जिल्ला जिल्ला को समाचार


शुभ प्रभात काव्यमालको १ सय ८८ औँ ऋङखला सम्पन्न Saturday, December 29th, 2018

गोबिन्द तिमिल्सिना,हेमजा- हेमजा साहित्य प्रतिष्ठान द्धारा हरेक महिनाको दोस्रो शनिवार नियमित रुपमा वाचन हुदै आइरहेको शुभ प्रभात काव्यमालाको १ सय ८८ औँ ऋङ्खला तथा कबि कृष्ण प्रसाद पौडेलद्वारा रचित नेपालीपन हाइकु संग्रह लोकार्पण शनिबार हेमजामा भएको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्टान नेपालका सदस्य सुर्य खड्का बिखर्जिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिकाइ..

पुरा पढ्नुहोस् »

SAVE THE CHILDREN SAVE THE NATION द्वारा जनचेतना कार्यक्रम तथा स्विटर वितरण सम्पन्न

तस्विर सहित बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था SAVE THE CHILDREN SAVE THE NATION द्वारा आज पोखरा १६ अर्मलामा रहेको शान्ति उच्च माविमा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक  तथा स्विटर वितरण कार्यक्रम सम्पन्न गरेको छ | SAVE THE CHILDREN SAVE THE NATION का प्रतिनिधि द्वारा स्विटर हस्तान्तरण गर्दै कार्यक्रममा  स्वास्थ्य सम्बधि बालबालिकाले भोग्नु पर्ने समस्या समाधान बारे मितेरी अस्पताल कि अयब माधबि..

पुरा पढ्नुहोस् »

फेरी बिष्णु परियार बचाउन अमेरीकामा रहेका ठलीपोखरीका जीवनले दिए ५० हजार । Monday, December 24th, 2018

पर्वत । विदेशमा रोगले थलिएर स्वदेश फर्किएका कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका बिष्णु परियार अहिले जिवन रक्षाका लागि याचाना गरेका छन् । उनीलाई बचाउन अमेरीकाबाट तत्कालीन ठुलीपोखरी १ का जीवन सापकोट ५० हजार सहयोग गरेको अमेरीकामा ठुलीपोखरीका लोकराज सुवेदीले बताए । परियारका दुवै मृगौला फेल भएपछि उनको परिवार अहिले पीडामा छटपटाईरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी ऋण..

पुरा पढ्नुहोस् »

विज्ञानमा आधारीत ‘अहुरी’ आउने ।

पर्वत । नेपाली कथानक चलचित्र ‘अहुरी’को छायाङकन शुरु भएको छ । आईतबार कुश्मामा पत्रकार सम्मेलन गर्दै ‘अहुरी’ नेपालको पहिलो बौज्ञानीक धारको चलचित्र हुने बताइएको छ । प्रतिफल फिल्मस् प्रा.लिले यो चलचित्र प्रर्दशनी गर्न लागेको हो । सम्मेलन मार्फत ‘अहुरी’को बारेमा जानकारी दिदैं परिकल्पनाकार विशाल लोहनीले अबको २ सय ५० बर्ष पछिको सताब्दीको बारेमा यो चलचित्रले नयाँ संसार देखाउने..

पुरा पढ्नुहोस् »

पर्वत :पहिलो किस्ता लिएका भुकम्प पिडितले रकम फिर्ता गर्न थाले

पर्वत । भूकम्प पछि घर पुनःनिर्माणको रकम वापत लिएका पर्वतका लाभग्राहीले घर बनाउन लिएको पहिलो किस्ताको रकम फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतका अनुसार पर्वत भरीका ५ जनाले पहिलो किस्ता वापतको ५० हजार र्फिता गरेका हुन् ।रकम फिर्ता गर्नेहरुमा फलेवास नगरपालिका ३ शंकरपोखरीका १ जना,कुश्मा ९ कटुवाचौपारीका १ जना,कुश्मा पिपलटारीका २..

पुरा पढ्नुहोस् »

खुर्कोटःपौडेल बन्धुहरुको कुलपुजा

पर्वत । कुश्मा २ स्थीत खुर्कोटका पौडेल बन्धुहरुको कुलपुजा कार्यक्रम समपन्न भएको छ । कुलपुजा संगै मन्दिरको व्यवस्थापन समितिको पुनःगठन गरिएको छ । कमलराज पौडेल अध्यक्ष रहने गरी नयाँ कार्य समितिको गठन भएको छ ।समितिको उपाध्यक्षमा कृष्ण बहादुर पौडेल,सचिव रमेशराज पौडेल,कोषाध्यक्षमा राजु पौडेल चयन भएका छन् ।यस्तै,सदस्यहरुमा सरस्वती शर्मा‘जिज्ञासु’सुरेन्द्र पौडेल,मेघराज..

पुरा पढ्नुहोस् »

रुखले च्यापेर पर्वतका पूर्णबहादुर सार्कीको मृत्यु । Sunday, December 23rd, 2018

पर्वत । बागलुङको काठेखोला गाउँपालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । पर्वत जिल्लाको मोदी गाउ“पालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउ“पालिकामा ज्याला मजदूरी गरी बस्दै आएका ४५ वर्षीय पूर्णबहादुर सार्कीको उत्तीसको रुख काट्ने क्रममा सोही रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको हो । रुखले च्यापिँदा छातीमा गम्भीर चोट लागेर..

पुरा पढ्नुहोस् »

नेविसंघ फलेवासको संयोजकमा सन्तोष पाठक,नेविसंघ हुँदै काँग्रेसको शिर ठाडो पार्ने योजना । Friday, December 21st, 2018

पर्वत । नेविसंघ फलेवास नगरपालिकाको संयोजकमा सन्तोष पाठक चयन भएका छन् । संयोजक चयन भएका पाठकले मेरोजिल्ला अनलाईसंग भनेका छन् ,‘ नेविसंघ हुँदै संगठन बिस्तार गर्ने योजनामा आफु लाँदै काँग्रेसको शिर ठाडो पार्छु । समितिको सह–संयोजकमा समील श्रेष्ठ, अमृता थापा रहनु भएको छ । त्यस्तै सचिवमा गोविन्द्र तिवारी, सह–सचिवमा रुपेश पौडेल, कोषाध्याक्षमा ज्याती सापकोटालाई चयन गरिएको छ ।..

पुरा पढ्नुहोस् »

ठुलीपोखरीका दुवै मृगौला फेल भएका बिष्णु परियारलाई बचाउन अमेरीकाबाट श्रीमान,श्रीमतीद्धारा ५४ हजार ३५२ रुपयाँ सहयोग ।

मेरोजिल्ला डटकम संवाददाता कुश्मा १२ । विदेमा रोगले थलिएर स्वदेश फर्किएका कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका बिष्णु परियार अहिले जिवन रक्षाका लागि याचाना गरेका छन् । उनीलाई बचाउन अमेरीकाबाट श्रीमान ज्ञानेन्द्र सुवेदी र श्रीमती जमुनाबेल सुवेदीले संयुक्त ५४ हजार ३५२ रुपयाँ खाता नम्बर खाता नं ००७०१७०००२९४२१०००००१मा जम्मा गरेको स्थानीय शिक्षक हरि सुवेदीले जानकारी दिनुभयो ।..

पुरा पढ्नुहोस् »

नेविसंघ कुश्मा नगरको संयोजकमा प्रदिप पोख्ररे चयन, नेविसंघ रचनात्मक शक्ति भएको ठहर । Thursday, December 20th, 2018

पर्वत ।नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिकाको संयोजकमा प्रदिप पोख्ररेल चयन हुनुभएको छ । कुश्मामा आज भएको अधिवेशनले सह–संयोजकमा राधा नेपाली चयन गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाईले नेपाल विद्यार्थी संघ नेपाली काँग्रेसको मेरुदण्ड भएको बताउँदै अध्ययन सँगै राजनितिलाई सँगसँगै लैजानुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली..

पुरा पढ्नुहोस् »

शिक्षक सेवा आयोगको लिखित परीक्षा सफल भएकालाई अन्तर्वातामा के के सोधिन्छ ?तयारी कक्षा…

पर्वत ।शिक्षक सेवा आयोगको लिखित परीक्षामा पास हुनुभएका प्रा.वि., नि.मा.वि. र मा.वि. तीन ओटै तहका शिक्षकहरुको लागि कुश्मा एक दिने निशुल्क अन्तरवार्ता तयारी कक्षा संचालन गरिने भएको छ । कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले पुष १९ गते पर्वत जिल्लाबाट उत्तिर्ण हुनुभएका सबै शिक्षकहरुलाई लक्षित गरी निशुल्क रुपमा अन्तरवार्ता तयारी कक्षा..

पुरा पढ्नुहोस् »