काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले १०० भन्दा कम सिट स्वीकार गर्न नहुने बताउनुभएको छ । बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताउनुभयो । नेता कोइरालाले..
काठमाडौं । सत्तागठबन्धनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सिट र निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । एक महिनादेखि जारी छलफलले सिट र क्षेत्र बाँडफाँट टुंगो लाग्न सकेको छैन । गठबन्धनका नेताहरुले सहमति नजिक पुगेको दावी गरेपनि दिनहुँ बस्ने बैठकले भाका सार्न मात्र केन्द्रित छ । सिट र निर्वाचन क्षेत्रको..
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उहाँ बिहीबार प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस..
काठमाडौं । ‘संसदमा बोल्दा समय लिन्थे तर, नेपालको संसदीय इतिहासमै संसदमा प्रस्तुतिका दृष्टिले त्यसरी सशक्त, रोचक रुपमा आफ्ना कुरा राख्ने अर्को सांसद भएन’, प्रदीप गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका पूर्वसभामुख दमननाथ ढुंगानाले अनलाइनखबरसित भने, ‘उहाँ साँच्चै सांसद हुनुहुन्थ्यो जो हामी कस्तो हो सांसद भनेर कल्पना..
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा..
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताउनु भएको छ । उहाँले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताउनुभयो । शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले..
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा पनि पार्टीलाई स्थानीय तह निर्वाचनकै हैसियतमा सफल बनाउने गरी लाग्न नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ । मन्त्री कार्कीले बुधबार मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर..
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको बुधवारबाट जाँच गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरुको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो । सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते..
काठमाडौं-नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टी नेतृत्व एकलौटी ढङ्गबाट अघि बढेको निष्कर्ष निकाल्दै अब भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्। सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै सो समूह शनिबार छलफलमा नजुटेको थियो । काठमाडौँको बत्तिसपुतलीमा काँग्रेस नुवाकोटका पूर्व सभापति तथा युवा नेता..
काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै चुनावसँग सम्बन्धित गतिविधि बढ्न थालेको छ । विभिन्न राजनीतिक दल र तिनका नेताहरु चुनाव तयारीमा जुटेका छन् । उम्मेदवार बन्न आकांक्षी देखिएका नेताहरु आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका छन् । मतदाताले पनि आफ्नो क्षेत्रमा को–को उम्मेदवार बन्छन्..