राजनीति

सांसदहरू पक्षविपक्षमा विभाजित

१९ आश्विन २०७८, मंगलवार ०३:३०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमा अवरोध कायमै राखेपछि सांसदहरू पक्षविपक्षमा विभाजित भएका छन्..

एमालेमा अब १५ जना पदाधिकारी रहने

१७ आश्विन २०७८, आईतवार १०:०३

नेकपा एमालेको पदाधिकारी सङ्ख्या १५ सदस्यीय हुने भएको छ । ललितपुरमा चलिरहेको विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णु पौडेलले पदाधिकारीको सङ्ख्या १५ जना पुर्‍याइने जानकारी दिनुभयो । एमालेले एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहने..

नेकपा माओवादी केन्द्रले सरकारमा मन्त्रीको रुपमा जाने नेताहरूको बारेमा निर्णय गर्न आज स्थायी कमिटीको बैठक

१७ आश्विन २०७८, आईतवार ०४:३१

नेकपा माओवादी केन्द्रले सरकारमा मन्त्रीको रुपमा जाने नेताहरूको बारेमा निर्णय गर्न आज स्थायी कमिटीको बैठक बोलाएको छ । पेरिसडाँडामा सुरु हुने बैठकमा सरकारमा जाने नेताहरूको बारेमा छलफल गरी टुङ्गोमा पुगिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठक बस्ने समय भने निश्चित नभएको उहाँले बताउनुभयो । मन्त्रीका आकाङ्क्षी धेरै भएपछि..

एमालेको विधान महाधिवेशन आज सकिँदै

१७ आश्विन २०७८, आईतवार ०४:२९

केन्द्रीय निर्वाचन आयोग गठन गर्दै नेकपा एमालेको विधान महाधिवेशन आज सकिने भएको छ ।आज राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पारित गरेर केन्द्रीय निर्वाचन आयोग गठन गरेपछि महाधिवेशन सम्पन्न हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सीआइएनलाई जानकारी दिनुभयो ।उहाँका अनुसार आज तीनवटै प्रतिवेदनमा उठेका प्रश्नको पार्टी अध्यक्ष केपी..

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीमाथि तानाशाहको आरोप

१६ आश्विन २०७८, शनिबार ११:०७

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्मप्रशंसामा रमाइरहेको बताएका छन् । गृहजिल्ला तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा शनिबार आयोजित कार्यक्रममा उनले ओलीमाथि तानाशाहको आरोप लगाउँदै आत्मप्रशंसामा रमाएको टिप्पणी गरेका हुन्..

आउँदाे निर्वाचनमा जित्ने गरि कांग्रेसले नयाँ नेतृत्व चयन गर्नुपर्छ : गगन थापा

१६ आश्विन २०७८, शनिबार ११:०२

नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिष्टहरु एक भएर आए पनि आउँदाे निर्वाचनमा जित्ने गरि कांग्रेसले नयाँ नेतृत्व चयन  गर्नुपर्ने बताउनुभएकाे छ । शनिबार पार्टीको काठमाण्डाै महानगरपालिका अधिवेशनको उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढ्न पनि कांग्रेस..

एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन : प्रचण्ड

१६ आश्विन २०७८, शनिबार १०:५७

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाउनु भयो । पार्टीको सम्पर्क समन्वय विशेष..

नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिन आज समूहगत छलफल हुने

१६ आश्विन २०७८, शनिबार ०३:४३

नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिन आज समूहगत छलफल हुने भएको छ । छलफलका लागि हिजो नै प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिलाई समूह विभाजन गरिएको र आज बिहान साढे ८ बजेपछि छलफल गरी निष्कर्ष सुनाउने योजना रहेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआईएनसँग..

नेपाली काँग्रेसको काठमाडौँ पालिका अधिवेशन आज हुँदै

१६ आश्विन २०७८, शनिबार ०३:४१

नेपाली काँग्रेसको काठमाडौँ पालिका अधिवेशन आज हुँदै छ । काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिनुभयो । काठमाडौँको दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा भने आज निर्वाचन हुने छैन । काँग्रेसको राजधानीमा हुने..

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदै

१५ आश्विन २०७८, शुक्रबार ०३:५२

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ ।तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्तको बारेमा टुङ्गो लगाउने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा मध्यान्ह्पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved