राजनीति

नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक

१ आश्विन २०७८, शुक्रबार ११:५३

नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । क्रियाशील सदस्यता विवादकै कारण अधिवेशन हुन नसकेको २० मध्ये काठमाडौंसहित ७ जिल्लाको विवाद टुङ्गो लागेको र बाँकि १३ जिल्लाको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यता छानविन समिति सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । काँग्रेसमा क्रियाशील सदस्यता विवादमा सहमति खोज्न..

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने प्रतिक्रिया

१ आश्विन २०७८, शुक्रबार ०६:०४

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् । मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए..

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना

३१ भाद्र २०७८, बिहीबार ११:०६

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना भएको छ । केन्द्रीय कार्यालयको उद्घाटन शुक्रबार बिहान १०  बजे हुने केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधारले बताए । उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् । नेकपा एमालेबाट अलग भएर गएको २ भदौमा एकीकृत समाजवादी बनेको हो । तर अहिलेसम्म यो..

राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने

३१ भाद्र २०७८, बिहीबार १०:४५

राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको छ । पार्टीका त्रय अध्यक्षहरु(प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापा) को उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले उक्त निर्णय गरेको हो ।बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्मका लागि थप गर्ने..

एमालेकै अवरोधकाबीच प्रतिनिधि सभा बैठकमा ‘विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित’

२९ भाद्र २०७८, मंगलवार ०८:३७

एमालेकै अवरोधकाबीच प्रतिनिधि सभा बैठकमा 'विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित' भएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले नाराबाजी र विरोध गरेका थिए तर सभामुख अग्नि सापकोटाले विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव निर्णयार्थ पेस गर्नुभएको थियो । 'बहुमतको आधारमा विधेयकमाथि विचार गरियोस्' भन्ने प्रस्ताव पारित..

प्रतिनिधि सभाको बैठक आज बस्दै

२९ भाद्र २०७८, मंगलवार ०३:३८

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । तर आफ्नो माग पूरा नभएसम्म बैठक चल्न नदिने एमालेले अडान लिएको छ । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरिएको सूचना सुनाउनुपर्ने माग गर्दै एमालेले..

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाए

२८ भाद्र २०७८, सोमबार ०३:१९

पार्टी सभापति शेरबहादुर देउवाले डडेल्धुरामा प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गराएको आरोप लगाउँदै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाउनुभएको छ । आगामी महाधिवेशन र पार्टीभित्रको गुटगत राजनीतिका बारेमा बैठकमा छलफल हुने भनिएको छ । आज दिउँसो २ बजे पार्टी कार्यालय ललितपुर सानेपामा..

आइतवार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध

२७ भाद्र २०७८, आईतवार ०९:०९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज आइतवार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले नाराबाजी सुरु गरेका छन् । यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गरेका थिए । एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ । नेकपा एमालेले..

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने

२६ भाद्र २०७८, शनिबार ०९:२९

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताएका छन् । शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने दोहोर्‍याए । ‘हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछ’ उनले भने । महामन्त्री कोइरालाले पार्टीको..

 नेकपा एमालेको स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक सुरु

२६ भाद्र २०७८, शनिबार ०५:२३

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक सुरु भएको हो। विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । विधान महाधिवेशनका प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved