अनमोलको ‘कृ’ यहि मार्च १८ मा बार्सिलोनामा प्रदर्शन हुदै Wednesday, March 7th, 2018
स्वीटजरल्याण्ड । नायक अनमोल केसी र नायिका अदिती बुढाथोकीको अभिनय रहेको चलचित्र ‘कृ’ स्पेनमा रहेको साथि संग मनका कुरा ग्रुपले यहि मार्च १८ तारिख बार्सिलोनामा देखाउने भएको छ। ग्रुपका अध्यक्ष सोनु राउतका अनुसार चलचित्र स्पेनमा नेपालीहरुको मूल बसोवास रहेको सहर बार्सिलोनामा ' कृ ' सिनेमा देखाइने भएको हो । यसको टिकट दर १० युरो राखिएको छ भने..
पुरा पढ्नुहोस् »