यूरोप का गतिबिधि


नेपाली कांग्रेस युरोप : बिघटन की जिवित ? Sunday, January 7th, 2018

बिजय शर्मा दर्पण स्विटजरल्याण्ड ।  नेपाली कांग्रेसको युरोप संगठन ठूलो तामझामका साथ गठन भएको थियो, जर्मनीको बर्लिनमा । त्यति बेला कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइराला आएर कांग्रेसलाई युरोपभरि सशक्त संगठन बनाउने उद्घोष गर्दै गठन गरिएको थियो । सन् २००६ मा गठन भएको युरोप कांग्रेस अहिले युरोपका सबै देशमा छरिएर बलियो बन्नु पर्ने हो । तर बिगत ११ वर्षको यो ईतिहासमा संगठन..

पुरा पढ्नुहोस् »

फ्रान्समा पनि मनाइयो ‘खि ल्होसार’ Wednesday, January 3rd, 2018

फ्रान्स । तमु समाज फ्रान्सको आयोजनामा तमुहरुको राष्ट्रिय पर्व ‘खि ल्होसार’ भव्यताका साथ मनाइएको छ । समाजकी अध्यक्ष अनिता तमुस्यो सभापति रहेको उक्त ल्होसार कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुइटेल मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।   समाजका उपध्यक्ष चित्र तमुको स्वागत मन्तब्य राहेको कार्यक्रममा एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल,..

पुरा पढ्नुहोस् »

बेल्जियममा पनि मनाईयो मेलमिलाप दिवस

स्विटजरल्याण्ड । नेपाली जनसम्पर्क समिती बेल्जियले ३१ डिसेम्बर अर्थात पुस १६ गतेको दिन पारेर नेपाली राजनितीका शिखर पुरुष , महानायक स्व: बि. पी कोईरालाको राष्ट्रीय एकता तथा मेलमिलाप दिवस मनाएको छ , त्यसका साथ साथै अंग्रेज़ी नयाँ बर्ष २०१८ को उपलक्ष्यमा शुभ कामना आदान प्रदान तथा खानपिन र कलाकारहरुको उपस्थितीमा नाचगान सहित भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली..

पुरा पढ्नुहोस् »

पर्वत समाज जापानको अध्यक्षमा सुजन जोशी Tuesday, January 2nd, 2018

संगिता के.सी ,जपान ०२  जनावरी । पर्वत समाज जापानको पाँचै महाधिवेशनले अगामी कार्यकाल लागि जापानमा १० बर्ष देखि व्यवसाय गर्दै आउनुभएका सुजन जोशीलाई अध्यक्षमा चयन गरेको छ । उहाँ यसभन्दा अगाडी पर्वत समाज जापानको कार्यवाहक अध्यक्ष रहुनुभएको थियो । उहाले सो अवधिमा जापनामा रहेर पनि पर्वत लगायत नेपालका हरेका क्षेत्रमा आर्थीक सहयोग मार्फत सामाजिक कामहरु गर्दै आउनुभएको थियो । सो..

पुरा पढ्नुहोस् »

जर्मनमा तमु ल्होसार मनाईँयो Sunday, December 31st, 2017

जर्मन । गुरुङ जातिहरुको महान पर्व तमु ल्होसारको अवसरमा जर्मनीको म्युनिख शहरमा सोमबार तमु ल्होसार साँझ-२०१७ सम्पन्न भएको छ। म्युनिखबासी गुरुङ परिवारले दोश्रो पटक आयोजना गरेको उक्त कार्यक्रममा म्युनिख उव्म वरपर बसोबास गर्ने नेपाली तथा विदेशी पाहुनाहरुको उत्साहजनक उपस्थिती रहेको थियो।     राम गुरुङको सभापतित्वमा आयोजना भएको कार्यक्रममा म्युनिखबासी गुरुङ..

पुरा पढ्नुहोस् »

स्वीटजरल्यान्डका नेपालीहरुले पनि मनाए क्रिसमस Tuesday, December 26th, 2017

स्वीटजरल्यान्ड । जिजस क्राइष्टको जन्मोत्सवका उपलक्ष्यमा इसाईहरूले हिजो क्रिसमस भव्यताका साथ मनाए । यसक्रममा नेपालमा र विदेशमा ईसाई धर्मावलम्बीहरुले पनि यो पर्व मनाएका छन् । स्वीटजरल्याण्डमा रहेका नेपालीहरुले पनि यो पर्वलाई भब्य रुपमा मनाएका छन् चाहे हिन्दु होस् अथवा बौद्द होस् । चाहे मुस्लिम होस या इसाई होस । स्वीटजरल्यान्डका नेपालीहरुले पनि यही समयमा लामो बिदा पाउने..

पुरा पढ्नुहोस् »

पर्बत समाज स्पेनको अध्यक्षमा पुन: ओमर गुरुङ Monday, December 25th, 2017

स्पेन । पर्बत समाज स्पेनको प्रथम अधिबेसन बार्सिलोनामा सम्पन्न भएको छ । एन आर एन  आई सी सी सदस्य शितल भुर्तेल भुषालको प्रमुख आथित्यतामा पुन : ओमर बहादुर गुरुङको नेतृत्वमा तेह्र सदस्यीय कार्यसमिति चयन भएका छन् । उपाध्यक्षमा सन्तोष पौडेल र बिनु गुरुङ महासचिबमा अनन्त लामिछाने , सचिबमा उमेश पुरी , कोषाध्यक्षमा अन्जु तिमिल्सिना अधिकारी , त्यस्तै सदस्यहरुमा राजेश रेग्मी , मुक्ति..

पुरा पढ्नुहोस् »

गैरआवासिय नेपाली संघ (एनआरएनए)स्वीडेनको रोल्पाका विद्यार्थीलाई राहत Sunday, December 24th, 2017

गैरआवासिय नेपाली संघ (एनआरएनए)स्वीडेनको अगुवाइमा सुरु भएको ‘चाइल्ड टु चाइल्ड’ अभियानमार्फत रोल्पाका विद्यार्थीलाई राहत मिलेको छ । रोल्पाको सिद्धार्थ माध्यमिक विद्यालय सुकिदह–३ घोप्टेओढारका गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्वन्द्वपीडित विद्यार्थीलाई स्वीडेनबाट नियमित आर्थिक सहयोग जुट्न थालेपछि विद्यार्थीले राहत महशुस गरेका छन् । एनआरएनए, स्वीडेनका अध्यक्ष..

पुरा पढ्नुहोस् »

जनसंम्पर्क समिती बेल्जियमले  राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै    Friday, December 22nd, 2017

जगदीश सापकोटा ३१ डिसेम्वर २०१७ का दिन नेपाली जनसम्पर्क समिती बेल्जियमले राष्ट्रीय एकता तथा मेलमिलाप दिवस मनाउन गईरहेको छ।बि. सं २०३३ साल पौष १६ गते अर्थात ३० डिसेम्बर १९७६ का दिन भारत प्रवासमा रहनु भएका महामानव बि. पी कोईरालाले..

पुरा पढ्नुहोस् »

पर्बत समाज अन्तराष्ट्रियको बृहत भेला बेल्जियममा हुँदै Monday, December 18th, 2017

स्वीटजरल्याण्ड । संसार भरि छरिएर बसेका पर्बतबाशी नेपालीहरुको बेल्जियममा भेला हुने भएको छ । पर्बतेलिहरुको छाता संगठन पर्बत समाज अन्तराष्ट्रियको आउँदो २७ तारिख बेल्जियममा हुन गै रहेको समितिको दोस्रो बैठक र बृहत भेलाको तयारी भैरहेको हो । गत १३ अक्टोबरको दिन काठमान्डौमा एक भेला गरि स्थापना गरेको पर्बत समाज अन्तराष्ट्रियको यस दोश्रो भेलामा ग्लोबल बैठक सहित भाबि योजना र..

पुरा पढ्नुहोस् »

नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा रोशन

जापान ०३ पुस । नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा रोशन केसी चयन भएका छन । निवर्तमान सभापति डिपी कँडेलले एक कार्यक्रमका बिच रोशन केसीलाई पदस्थापन गराएका छन । पूर्व सहमती अनुसार केसीलाई नयाँ नेतृत्व चयन गरेर समितिलाई पूर्णता दिएको जापानबाट निवर्तमान सभापति डिपी कँडेलले जानकारी दिए । कार्यसमितिमा अरु सदस्यहरु यथावत रहेको कँडेलले बताए । समितिले नेपालीहरुको हित..

पुरा पढ्नुहोस् »