जिल्ला जिल्ला को समाचार


साझाँ मन भएका नगरशिक्षा अधिकृत, निशुल्क अन्तरवार्ता तयारी कक्षा ,गण्डकी प्रदेशका हजारौं सहभागि । Friday, January 4th, 2019

पर्वत । शिक्षक सेवा आयोगको लिखित परीक्षामा पास हुनुभएका प्रा।वि। र मा।वि। तहका शिक्षकहरुको लागि पर्वत सदरमुकाम कुश्मामा एक दिने निशुल्क अन्तरवार्ता तयारी कक्षा सम्पन्न भएको छ । कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले उत्तिर्ण हुनुभएका सबै शिक्षकहरुलाई लक्षित गरी निशुल्क रुपमा अन्तरवार्ता तयारी कक्षा संचालन गर्नुभएको हो ।..

पुरा पढ्नुहोस् »

खरेहा–ज्ञादी झोलुङ्गे पुल निमार्णको अन्तिम चरणमा,कुल लागत १ करोड ९१ लाख । Thursday, January 3rd, 2019

रामकृष्ण लामिछाने पर्वत । झोलुङ्ग पुलको जिल्लाको नाममा परिचित हुन् लागेको पर्वत स्थित कुश्मा ७ खरेहा र कुश्मा ९ कटुवाचौपारी जोड्ने अर्को अग्लो झोलुङ्गे पुल निमार्ण सम्पन्न हुन आँटेको छ । गत ०७४ असारको पहिलो सातादेखि निमार्ण सुरु भएको पुल १८ महिनामा सक्नेगरि सम्झैता भएको हो । मुक्तिनाथ कन्ट्रक्सनले निमार्णको ठेक्का लिएको हो । ‘पुल निमार्ण गर्न कुल १ करोड ९१ लाखको लागत..

पुरा पढ्नुहोस् »

पर्वत तमु ल्होसार पर्वको सन्देशःधर्म संस्कृतिको संरक्षण र जगेर्ना सवै समुदायले गर्नुपर्छ Monday, December 31st, 2018

पर्वत । नेपाली काँग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि नबराज गुरुङ्गले धर्म संस्कृतिको संरक्षण र जगेर्ना जुनसुकै समुदायले पनि गर्नुपर्ने बताउनुभयो । सदरमुकाम कुश्माबजारमा रहेको मोदीकाली बुद्ध सेवा विकास समाज र नमोबुद्ध आनन्द गुम्वा आमा समुहले आयोजना गरेको तमु ल्होसार पर्वको अवसरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँलेयस्ता चाडपर्वहरु मानव जीवनलाई सहि मार्गमा हिडाउनका..

पुरा पढ्नुहोस् »

पकुवा सिल्मी बहुउद्देश्यीय सहकारीको दोस्रो साधारणसभा सम्पन्न Sunday, December 30th, 2018

पर्वत । जिल्लाको कुस्मा नगरपालिका ११ पकुवामा रहेको पकुवा सिल्मी बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । ग्रामीण भेगमा छरिएर रहेको पूँजीलाई एकत्रित गरि आय आर्जन र रोजगारी बढाउने उद्देश्यले संचालित सहकारीको कुस्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै जोशीले सहकारीको मर्म अनुसार चल्न सकेमा..

पुरा पढ्नुहोस् »

जारी छ मानविय कार्य–नगरप्रमुखको तलबबाट विद्यार्थीलाई न्यानो कपडा

पर्वत । आफूले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवासुविधावापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रबार फेरि अर्को सहयोग हस्तान्तरण गर्नुभएको छ । नगरप्रमुख जोशीले सिटी एक्सप्रेससँगको सहकार्यमा कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको जगदम्बा आधारभूत विद्यालय र कुश्मा नगरपालिका–५ मा रहेको बाल मन्दिर आधारभूत..

पुरा पढ्नुहोस् »

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीना मल्लाजमा,सहयोगको अपेक्षामा गाउँपालिका Saturday, December 29th, 2018

बेनी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना विद्याज्योती माविको वार्षिक उत्सव समारोहमा सहभागि हुन शनिबार जलजला गाउँपालिकामा आउनुभएको छ । अध्यक्ष तिमिल्सीनाले आइतबार जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविको ७१ औ वार्षिकोत्सव समारोहको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । यसका साथै अध्यक्ष तिमिल्सीनाले जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा..

पुरा पढ्नुहोस् »

महिला उद्यमी देबकोटा सम्मानित, सस्थाको हितमा सहयोग गर्ने प्रतिबद्धता

सबिता शर्मा पोखरा - खुशी जीवन स्वच्छ समाज,खुलेर निकालौ हृदयको आवाज भन्ने नारा सहित स्थापित हृदयको आवाज सस्था पोखरा माहानगरपालिका १६ बाटुलेचौरको प्रथम साधारण सभा स्म्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अथिती पोखर माहानगरपालिका १६ का वाडा अध्यक्ष जीवन प्रसाद आचार्यले हृदयका आवाज संस्थाको स्थापनाले १६ वाडमा महिलाहरुको क्षमता बिकासको साथमा विभिन्न क्षेत्रको बिकासमा..

पुरा पढ्नुहोस् »

धौलागिरिको पचास घरमा होमस्टे, राम्रो आम्दानीको स्रोत

पर्वत । म्याग्दीको धौलागिरि गाउँपालिकामा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि होमस्टे (घरवास) सञ्चालन गरिएको छ । गुर्जा, मुना, लमसुङ, मुदी, खिवाङ र बगर गाउँमा होमस्टे सञ्चालन भएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाकी लघुउद्यम विकास अधिकृत धनमाया किसानले छ वटा..

पुरा पढ्नुहोस् »

ईश्वर सत्यको १५ औ कृति बिमोचन

श्रोतकर्ताःबिकास कुवँरफलेवास, पर्वत ।यहाँ रहेर साहित्यविधामा लागेका फलेबास देविस्थानका ईश्वर सत्यको १५ औं कृति ईश्वर ग्रन्थ ब्राह्मण नयाँ गन्र्थ र विश्व नयाँ साहित्य बिमोचन भएका छन् ।विमोचन समारोहका प्रमुख अथिती शिक्षकहरु ईन्द्रकान्त भुसाल र देबिप्रसाद भुसालले संयुत्त रुपमा सत्यको १५ औं सर्जिनाको विमोचन गर्दैै उनको साहित्य प्रतिको मोह र निरन्तरतालाई अगांलन आग्रह गरे..

पुरा पढ्नुहोस् »

कुश्माबैंकर्स क्लवमा गोविन्द् आचार्य

पर्वत । पर्वतको कुश्माबजारमा सञ्चालित बैंकमा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । उनीहरुले कुश्मा बैंकर्स क्लब गठन गरी संगठित भएका हुन् । हालै आयोजित कुश्माबजारमा सञ्चालित विभिन्न १८ बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको भेलाले ग्लोबल आइएमई बैंक कुश्माका शाखा प्रबन्धक गोविन्दप्रसाद आचार्यको संयोजकत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरेका छन् । तदर्थ समितिका सदस्यहरुमा..

पुरा पढ्नुहोस् »

शुभ प्रभात काव्यमालको १ सय ८८ औँ ऋङखला सम्पन्न

गोबिन्द तिमिल्सिना,हेमजा- हेमजा साहित्य प्रतिष्ठान द्धारा हरेक महिनाको दोस्रो शनिवार नियमित रुपमा वाचन हुदै आइरहेको शुभ प्रभात काव्यमालाको १ सय ८८ औँ ऋङ्खला तथा कबि कृष्ण प्रसाद पौडेलद्वारा रचित नेपालीपन हाइकु संग्रह लोकार्पण शनिबार हेमजामा भएको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्टान नेपालका सदस्य सुर्य खड्का बिखर्जिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिकाइ..

पुरा पढ्नुहोस् »