राजनीति

नयाँ पार्टी दर्ता भएको जानकारी संसद सचिवालयलाइ

११ भाद्र २०७८, शुक्रबार १२:१५

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको छ । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा ३० र लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगको पत्रमा रहेको संसद सचिवालयले जनाएको छ । एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन..

माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताए

१० भाद्र २०७८, बिहीबार ०९:४४

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने बताए । सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै उनले अघि भने, ‘अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहन्छौं, सरकारमा सहभागी हुन्छौं..

नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै

१० भाद्र २०७८, बिहीबार ०३:३५

नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । औपचारिक रुपमा एमाले विभाजन भएपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । हिजो वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो १२ बजे केन्द्रीय..

नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टीले पाए मान्यता

१० भाद्र २०७८, बिहीबार ००:४३

नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । दुवै दललाई निर्वाचन आयाेगले बुधवार बेलुका दर्ता भएकाे प्रमाणपत्र दिएकाे हाे । याेसँगै दुवै दलले औपचारिक मान्यता पाएका छन् । सरकाले जारी गरेकाे राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल..

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरे

९ भाद्र २०७८, बुधबार १०:१७

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका आयोग स्रोतले जनाएको छ । सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी..

लोकतान्त्रिक समाजवादी दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत

९ भाद्र २०७८, बुधबार १०:१४

निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले दिउँसाे २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरूले सनाखत गरेका हुन् । नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी..

निर्वाचन आयोगले प्रस्तावित दुईनयाँ दल दर्ताका लागि आज सनाखत हुँदै

९ भाद्र २०७८, बुधबार ०४:१९

निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि आजसनाखत गराउँदै छ । आयोगले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरनेतृत्वको जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि सनाखत..

नेपालमा कोरोना भाइरसको तेस्रो लहर देखिएको वा नदेखिएको ?

८ भाद्र २०७८, मंगलवार ०३:१२

नेपालमा कोरोना भाइरसको तेस्रो लहर देखिएको वा नदेखिएको भन्ने बारेमा अध्ययन नभएपनि दोस्रो लहरको भन्दा केही फरक लक्षण भएका बिरामी अस्पताल आउनेक्रम बढेको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार अस्पताल भर्नाहुने कोरोना सङ्क्रमितको दर बितेको २ हप्तामा बढे पनि मृत्युदर कम छ भने कोरोनामुक्त हुने समयावधि पनि छोटो हुने गरेको छ । सीआईएनसँग..

टुङ्गियो काँग्रेसको क्रियाशील सदस्यता विवाद

८ भाद्र २०७८, मंगलवार ०३:१०

नेपाली काँग्रेस भित्रको क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा हिजो बसेको शीर्ष नेताहरू सम्मिलित बैठकले सहमतिमै लामो समयदेखि थाँती रहेको क्रियाशील सदस्यताको विवाद मिलाएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सीआईएनसँग बताउनुभयो..

नेकपा एमालेले केन्द्रदेखि टोलसम्मका सबै पुराना कमिटी बिउँताउने

७ भाद्र २०७८, सोमबार १०:१३

नेकपा एमालेले केन्द्रदेखि टोलसम्मका सबै पुराना कमिटी बिउँताउने भएको छ । माधव नेपालको साथ छाडेर मध्यमार्गी भूमिकामा बसेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा आज साेमवार भएको छलफलमा पार्टी एकता कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो । आजको सहमतिअनुसार एमालेका..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved