रोचक जानकारी


दीपिकालाई जन्मदिनमा ह्रयान्ड पम्प उपहार Thursday, January 11th, 2018

काठमाडौं २७ पुस  । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई जन्मदिनमा उनका बंगालादेशी फ्यानले पानी तान्ने पम्प उपहार दिएका छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ । पानीको आभाव भएको एउटा गाउँमा ह्यान्ड पम्प जडान गरे उनका फ्यानले ‘दीपिका फ्यान क्लब’ लेखेका छन्..

पुरा पढ्नुहोस् »

धेरै सेक्सी भएपछि एक बर्ष फिल्म खेल्न रोक Tuesday, January 9th, 2018

एजेन्सी । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो । २४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले..

पुरा पढ्नुहोस् »

कैयौं हप्तासम्म आफ्नो मालिक्नीको शव कुर्ने बफादारी कुकुर Monday, January 8th, 2018

हंगेरी, पुस  । आफ्नो मालिक्नीको प्राकृतिक मृत्यु भएको कैयौं हप्तासम्म शवलाई कुरेर बसेको एक कुकुरलाई निकै कमजोर अवस्थामा उद्धारकर्मीहरूले फेला पारेका छन् । हंगेरीको बुडापेस्टस्थित एक अपार्टमेन्टमा प्राकृतिक मृत्यु भएको ६० वर्षीया मालिक्नीको शवलाई कैयौं हप्तासम्म कुरेर बसेको हवानिज प्रजातिको ९ वर्षीय जाजा नाम गरेको कुकुरलाई कमजोर अवस्थामा उद्धारकर्मीहरूले फेला..

पुरा पढ्नुहोस् »

शिक्षाको मामलामा भने निकै पछि देखिए बलिउड अभिनेत्रीहरु, कसकाे को शिक्षा कति ? Thursday, January 4th, 2018

मुम्बई । बलिउडका अभिनेत्रीमा ट्यालेन्टको कुनै कमी छैन ।  स्वदेश तथा विदेशमा आफ्नो अभिनय मार्फत जादु चलाउन सफल देखिएका छन्  तर शिक्षाको मामलामा भने निकै पछि देखिएका ती अभिनेत्रीहरुको आज चर्चा गर्न खोजिएको छ । काजोल: कजोलको अध्ययन सुनेर सबै हैरान हुन सक्छन् । उनले १२ पास पनि गरेकी छैनन् । १६ वर्षको उमेरमै उनले चलचित्र अभिनय थालेकी थिइन् । अभिनय थालेपछि उनले अध्यायनलाई..

पुरा पढ्नुहोस् »

२०१८ को पहिलो दिन कहाँ जन्मिए पहिलो शिशु ? आधा संख्या ९ मुलुकबाट Wednesday, January 3rd, 2018

ढाका, पुस  । सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब ३ लाख ६ हजार शिशुमध्ये आधा संख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ । संयुक्त राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ) ले सोमबार दिएको तथ्यांकअनुसार विश्वभर अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने ३ लाख ६ हजार शिशुमध्ये बंगलादेशमा मात्र ८ हजार ३७० (२.१७ प्रतिशत) शिशु..

पुरा पढ्नुहोस् »

एक वर्षीया बालिका ‘स्नोबोर्ड’मा, अब साहसिक खेल ‘सर्फिङ’ खेल्ने (भिडियो) Tuesday, December 26th, 2017

काठमाडौं, ११ पौष  ।  वर्षदिन नपुग्दै क्यास रोलीले आफ्नो आमाबुबाको प्रोत्साहनबाट साहसिक खेल ‘स्नोबोर्ड’ खेलेकी छन् । आफ्नो पहिलो जन्मदिन मनाउनु दुई दिनअघि गत शनिबार रोलीले बाइसस्थित बोगस बसिनको हिउँमाथि स्नोबोर्ड खेल खेलेकी हुन् । रोलीको आमाबाबु नीक र व्हेटनी रालीले उनलाई स्नोबोर्डमाथि चढाएर स्की खेलाउनका लागि आफ्नै घर वरीपरी स्नोबोर्डमाथि चढ्न सिकाएका थिए । एक वर्ष..

पुरा पढ्नुहोस् »

साउदी राजकुमार संसारकै सबैभन्दा महंगो महलको मालिक Thursday, December 21st, 2017

काठमाडौं, ६ पुस। । संसारकै सबैभन्दा महंगो मानिएको फ्रान्सको महल साउदीका राजकुमार मोहम्मद बिन सलमानले किनेको खुलेको छ । २ वर्षअघि फ्रान्समा रहेको ‘चतेऔ लुइस एक्सआइभी’ महल ३०० मिलियन अमेरिकी डलर ( करिव ३१ खर्ब रुपैयाँ) मा बेचिएको थियो । त्यस समयमा उक्त महल खरिद गर्ने व्यक्तिको नाम गोप्य राखिएको थियो । 'फर्चून म्यगजिन'ले उक्त महल संसारमा सबैभन्दा महंगो रकममा बेचिएको उल्लेख..

पुरा पढ्नुहोस् »

धन संचयमा शरीरमा भएको कोठीको प्रभाव Tuesday, December 19th, 2017

हाम्रो शरीरको अंगमा भएको कोठीको आआफ्नै खालको महत्व वोकेको छ । अंगमा भएको कोठीको विशेषतालाई पहिचान गर्न सक्यो भने यसले बढी लाभ प्रदान गर्दछ । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल अथवा लाभ दिन्छ । कति कोठीले हामीलाई हानी पनि पुर्याई रहेको हुन्छ । बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे बचत हुँदैन । यस्ता..

पुरा पढ्नुहोस् »

६ वर्षीय बालकको कमाइ १ अर्ब १२ करोडभन्दा बढी ! Saturday, December 16th, 2017

 काठमाडौं,१ पौष । ६ वर्षका अमेरिकन बालकले काम गरेर १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी कमाएका छन् भन्दा कमैलाई विश्वास लाग्न सक्छ । तर, अमेरिकामा आफ्नो आमाबाबुसँग बसिरहेका रेयान नाम गरेका ६ वर्षीया बालकले ‘यूट्युब च्यानल’मा खेलौनाहरुको समीक्षा गरेर अहिलेसम्म ११ मिलियन डलर (करिव १ अर्ब १२ करोड रुपैयाँ) कमाइसकेका छन् । ती बालकले बजारमा आएका नयाँ खेलौनाहरुको समीक्षा गरिएको..

पुरा पढ्नुहोस् »

विश्वका मरुभूमि र तिनको महत्व Monday, December 11th, 2017

काठमाडौं, २५ मंसिर  । विगतमा मरुभूमिहरु साँच्नै अनुत्पादक थिए । अर्थहिनजस्तै थिए । मरुभूमिसित मान्छेको डर थियो । तर अब यो विस्तारै हटेको छ । आजकल त प्रायः मानिसहरु मरुभूमिप्रति मोहित पनि भएका छन् । यूरोप महादेशवाहेक विश्वका अन्य सबै महादेशमा मरुभूमि पाईन्छ । विश्वको मानचित्र पल्टाएर हेर्ने हो भने २० डिग्री उत्तरी अक्षांशको बीचमा मरुभूमिको फैलावट छ । सबैभन्दा धेरै भूभाग..

पुरा पढ्नुहोस् »

चाँडै मर्छन् यस्तो बानी भएका मान्छे, अनुसन्धानमा भयो आश्चर्यजनक खुलासा Thursday, November 30th, 2017

एजेन्सी। हामीले दैनिक जीवनमा गर्ने सानातिना काम पनि मृत्युको कारण बन्छन् भन्ने थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ । तर हालै भएको एक अनुसन्धानमा यस्तै आश्चर्यजनक खुलासा भएका छन् । बैज्ञानिकहरुले अनुसन्धानमा प्राप्त नतिजा सार्वजनिक गर्दै धेरै रिसाउने मानिसहरुको समयभन्दा पहिल्यै मृत्यु हुने खुलासा गरेका छन् ।   मानिसहरुमा बढिरहेको रिसाउने प्रवृत्तिका विषयमा..

पुरा पढ्नुहोस् »