काठमाडौँ-। वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताउनु भएको छ । सामुदायिक वन दिवस, २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई..
काठमाडौं- सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । मंसिर ४ गतेका लागि निर्वाचन घोषणा भएको भोलिपल्ट बसेको गठबन्धनको बैठकले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दै सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल गठन समेत गरेको छ । कार्यदलले साउन मसान्तसम्म सिट बाँडफाँटको..
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद्को घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । शुक्रबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले विपद् जुनसुकै बेला आउन सक्ने भएकोले पूर्व सूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन..
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा भएपनि भेट्न नसकेको बताएका छन् । पाँच दिने भ्रमणका लागि जापान पुगेका अध्यक्ष दाहालले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटघाट र कुराकानी भएको स्मरण गर्दै..
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काम गर्न दुई तिहाई बहुमत आवश्यक भएको तर दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहे पनि बहुमत मात्र ल्याउन सक्ने..
काठमाडौँ, १४ साउन । सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यसम्बन्धी मुद्दामा परेका रिट निवेदनमा एकै पटक सुनुवाइ गर्न आदेश गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सहभागी संवैधानिक इजलासले..
पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल गरेको छ । समिक्षा कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उपसभापति डा.चुणमणी शर्माले स्थानीय तहको निवार्चनमा भएका कम्जोरीहरुलाइ सुधार्दै आसन्न प्रदेश र संघको निवार्चनमा जुटन अनुरोध गरे । उनले तितर नमिठा..
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष..
बलेवा- जिल्लाका स्थानीय तहमा झण्डै रु २१ करोड बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै बागलुङका १० स्थानीय तहमा रु २० करोड ९७ लाख ४८ हजार बेरुजु देखिएको हो । उक्त आवमा बागलुङको काठेखोला गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । काठेखोला..
काठमाडौँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकारका लागि केपी ओली नेतृत्वको सरकारको शैली पछ्याउने छुट नरहेको बताएका छन् । वर्तमान सरकारले मूल्यवृद्धि रोक्नु पर्ने भन्दै नेता पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सचेत गराएका छन् । मंगलबार केन्द्रीय कार्यसमिति बैठकपछि नेता पौडेलले यस्तो..