रोचक जानकारी


अध्ययन र भ्रमण खर्चको लागि २९ लाख डलरमा कुमारीत्व लिलाम Thursday, November 23rd, 2017

काठमाडौं, ७ मंसिर  । एकजना अमेरिकी मोडलले अध्ययन र भ्रमण खर्चको लागि आफ्नो कुमारीत्व २९ लाख अमेरिकी डलरमा बेचेको बताएकी छन् । १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा आफ्नो कुमारीत्व बेचेको र उक्त रकम आफ्नो अध्ययन र भ्रमण खर्चमा प्रयोग गर्नै बताउँदै ‘सपना पुरा भएको’ बताएकी हुन् । एक अन्तर्राष्ट्रिय जर्मनको कम्पनि ‘सिन्ड्रेला एस्र्कोट’मार्फत उनले आफ्नो..

पुरा पढ्नुहोस् »

जागिर गर्ने श्रीमतीले बाहिरै सम्बन्ध राखेपछि….

वैवाहिक जिवनमा निरासा तथा बेमेलको कुरा नौलो होइन, विश्वव्यापी सनातन सत्य हो । तर लोग्नेस्वास्नीको झगडा परालको आगो भनेझैँ धेरै दम्पतिको हकमा यस्तो झगडा छिटै सामसुम भैहाल्छ अनि हठात् अँगालोमा बाँधिन्छन् लोग्नेस्वास्नी । लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो र वैवाहिक जिवनको लागि एक अनिवार्य शर्त जस्तै हो । तर जापानमा भने आधाजसो दम्पतिले सहबास नगर्ने गरेको..

पुरा पढ्नुहोस् »

पर्समा भूलेर पनि नराख्नुहोस यी ७ सामान, भइन्छ कङ्गाल Wednesday, November 22nd, 2017

अधिकांश मानिसले कयौँ पटक पर्समा अनावश्यक चीजहरू राख्ने गर्दछन्। हाम्रो अल्छीपनका कारण यस्ता चीजलाई हटाउन प्रति हामी त्यति धेरै इच्छुक हुँदैनौ । तर के तपाईलाई थाहा छ, यो आलस्य र गल्ती नै समस्याको कारण बन्छ । कतिपय पर्समा राखिएको चीज यस्ता हुन्छन्, जसले धनको आगमनलाई रोक्छ । यदि तपाईको पर्समा पनि यस्ता ७ अनावश्यक चीज रहेका छन् भने तुरुन्त हटाउनुहोस् । पुरानो फाटेको वा..

पुरा पढ्नुहोस् »

सावधान ! यी १० व्यवहार भएका ब्यक्तिको साथ तुरुन्त छाडिदिनुस्

आजको दुनियाँमा हामीलाई मानिसहरु चिन्न निकै नै मुस्किल पर्छ । कसको मनमा के छ बुझ्न सकिदैन । जसको कारण हामीले पाइला पाइलामा धोका खाइरहेका हुन्छौं । यस विषयमा केही कुरामा मात्रै हामीले ध्यानदिने हो भने हामी धोकाबाट बच्न सक्छौं । निम्न अनुसारको व्यवहार यदि तपाईले साथी मार्फत पाउनु भएको छ भने तुरुन्तै टाढा हुँदा राम्रो हुन्छ । १.प्रत्यक्ष अप्रत्यक्ष आफ्नो गुनगान गाउँने मान्छे..

पुरा पढ्नुहोस् »

जानी राखौ सुत्नु भन्दा अघि गर्नु हुदैन यी काम हरु

१. चियाकफी सामान्यतः मानिसहरु खाना खाएपछि एक कफ चिया या कफी पिउन मन पराउँछन् । तर, यदि तपाईंलाई राम्रो निद्रा चाहिएको छ भने यो बानी छाड्नुस् । यदि चियाकफी खानुहुन्छ भने समयमा निद्रा नलाग्ने त छ नै, आएको निद्रा पनि खलबलिने सम्भावना हुन्छ । चिया या कफीमा पाइने क्याफिनले निद्रा भगाउने काम गर्छ । २. चकलेट राती सुत्नुअघि खान नहुने खाद्यपदार्थमा चकलेट एक नम्बरमा पर्छ । यसले शरीरमा..

पुरा पढ्नुहोस् »

लोग्ने स्वास्नी दायाँ बायाँ , कुन दिशामा सुत्दा राम्रो ? जानिराखौं Wednesday, November 15th, 2017

यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ । बेडरुम लोकेसन बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले पार्टनरबिच माया र एक अर्कालाई..

पुरा पढ्नुहोस् »

बाबुको मलामी जाँदा ४ छोरीहरु हाँस्दै दिल खोलेर नाचे, मलामीहरुले हाँस्दै गाउँदै बाजा बजाए

भारतका एक चर्चित उद्योगपतिको अन्तिम यात्रामा निकै उत्साहित माहोल देखियो । भारतको नयाँ दिल्लीनजिकै नोएडामा उद्योगपति तथा नोएडा इन्टरप्रेनर्स एसोसिएसनका पूर्व अध्यक्ष हरिभाइ लालवानीको एउटै इच्छा थियो मरेपछि धुमधामका साथ अन्त्यष्टि गरियोस् । उनका छोरीहरुले लालवानीको इच्छा अनुसार नै उत्सव मनाएर उनको अन्त्यष्टीका लागी मसानघाटतर्फ गएको देख्दा सबैजना चकित परे ।लालवानीले..

पुरा पढ्नुहोस् »

भाइरल बन्यो मान्छेको अनुहारसँग मिल्ने बिरालोको तस्बिर, वास्तविकता यस्तो Monday, November 13th, 2017

काठमाडौँ । आजकाल सोसल मिडियामा मानव अनुहार भएको बिरालोको फोटो भाइरल भइरहेको छ। दाबी गरिए अनुसार उक्त बिरालो मलेसियामा जन्मिएको छ जसको अनुहारको बनावट मानिसको जस्तै छ र यसलाई एक ल्याबमा राखिएको छ। यस्तै, स्थानीय पुलिसले यस्तो कुनै पनि दाबीलाई झुटो बताएको छ। आफूहरुलाई यस्तो कुनै पनि बिरालो जन्मिएको खबर नआएको पुलिसले बताएको छ। यद्यपी, सोसल मिडियामा भाइरल भइरहेको यो फोटोपछि..

पुरा पढ्नुहोस् »

जागिर छाड्ने आ–आफ्नै तरिका : कसैले अमेरिकी राष्ट्रपतिको ट्विटर ह्याक गरे, कसैले केकमै लेखे राजीनामा Tuesday, November 7th, 2017

वासिंटन, २१ कार्तिक । । गिर छाड्नु मानिसको जीवनको अहम् फैसला मानिन्छ । केहीले उमेर, स्वास्थ्यलगायतका कारण जागिर छाड्छन् भने केहीले पारिश्रमिकप्रति असन्तुष्टि, सहकर्मीहरुसँग तालमेलको अभाव, एउटै कार्यालयमा लामो समय काम गर्दाको निरशतालगायतका कारणले जागिर छाड्छन् । कहिलेकाहीँ खुशीपूर्वक जागिर छाड्ने समय पनि आउँछ । अर्को राम्रो विकल्प सामुन्ने आएको अवस्थामा होस् या जागिरका..

पुरा पढ्नुहोस् »

के महिनावारीको बेला सम्भोग गर्दा गर्भ रहन्छ कि रहदैन ? Wednesday, November 1st, 2017

शारीरिक सम्बन्धपछि नुहाउदा गर्भ बस्दैन, पहिलो सेक्समा गर्भ रहदैन, सेक्सपछि तुरुन्तै महिलाले पिसाव गर्दा गर्भ रहदैन…हाम्रो समाजमा रहेका यस्ता भ्रमले महिलाहरु अनिच्छित गर्भधारण गर्न बाध्य छन् । नेपाली समाजमा गर्भसंग जोडिएका निकै भ्रमहरु छन् । यस्ता छन् भ्रमहरु : १) महिनावारीको बेला सेक्स गर्दा गर्भ रहदैन भन्नु भ्रम हो । किनकि शुक्राणु ७ दिनसम्म सक्रिय..

पुरा पढ्नुहोस् »

बिस्व कै सबैभन्दा अग्लो कुकुर जसले १ बर्समा १६ लाख को खाना खान्छ

१५ कार्तिक । तपाई हामीले देखेका कुकुरले १ वर्षमा कति पैसाको खान्की खाला ? इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले पालेको कुकुरले १ वर्षमा १६ लाखको खानेकुरा खाएको छ । ५ वर्षको फ्रेडी ७ फिट ५ दशमलव ५ इन्च अग्लो छ । विश्वकै अग्लो कुकुरको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा उसको नाम दर्ज भइसकेको छ । फ्रेडी नामको उनको कुकुर विश्वकै अग्लो कुकुर अहिले इन्टरनेटमा धेरै सर्च गरिने..

पुरा पढ्नुहोस् »