राजनीति

नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास तीव्र

७ भाद्र २०७८, सोमबार ०६:१९

नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास तीव्र बनाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् । वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी,..

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी

६ भाद्र २०७८, आईतवार ०५:१०

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गरिएको छ । क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गरेपछि विवाद समाधान भएको समितिमा रहेका नेताहरुले बताएका छन् ।..

क्रियाशील सदस्यता विवाद टुंग्याउन नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल

६ भाद्र २०७८, आईतवार ००:५१

क्रियाशील सदस्यता विवाद टुंग्याउन नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । महाधिवेशनको कार्यक्रम शुरु हुन १२ दिन मात्रै बाँकी हुँदा पनि कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउन सकेको छैन । क्रियाशील सदस्यताको बाँकी काम टुंग्याउने जिम्मा पाएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र..

सबा चार खर्ब बढि रकम बेरुजु

५ भाद्र २०७८, शनिबार ०३:०१

सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम ६ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ ।महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६÷७७ सम्म बेरुजु रकम चार खर्ब १८ अर्ब ८५ करोड बराबर रहेको छ । सरकारले आवश्यक कारबाही गरेर उठाउनुपर्ने रकमको हिस्सा भने झन्डै सात खर्ब बराबरको रहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा चार खर्ब १८ अर्ब ३२..

नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि ओलीलाई दुई दिने अल्टिमेटम

५ भाद्र २०७८, शनिबार ००:५५

नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूले पार्टी एकताका लागि जोड दिने निष्कर्ष निकालेका छन् । नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो हुने उनीहरुको दाबी छ ।छलफलपछि सञ्चारकर्मीसँग..

माधव नेपाल र महन्थ ठाकुरको दलबारे निर्वाचन आयोगले भदौ ९ गते सनाखत गर्ने

५ भाद्र २०७८, शनिबार ००:५०

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ । दुवै पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई सनाखतका लागि भदौ ९ बुधवार गते बिहान ११ बजेदेखि दिउँसाे दुई बजेसम्म निर्वाचन आयोगको कार्यालयमा..

नेपाल र ठाकुर दुबैको पार्टीको नाम परिवर्तन

४ भाद्र २०७८, शुक्रबार १२:००

माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम नेकपा एकीकृत समाजवादीरहने भएको छ । राजेन्द्र पाण्डे सहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले समाजवादी नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन..

नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह

४ भाद्र २०७८, शुक्रबार ११:५८

नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् ।आज आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दल सम्बन्धी ऐनको दफा ६ को १ ङ र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने..

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री

३ भाद्र २०७८, बिहीबार ०३:०७

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँ वाग्मती प्रदेशको मुख्यमन्त्रीमा हिजो नियुक्त हुनुभएको हो । मुख्यमन्त्री डोरमणी पौडेलले हिजो नै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । शाक्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउन पार्टी अध्यक्ष केपी शर्मा..

माधव नेपाल र महन्थ ठाकुरद्वारा दल दर्ताका लागि निवेदन, दर्ता हुन ३५ दिन लाग्ने

२ भाद्र २०७८, बुधबार १२:०७

निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका दुई दल नेकपा एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन ३५ दिन लाग्ने भएको छ। नेकपा एमाले र जनता समाजवादी पार्टीबाट विभाजित भएर दुईवटा नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन परेको छ। सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेर अध्यादेश ल्याएसँगै एमाले विभाजन गर्दै माधवकुमार..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved