राजनीति

सभामुख , निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालत रिट दर्ता

१६ भाद्र २०७८, बुधबार ११:२५

 नेकपा (एमाले) सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालत रिट दर्ता गराएको छ । एमालेले दिएका तीनवटा रिट सर्वोच्चमा दर्ताको प्रक्रियामा रहेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाए पनि सभामुख सापकोटाले पदमुक्त..

ऐतिहासिक सन्धि-सम्झौताहरुको अभिलेख राख्न सम्बन्धित सरकारी निकायलाई निर्देशन

१५ भाद्र २०७८, मंगलवार १२:३७

राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विगतका ऐतिहासिक सन्धि-सम्झौताहरुको अभिलेख राख्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको गरेको छ । समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरुलाई नेपालको ऐतिहासिक सन्धि-सम्झौताको अभिलेख राख्न..

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजे

१५ भाद्र २०७८, मंगलवार १२:३४

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । १० जनाले आज मङ्गलवार निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा गएर सनाखत गरेको र तीन जनाले आजको कार्यालय समय सकिएका कारण सनाखत गर्न नपाएका प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले उज्यालोलाई जानकारी दिनुभयो । तीन जना कञ्चनपुरबाट आउने क्रममा साढे चार..

नेकपा एमालेले प्रतिनिधि सभाका सभामुख तथा निर्वाचन आयोग विरुद्धमा अदालत जाने

१५ भाद्र २०७८, मंगलवार ०३:३०

नेकपाएमालेलेप्रतिनिधिसभाका सभामुखतथानिर्वाचनआयोगविरुद्धमा अदालतजाने तयारी गरेको छ । सभामुखअग्निप्रसादसापकोटा र निर्वाचनआयोगले कानुनविपरीत दलविभाजनमा सहयोगीभूमिका खेलेको भन्दै एमालेले रिट हाल्ने तयारी गरेको हो । आफ्नो पार्टीले कारबाहीको लागिसिफारिस गरेका १४ सांसदलाई कारबाही गरेको सूचना टाँस नगरेर गम्भीर गल्ती गरेको..

महामन्त्री पदमा उम्मेदवारी दिने गगन थापाको घोषणा

१४ भाद्र २०७८, सोमबार १२:०४

नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ मा आज साेमवार भएको कार्यक्रममा नेता थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै तयारीमा लागिसकेको समेत जानकारी दिनुभयो । आफूले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेको स्मरण..

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

१४ भाद्र २०७८, सोमबार ०३:५२

मन्त्रिपरिषद्ले पर्सि पूर्णता पाउने भएको छ । मन्त्रीपरिषद् विस्तारका लागि सत्तारुढ दलहरू छलफलमै व्यस्त भएकोले पर्सिसम्ममा पूर्णता दिने तयारी भएको सत्तारुढ दल नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले सीआईएनलाई जानकारी दिनुभयो । आजसम्ममा विस्तार गर्ने तयारी गरेको भएपनि आजै विस्तारको सम्भावना कम देखिएको उहाँको भनाइ छ । मगलबार कसैले..

संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन

१३ भाद्र २०७८, आईतवार ०९:४१

नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नयाँ बानेश्वरमा आज आइतवार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो । यसैगरी बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ..

माग सम्बोधन हुने भएपछि कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडे

१३ भाद्र २०७८, आईतवार ०३:३०

माग सम्बोधन हुने भएपछि चार दिनदेखि रिले अनशनमा रहेका कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन् । हिजो बेलुका बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने निर्णय गरेको थियो । कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलका नेताहरूले केन्द्रीय कार्यालय सानेपामा पुगेर माग सम्बोधन गर्ने सहमति..

माधव कुमार नेपाल नेतृत्वको पाटीको ५ सदस्यीय स्थायी कमिटी गठन तर एक जना पनि महिला परेनन

१३ भाद्र २०७८, आईतवार ०३:२७

नवगठित एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीमा महिला नेतालाई समावेश नगरेको भन्दै आलोचना भएको छ । माधव कुमार नेपाल नेतृत्वको पार्टीले बिहीवार ५ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो । तर, स्थायी कमिटी बैठकमा एक जना पनि महिला परेका छैनन् । समाजवादको सिद्धान्त सहित खालेको भनिएको कम्युनिष्ट पार्टीमा महिलाको सहभागिता नहुनु नकारात्मक भएको..

वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशिल सदस्यता वितरणमा धाँधली हुनसक्ने भन्दै चिन्ता व्यक्त

१३ भाद्र २०७८, आईतवार ०३:१५

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा क्रियाशिल सदस्यताको विवाद कायमै रहेको बताउनुभएको छ ।उहाँले जुनसुकै हालतमा महाधिवेशन गर्नुपर्नेमा आफू अडिग भएपनि क्रियाशिल सदस्यता वितरणमा धाँधली हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्र्ने माग गर्दै काँग्रेस केन्द्रीय..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved