राजनीति

प्रधानन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी

१७ श्रावण २०७८, आईतवार ०३:४४

प्रधानन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुङ्गो लगाएमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्रीको रहेको उहाँको निजी सचिवालय स्रोतले जनाएको छ । सरकारमा जाने मन्त्रीहरुको बारेमा टुङ्गो लगाउन..

नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित

१६ श्रावण २०७८, शनिबार १२:०५

नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी एकताको लागि विघटित कार्यदलले प्रयास गरिरहेको भन्दै आजको बैठक स्थगित भएको हो ।नेता सुवास नेम्वाङले पार्टी एकताका लागि कार्यदल स्तरमा भएको छलफलका बारेमा अध्यक्ष ओलीसहितका नेतालाई जानकारी गराएपछि बैठक स्थगित भएको हो । आफूले अध्यक्ष सहितका नेतालाई एकताको..

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

१६ श्रावण २०७८, शनिबार ०३:०९

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । तुलसीलाल स्मृति भवन च्यासलमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने छ। केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे बैठकमा छलफल हुने सचिव तामाङले..

नेपाली काँग्रेसको शीर्ष नेताको बैठक आज पनि बस्दै

१४ श्रावण २०७८, बिहीबार ०४:३७

नेपाली काँग्रेसको शीर्ष नेताको बैठक आज पनि बस्दै छ। दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहनेछ। आजको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सीआईएनलाई जानकारी दिनुभयो । मंगलबार पार्टी सभापति शेरबहादुर..

नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने

१३ श्रावण २०७८, बुधबार १३:२६

नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान बोलाउनुभएको बैठकमा नेपाल पक्षले सरकारमा नजाने बताएको हो । नेपाल पक्षबाट बैठकमा सहभागि नेता डा. विजय पौडेलका अनुसार प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गर्नुभएको थियो । जवाफमा पौडेलले नेपाल पक्ष सरकारमा नजाने बताएका थिए..

दश दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस नेता–कार्यकर्ताको अनशन तोडियो

१३ श्रावण २०७८, बुधबार ०२:३१

पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ताको आमरण अनशन तोडिएको छ । दश दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशन बस्दै आएका पार्टीका केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बुँदे सहमति भएपछि आज मङ्गलवार..

कांग्रेसले चार लाख नयाँ क्रियाशील सदस्य बनायो

१२ श्रावण २०७८, मंगलवार ०९:५४

नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार सात सय ११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार सात सय ११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको हो । क्रियाशील सदस्यता छानविन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको..

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

१२ श्रावण २०७८, मंगलवार ०६:२६

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् । दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । अर्का अध्यक्ष महन्थ ठाकुर..

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

१२ श्रावण २०७८, मंगलवार ०४:०३

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ । बैठकमा क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी छ । रमेश लेखक..

उपेन्द्र यादव पक्षले पायाे जसपाकाे आधिकारिकता

११ श्रावण २०७८, सोमबार १२:५४

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि आज साेमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । ५१ सदस्यीय कार्यकारिणी समितिका..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved