रोचक जानकारी


तीन करोड ८० लाख अमेरिकी डलरमा बिक्यो ऐतिहासिक कचौरा Tuesday, October 10th, 2017

हङकङ, २४  असोज । हङकङमा चुन ढुंंगाबाट बनेको एउटा कचौरा तीन करोड ८० लाख अमेरिकी डलरमा लिलाम भएको छ । चिनियाँ सांग राजवंशले प्रयोग गर्ने उक्त कचौरा लिलामीका क्रममा फोनमार्फत एक ब्यक्तिले किनेका हुन् । उनले आफनो परिचय गोप्य राखेका छन् । यो कचौरा एक हजार वर्ष पुरानो मानिन्छ । १३ सेन्टिमिटरको नीलो–हरियो रंगको कचौरा लिलामीका लागि १ करोड २० लाख डलरबाट शुरुवाती रकम तोकिएको थियो ।..

पुरा पढ्नुहोस् »

पुरुषहरूले छाती देखाएर हिँड्न मिल्ने तर महिलाले किन नमिल्ने ? Sunday, October 8th, 2017

२२ असोज । प्रत्येक वर्षको अगस्ट महिनामा सञ्चालन हुने गो टपलेस डेमा यस वर्ष पनि पुरानै माग दोहोरिएको छ । गत शनिबार आफ्नो १० औं वार्षिकोत्सव मनाउने क्रममा पुरुषहरूले छाती देखाएर हिँड्न मिल्ने तर महिलाले त्यो अधिकार किन नपाउने भन्ने प्रश्नलाई उनीहरूले दोहोर्‍याए । नेभाडास्थित गो टपलेस संस्थाले आयोजना गर्ने यो प्रदर्शनको उद्देश्य अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प..

पुरा पढ्नुहोस् »

इन्टरनेटमा भाइरल हुँदै यी युवती , सुन्दरता होइन अर्कै छ भाइरल हुने कारण Saturday, October 7th, 2017

एजेन्सी २१असोज । क्यानडाकी क्लेरी नामकी युवतीको फोटो पछिल्लो समय इन्टरनेटमा निकै भाइरल भइरहेको छ । तर, फोटो भाइरल हुनुको कारण यी युवतीको सुन्दरता होइन कारण अर्कै छ । वास्तवमा यी युवतीको फोटो भाइरल हुनुको कारण यिनको उमेर हो । क्लेरीले जब फेसबुक पेजमा आफ्नो उमेर बताइन् यसले उनका फलोअरहरु निकै चकित परे । क्लेरीको जन्म २२ जनवरी १९९८ मा भएको थियो । उनको उमेर अहिले १९ वर्षको मात्र..

पुरा पढ्नुहोस् »

नट खोल्न प्रयोग गरिने रेन्चमा १७ घन्टासम्म लिंग अड्किँदा… Monday, October 2nd, 2017

१६ असोज । एक चिनियाँ नागरिकको लिंग नट खोल्न प्रयोग गरिने ‘रेन्च’मा अड्किँदा चिकित्सकहरुले १७ घन्टासम्म निरन्तर प्रयास गर्दा पनि निकाल्न सकेनन् । नाम गोप्य राखिएका ३७ वर्षीय ती युवकलाई पूर्वी चीनस्थित जेजियांग प्रान्तीय अस्पतालमा भर्ना गरेको १७ घन्टापछि दन्त चिकित्सकहरु भने रेन्च निकाल्न सफल भए । ‘डेलिमेल’काअनुसार रेन्च निकालिएपछि उनको लिंगमा नीलो डाम देखिएको र..

पुरा पढ्नुहोस् »

कोलम्बोमा ३.२ किलोमिटर लामो साडी लगाएर बिहे, बेहुलीलाई जेल सजाय हुन सक्ने Wednesday, September 27th, 2017

कोलम्बो,  १० असोज । एक बेहुलीले ३.२ किलोमिटर लामो साडी लगाएर विवाह गरेको घटना प्रकाशमा आएसँगै सरोकारवालाहरुले कारवाहीका लागि आवाज उठाउन थालेका छन् । श्रीलंकाको केन्डीमा हालै भएको विवाह समारोहमा बेहुलीले ३ किलोमिटर २ सय मिटर लामो साडी लगाएकी थिइन् । यतिलामो साडी लगाउनु नै ‘अपराध’ नभए पनि बेहुलीको साडी सम्हाल्नका लागि दुई सय ५० सयभन्दा बढी छात्रा प्रयोग गरिएको घटनाप्रति भने..

पुरा पढ्नुहोस् »

संसारकै सबैभन्दा महँगो पानी, एक बोतलकै १ करोड ४ लाख Monday, September 25th, 2017

९असोज । एक बोतल पानीलाई कतिसम्म पर्ला ? हामिले प्रायः पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ । तर, संसारमा सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ । ‘बेवर्ली हिल्स्’ नामक कम्पनिले एक बोत्तलको पानीको मुल्य एकलाख अमेरिकी डलर (करिव एक करोड चार लाख रुपेयाँ) तोकेको छ, जुन सर्वसाधारण मानिसले किनेर पिउन..

पुरा पढ्नुहोस् »

यस कारण भए विनोद चौधरी विश्वको धनी, चौधरी ग्रुपको कर छलेको समाचार लुकाउने पत्रकार र कर्मचारी मालामाल Tuesday, September 19th, 2017

काठमाडौं आश्विन ०३। भारतको राजस्थानका मारबाडीहरुमध्ये मंगल साहुको पसलमा काम गर्ने भुरामल चौधरी करिब १ सय २५ वर्ष पहिले नेपाल छिरेका हुन । काठमाडौंको मखन टोलमा मंगल साहुको कपडा पसलमा काम गरेका भूरामलले पछि डुलुवा व्यापारीको काम गर्न थाले । भारतबाट नयाँ डिजाइनका साडी ल्याएर दरबारमा रानीहरुलाई बिक्री गर्ने र रानीहरुको अर्डर बमोजिमका कपडाहरु ल्याएर बेच्ने काम गर्ने..

पुरा पढ्नुहोस् »

३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान ,गिनिज बुक अफ वर्ल्ड रेर्कड’मा आफ्नो नाम लेखाउन सफल Sunday, September 17th, 2017

भारत, असोज १ । भारतीय शास्त्रीय संगीतकी गायिकाले मुखबाट लगातार ३० घन्टासम्म सिट्ठी (सुसेली) बजाएर विश्व कीर्तिमान राखेकी छन् । चेन्नइकी शास्त्रीय संगीतकी गायिका पूजा चन्द्रमोहनले लगातार ३० घन्टासम्म सिट्ठी (सुसेली) बजाएर ‘गिनिज बुक अफ वर्ल्ड रेर्कड’मा आफ्नो नाम लेखाउन सफल भएकी छन् । गिनिज बुकका अनुसार यसअघि सबैभन्दा लामो समय सिट्ठी (सुसेली) बजाउने ब्यक्तिको कीर्तिमान..

पुरा पढ्नुहोस् »

बिरालोको दिसाबाट बनाइन्छ ,सबैभन्दा महंगो कफी ‘कोपि लुवर्क’ Thursday, September 14th, 2017

संसारमा सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’लाई मानिन्छ । बोटमा पाकेको कफिलाई ‘एसियन पाम सिभेट’ जातको जंगली बिरालोले खाएर बिस्ट्याएपछि सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’ बनाउने गरिन्छ । ‘पाम सिभेट’ बिरालोले पाकेको कफीको दाना बोटमै चढेर खाने गर्दछ तर पचाउन सक्दैन । पचाउन नसकेर दिसामार्फत निकालेको उक्त कफीको दाना सबैभन्दा महंगोमा विक्रि हुने गर्दछ । उक्त बिरालो एशियाली..

पुरा पढ्नुहोस् »

भित्री बस्त्र कति महँगा लगाउँछन् नेपाली?

काठमाडौं, २९ भदौं । सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म ब्रा नेपाली बजारमा बिक्री हुने गरेको छ । खासगरी नेपालका सेलेब्रेटीहरू इनर वेयरमा निकै ध्यान दिन्छन् । अन्डरवेयरको नेपाली..

पुरा पढ्नुहोस् »

अनौठो प्रेम विवाह : १५ वर्षको बेहुला, ७३ वर्षीया बेहुली Sunday, September 10th, 2017

  इन्डोनेसिया, प्रेममा उमेरको छेकवार हुँदैन भनिन्छ । यो उक्तिलाई इन्डोनेसियाको एक जोडीले चरितार्थ गरेका छन् ।   १५ वर्षका एक बालकले ७३ वर्षीया बृद्धासँग प्रेम विवाह गरेर यो उक्तिलाई चरितार्थ गरेका हुन् । यी दुबैबीच केही वर्षदेखि प्रेम सम्बन्ध चुलिएको थियो । विवाह गर्न नपाउँदा दुबैले आत्महत्याको धम्की दिएका कारण कानून विपरीत पनि यो जोडीलाई विवाहका लागि अनुमति दिइएको..

पुरा पढ्नुहोस् »