यक्ष चिन्तामणि सापकोटा,पर्यटन दुत दीपक..

पुरा पढ्नुहोस् »

प्रवासी नेपाली मंच म्याड्रिड क्षेत्रीय तदर्थ कमिटि गठन

प्रबाशी नेपालि मंच स्पेनको क्षेत्रीय तदर्थ कमिटि म्याड्रिड  गठन भएको छ । शिव राज सिग्देलको अध्यक्षता जनवरी २३ तारिख प्रवासी नेपाली मंच स्पेनका अध्यक्ष हेम शेर्पाको उपस्थितिमा प्रवासी नेपाली मंच म्याड्रिड क्षत्रिय तदर्थ कमिटि गठन भएको हो । नबगठित क्षेत्रीय तदर्थ समिति यसप्रकार छ - अध्यक्ष शिव राज सिग्देल उपाध्यक्ष सुरेश बास्तोला सचिब सन्तोष सुबेदी कोषाध्यक्ष राजु..

पुरा पढ्नुहोस् »

सोमबार बसेको एन आर एन स्पेनको बैठकले गरेका निर्णयहरु

मिती २२ जनवरि २०१८ मा यस गैर आवासिय नेपाली संघ (NRNA) स्पेनका श्री चिन्तामणी सापकोटाको अध्यक्षतामा बसेको नियमित बैठक निम्नासुर निर्णय गर्दै सम्पन्न भएको छ । १) यही जनवा रि ८ तारिक स्पेनको बार्सिलोना बस्दै आउनुभएका लमजुङका स्थाइ बासिन्दा श्री अमर जग गुरुङको असामयिक निधन भएकोमा यस बैठकबाट उहाको मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रदान्जली ब्यक्त गरियो । यस दुखद्:..

पुरा पढ्नुहोस् »

बाढी पिडितको लागि एन आर एन स्पेनले के गर्यो त ? पूर्ण विवरण

हाम्रो देशमा २०७३ साल साउन र भदौ महिनामा आएको अविरल बर्षाका कारण आएको बाढी र पहिरोमा परि धेरै जनधनको क्षति हुन गएको थियो। गैर आवासीय नेपाली संघ, स्पेनले यो विपतमा सहयोग जुटाउने र सहगोग गर्ने उदेश्यले स्पेन स्थित सम्पूर्ण राजनैतिक, जातिय,क्षेत्रीय संघ संस्थाहरू, महिला, युवा, नेपाली पाठशाला ,कलाकार,क्षेत्रीय समितिहरू, एन.आर.एन.ए., स्पेनका संस्थापक तथा अभियन्ताहरू, पत्रकार लगायत..

पुरा पढ्नुहोस् »

एनआरएनएलाई टक्कर दिदै अर्को अन्तर्राष्ट्रिय संस्था छिट्टै खोलिने Monday, January 22nd, 2018

स्वीटजरल्याण्ड ।  बिश्व भरी छरिएर रहेका नेपालीहरुले एउटा साँझा संस्था खोल्ने तयारीमा रहेका छन  ।    गैर आवासीय नेपाली संघ( एनआरएनए) मा धेरै गुटबन्दी र चाहिने भन्दा नचाहिने धेरै राजनितिक भएको र बिदेशमा रहने सबै नेपालीहरुलाई समेट्न नसकेको आरोप तथा गुनासो सधै आउने गरेको थियो तर अहिले विश्वको विभिन्न देशमा रहने बुद्धिजीवीहरुले सामुहिक रुपमा एउटा साँझा बिधान लेख्न व्यस्त भएको..

पुरा पढ्नुहोस् »