राजनीति

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते आह्वान

३० श्रावण २०७८, शनिबार १२:०७

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्तावमागि..

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

३० श्रावण २०७८, शनिबार ०३:३६

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ। बिहीबारबाट शुरु भएको बैठकमाहिजोसम्म ३१ जना केन्द्रीय र आमन्त्रित सदस्यहरुले धारणा राखेका छन्। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क्रियाशील सदस्यतामा केन्द्रित रहेको..

नेपाल राष्ट्र बैँकले आज मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना

२९ श्रावण २०७८, शुक्रबार ०३:५७

नेपाल राष्ट्र बैँकले आज मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना रहेको छ । आज बिहान बस्ने नेपाल राष्ट्र बैँकको सञ्चालक समितिको बैठकले मौद्रीक नीति सार्वजनिक गर्ने नगर्ने बारेमा निणर्य गर्ने राष्ट्र बैँकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिनुभयो । बैठक सकारात्मक भए आज बेलुका ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको..

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिए

२८ श्रावण २०७८, बिहीबार १२:४४

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए । नेपाली कांग्रेस, नेकपा..

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त

२८ श्रावण २०७८, बिहीबार १०:५०

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको..

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

२८ श्रावण २०७८, बिहीबार ०२:३९

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको छ । अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ । लुम्बिनी प्रदेशमा..

ओली आफूहरूबिनै अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको असहमति

२६ श्रावण २०७८, मंगलवार ०३:१६

एमाले अध्यक्ष केपी शर्मा ओली आफूहरूबिनै अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असहमति जनाएको छ । विधान महाधिवेशन आह्वान, तयारी लगायतका विषयमा नेपाल पक्ष सहमत भइसकेको छैन तर अध्यक्ष ओलीले त्यस बारेमा एकपछि अर्को बैठकबाट निर्णय गराउँदै जानुभएको छ । अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित हुने..

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को अध्यक्षबाट महन्थ नाम हट्याे

२५ श्रावण २०७८, सोमबार १२:३९

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाएको छ । अब महन्थ ठाकुर जसपाको अध्यक्ष पदबाट स्वतः हट्नुभएको छ । आयोगले नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै अध्यक्ष ठाकुरसहित १६ जनाको नाम हटाएर ३४ सदस्यीय समितिको अभिलेखीकरण गरेको हो । जसपाको आधिकारिकता विवादमा आयोगले गरेको 'हेडकाउन्ट' मा ठाकुर..

महाधिवेशनको मिति फेरि सार्न लागिएको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना

२५ श्रावण २०७८, सोमबार ०४:०८

पार्टीको आसन्न महाधिवेशनको मिति फेरि सार्न लागिएको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नुभएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार सार्वजनिक गर्दै पौडेलले पार्टी सभापति देउवाको नाम उल्लेख नगरी सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको..

महाधिवेशन केन्द्रित छलफलका लागि नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बैठक बस्दै

२५ श्रावण २०७८, सोमबार ०४:०४

महाधिवेशन केन्द्रित छलफलका लागि नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आजका लागि बोलाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटी बैठक बिहान ११ बजे र दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बिहान बस्ने स्थायी कमिटीको बैठकले दिउँसोको केन्द्रीय कमिटीको बैठकका लागि एजेण्डा तय गर्ने..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved