राजनीति

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सोमबार दिउँसो बस्ने

२४ श्रावण २०७८, आईतवार ०४:४९

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो । बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि एघार बजे स्थायी कमिटी बैठक बस्नेछ । भदौमा विधान अधिवेशन गर्नेगरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन..

‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने’ काँग्रेसका नेताहरूले नै विरोध

२२ श्रावण २०७८, शुक्रबार ०५:२७

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा हुनेगरी उहाँको सचिवालयले सुरु गरेको अभियानप्रति नेपाली काँग्रेसका नेताहरूले नै विरोध गरेका छन् । ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने’ शीर्षकमा प्रधानमन्त्री देउवाको सचिवालयले विभिन्न भिडियो सामग्री सार्वजनिक गरेकोमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्रीको सचिवालयको..

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

२१ श्रावण २०७८, बिहीबार ०३:३९

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । अहिले बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बैठक बस्नेछ । बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनस्र्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक नेपाल समूहको केन्द्रीय कमिटी..

नेपाली काँग्रेसको पदाधिकारीे बैठक आज बस्दै

२० श्रावण २०७८, बुधबार ०३:२०

नेपालीकाँग्रेसको पदाधिकारीे बैठक आज बस्दै छ। दिउँसो ३ बजे सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहनेप्रवक्ताविश्वप्रकाशशर्माले सीआईएनलाई जानकारी दिनुभयो । आजको बैठकमा क्रियाशील सदस्यताविवादकाविषयमा छलफल हुने जनाइएको छ । यसअघि क्रियाशील सदस्यता छानविन समितिले केहीजिल्लाको..

माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु

१८ श्रावण २०७८, सोमबार ०९:०८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो । एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको २७ जेठमा दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन । अध्यक्ष केपी शर्मा..

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको कार्यदलको बैठक

१८ श्रावण २०७८, सोमबार ०६:४०

सत्ता साझेदार दलहरुको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बैठक बसेको हो । सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न बैठक बसेको हो ।कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल भएको थियो । आजको बैठकमा मिहिन रुपमा छलफल..

सरकारमा जाने मन्त्रीको बारेमा टुङ्गो लगाउन माओवादी केन्द्रको बैठक बस्दै

१८ श्रावण २०७८, सोमबार ०३:२३

सरकारमा जाने व्यक्तिहरूको बारेमा निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा छलफल गरी निर्णय लिइने नेता गिरिराजमणि पोखरेलले बताउनुभयो ।देउवा नेतृत्वको वर्तमान..

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक १० दिनका लागि स्थगित

१७ श्रावण २०७८, आईतवार १२:३७

नेकपा माओवादी केन्द्रले साउन २० गते तय भएको केन्द्रीय कमिटी बैठक १० दिनका लागि स्थगित गरेको छ । माओवादीको स्थायी कमिटीको आजको बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पछिल्ला राजनीतिक घटनाक्रम र तयारीका लागि आवश्यक समय लिनुपर्ने..

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न चेतावनी

१७ श्रावण २०७८, आईतवार ०५:३५

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनु भएको छ । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराउनु भएको हो । उहाँले..

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै

१७ श्रावण २०७८, आईतवार ०३:४६

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएको भन्दै एमालेले नेपाल पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षका साथ बैठक गर्न लागेको हो ।..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved