हिजोदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा दिउँसो ३ बजेपछि बैठक सुरु हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो । बैठकमा विशेषतः यही साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनको तयारीका बारेमा छलफल हुने तामाङले जानकारी दिनुभयो ।..
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । उनको पक्षमा १६५ मत परेको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय..
जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएको छ । साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ..
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम फाइल हेरेर छानबिन प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ । ७७ मध्ये ७५ जिल्लाको काम सकिएको र अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएकोछानबिन समितिका केन्द्रीय सदस्य प्रदीप पौडेलले..
प्रदेश २ मा नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीले शपथ लिएका छन् । भरत साहले आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवी कर्णले राज्यमन्त्री पदमा शपथ लिनुभएको हो । साहलाई प्रमुख डा. राजेश झा अहिराज र कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ खुवाउनुभयो । साह महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित र कर्ण सप्तरीबाट समानुपातिक सांसद..
नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । बैठक दिउँसो दुई बजे नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बस्ने तय भएको सांसद डिला सङ्ग्राैलाले जानकारी दिनुभयो । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक बैठक बस्न लागेको हो । २०७४ सालको चुनावपछि प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको..
नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । ललितपुरको च्यासलमा रहको तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै भोलिको बैठकमा नेता माधवकुमार नेपाल समूहलाई समेत..
नेकपा एमालेले सर्वाेच्चकाे फैसलाकाे विराेधमा एमालेले नागरिकमाझ बहस सिर्जना गर्ने भएकाे छ । शुक्रवार सङ्घीय संसद् भवनकाे ल्होत्से हलमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले सर्वोच्च अदालतले देशलाई निर्दलीय व्यवस्थातर्फ लैजाने गरी फैसला गरेको भन्दै त्यसका विरुद्ध भन्डाफाेर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।सर्वोच्च अदालतले..
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताउनुभएको छ । शुक्रवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताउनुभएको हो । उहाँले गठबन्धनले..
नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।साथै १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ..