राजनीति

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

१ श्रावण २०७८, शुक्रबार ०६:०९

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनिअन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ..

डाक्टर बाबुराम भट्टराई र विक्रम चन्द विप्लवबीच भेटवार्ता

१ श्रावण २०७८, शुक्रबार ०६:०८

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भट्टराईलाई भेट्न विप्लव अर्का नेता धर्मेन्द्र बास्तोलासहित उहाँको निवास पुग्नु भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको नेता बास्तोलाले बताउनुभयो..

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै

१ श्रावण २०७८, शुक्रबार ०४:३२

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटीको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाउनुभएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले ग्वार्कोमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटी र दिउँसो संसद भवन..

एमालेको संसदीय दलको बैठक भोली ३ बजे बस्दै

३१ असार २०७८, बिहीबार १३:२१

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । भोली दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईलेजानकारी दिनुभयो । संसद भवन नयाँ बानेश्वरमा हुनेभोलीको बैठकमा पार्टीका प्रतिनिधीसभा र राष्ट्रियसभाका सम्पुर्ण सांसदहरुलाई उपस्थितीका लागि बोलाइएको छ । बैठकमा..

आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित

३१ असार २०७८, बिहीबार ०४:०६

नेपाली कांग्रेसको आज बिहीवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । आउँदो महाधिवेशन र सरकार सञ्चालनका विषयमा छलफल गर्नका लागि आज दिउँसो २ बजे पदाधिकारीको बैठक बस्ने तयारी थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिए । उनका अनुसार अब बैठक..

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए

३० असार २०७८, बुधबार १२:२६

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार दिउँसो दुई बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकस्थल भने तय भइसकेको उनले बताए । मुख्यसचिव पौडेलले महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका..

प्रधानमन्त्री देउवा माधव नेपाललाई भेट्न माधव नेपाल निवासमा

३० असार २०७८, बुधबार १२:२४

प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वरमा जानुभएको छ । प्रधानमन्त्री देउवा र नेता नेपालबीच अहिले कुराकानी भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी..

निवर्तमान प्रधानमन्त्रीओलीले आज बिहान ११ बजे सरकारी निवास बालुवाटार छाड्ने

३० असार २०७८, बुधबार ०३:०१

निवर्तमानप्रधानमन्त्रीएवम् नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीआज सरकारी निवास बालुवाटार छाडेर निजीनिवास बालकोट जानुु हुने भएको छ । आजबिहान ११ बजे ओलीले सरकारी निवास छाड्नु हुने भएको हो । प्रधानमन्त्रीमा नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवाहिजोनियुक्तहुनुभएको थियो । देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजीनिवास बूढानिलकण्ठ..

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने

३० असार २०७८, बुधबार ०२:५८

नवनियुक्तप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चितगर्ने निर्णय गरेको छ ।हिजो सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप..

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिए

२९ असार २०७८, मंगलवार १४:५७

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved