राजनीति

नेकपा एमालेको अध्यक्ष लगायतपदमा निर्वाचन हुँदै

१३ मंसिर २०७८, सोमबार ०३:१५

चितवनको सौराहामा जारी नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्रमा सहमतिको प्रयास असफल भएपछि अध्यक्ष लगायतपदमा आज निर्वाचन हुने भएको छ । सहमतिका लागि भन्दै हिजो दिनभर सुरु हुन नसकेको बन्दसत्र गएराति १२ बजेपछि मात्रै अघि बढेको थियो । अध्यक्ष मन्डलको बैठकपछि राति सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी, केन्द्रीय सदस्यको..

पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको : गगन थापा

११ मंसिर २०७८, शनिबार ०९:३०

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताउनुभएको छ । शनिवार नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व..

नेकपा एमालेको दशाैँ महाधिवेशनकाे बन्द सत्र सुरू

११ मंसिर २०७८, शनिबार ०९:२९

नेकपा एमालेको दशाैँ महाधिवेशनकाे बन्द सत्र सुरू भएको छ । बिहान ८ बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि ढिलो गरी दिउँसो साढे एक बजेदेखि सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली सौराहाको बन्द सत्र हुने हलमा पुग्नुभएको छ । बन्द सत्रमा विभिन्न देशबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, गएराति केन्द्रीय..

काँग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज आउने

८ मंसिर २०७८, बुधबार ०४:४५

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ ।नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार आज साँझसम्ममा सबै जिल्लाबाट अन्तिम नतिजा आउने छ । हिजो सम्म ६० जिल्लामध्ये ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको उहाँले..

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

६ मंसिर २०७८, सोमबार ०७:३६

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकमा दशौँ राष्ट्रिय महाधिवेशनका विषयमा छलफल हुने छ । महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ । एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन..

नेकपा एमालेको १०औं महाधिवेशनका लागि ८५ प्रतिशत प्रतिनिधि चयन भए

२८ कार्तिक २०७८, आईतवार १२:२२

नेकपा एमालेको १०औं महाधिवेशनका लागि ८५ प्रतिशत प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश, जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । भट्टराईका अनुसार सुदूर पश्चिम प्रदेशका दार्चुला, बैतडी,..

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, निर्वाचन समितिको कार्यतालिका पारित गर्ने तयारी

२८ कार्तिक २०७८, आईतवार ०४:५२

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आसन्न महाधिवेशनको तयारी तथा अन्य विविध राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो । यसअघि हिजो पार्टी सभापति एवं प्रधानमन्त्री..

नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

२६ कार्तिक २०७८, शुक्रबार ०९:५१

– नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशनकाे लाेगाेमा गैँडाले पार्टीकाे झन्डा बाेकेकाे देख्न सकिन्छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर..

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्ने

२६ कार्तिक २०७८, शुक्रबार ०३:४६

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ ।केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेता पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन् । बैठक आज दिउँसो बस्ने पौडेल निकट केन्द्रीय सदस्य गुरु घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो । पौडेल समूहले केन्द्रीय समिति बैठकमा..

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

२६ कार्तिक २०७८, शुक्रबार ०३:४४

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिब गंगालाल तुलाधारले सीआईएनलाई जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो। शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।बैठक बानेश्वरमा बस्ने भएको हो।..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved