जिल्ला जिल्ला को समाचार


हावाहुरी सहितको वर्षाले फेवातालमा एकैपटक आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा पल्टियो Sunday, June 10th, 2018

पोखरा । पोखरामा आइतबार दिउँसो आएको हावाहुरी सहितको वर्षाले प्याराग्लाईडिङ फेवातालमा खसेको छ । तालमा ३ वटा, नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा, बाराहीघाट नजिक एउटा प्याराग्लाईडिङ खसेको पाईलट हरि गिरीले जानकारी दिए । उनका अनुसार हालसम्म कुनै अप्रिय घटना भएको छैन । पोखराको सराङकोटबाट आज १०० भन्दा बढी प्याराग्लाईडिङ उडेका थिए । तालमा खसेका दुईवटाको उद्धार..

पुरा पढ्नुहोस् »

कोरला, मुक्तिनाथ र कागबेनी जोड्ने मोटरेवल पुल निर्माण ९० प्रतिशत सम्पन्न

मुस्ताङ। मुस्ताङको उत्तरी नाका कोरला, धार्मिकस्थल मुक्तिनाथ र कागबेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि ढिलाई गरिँदै आएको पुलको काम बल्ल ९० प्रतिशत सकिएको छ भने बाँकी चालु आर्थिक वर्षमा सम्पन्न हुनेछ । मुस्ताङको उत्तरी नाका कोराला, धार्मिकस्थल मुक्तिनाथ र कागवेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा..

पुरा पढ्नुहोस् »

बिप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

चितवन । बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब..

पुरा पढ्नुहोस् »

प्रदेश नं ४ मा लगानीमैत्री वातावरण बनाउँछौँ – मन्त्री लम्साल 

पर्वत- प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश नं ४ मा लगानीमैत्री वातावरण निर्माण गरिने बताउनुभएको छ । पर्वत उद्योग वाणिज्य संघको आज आयोजित भेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले विगतमा कहिले द्वन्द्व त कहिले राजनीतिक अस्थिरताका कारण लगानीका अवसर गुमाउनुपरेको बताउँदै अबको समय भनेको आर्थिक समृद्धिको भएकाले लगानीमैत्री वातावरण..

पुरा पढ्नुहोस् »

कुश्मामा पाँचदिने उद्घोषण तथा भाषणकला तालीम शुरु

पर्वत÷कुश्मा । नगरपालिका वडा नं ७ का महिलाहरुको सशक्तिकरण तथा क्षमता विकास गर्ने उदेश्यले वडा कार्यालयको आयोजनामा पा“चदिने उद्घोषण तथा भाषणकला तालीम आजदेखि कुश्मामा शुरु भएको छ । तालीमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका वडा नं ७ का वडा सदस्य तथा तालीम संयोजक परशुराम पुरीले महिलाहरुको क्षमता विकासका लागि उद्घोषण तथा भाषणकला तालीम महत्वपूर्ण हुने वताउनु भयो । पुरीेले..

पुरा पढ्नुहोस् »

मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल स्थापना दिवसमा बृद्धाश्रममा स्वास्थ्य परिक्षण

पर्वत । मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको स्थापना दिवसको अवसरमा मोदीबेणीस्थत बृद्धाश्रमका स्वास्थ्य परिक्षण गरिएको छ । एसोसिएन पारेर पर्वत शाखाले मोदीबेणीका बृद्धबृद्धाहरुको स्वास्थय परिक्षण गरेको हो । बृद्धाश्रमका ३० जना बृद्धबृद्धा र वरपरका स्थानियबासीहरु समेत गरि ५० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको पर्वत शाखाका अध्यक्ष काशीराम सुबेदीले जानकारी..

पुरा पढ्नुहोस् »

प्रदेश न ४ को नीति तथा कार्यक्रम प्रति प्रदेशका सवै पत्रकार महासंघको गम्भिर आपत्ति

पर्वत । प्रदेश न ४ ले ल्याएको नीति तथा कार्यक्रम प्रति प्रदेशका पत्रकारले आपत्ति जनाएका छन । प्रदेश न ४ ले सञ्चारकर्मी र पत्रकारको हित विपरित ल्याएको नीति तथा कार्यक्रम प्रति प्रदेशका पत्रकारहरुले कडा शब्दमा आपत्ति जनाएका हुन । प्रदेश सरकारले सरकारी मिडिया चलाउने गरी नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रदेशका ११ वटा जिल्लाका जिल्ला अध्यक्ष र सचिवहरुको प्रदेश भेलाले..

पुरा पढ्नुहोस् »

जिफण्ट कुश्माको भेला सम्पन्न Saturday, June 9th, 2018

पर्वत । नेकपा एमाले निकट नेपाल टे«ड यूनियन महासंघ (जिफण्ट) को कुश्मा नगर भेलाले खगेश्वरी शर्माको नेतृत्वमा कुश्मा नगर कमिटि गठन गरेको छ । भेलामा बोल्दै जिफण्ट प्रदेश नं. ४ का संयोजक रुद्र खत्रिले श्रमिकहरु एकतावद्ध भएर मात्र हकहितको अभियान सफल हुन सक्ने भएकाले संगठनमा आवद्ध हुन अपिल गर्नुभयो । उहांले जिफण्ट तमाम श्रमिकहरुको हित र अधिकार प्राप्तीमा क्रियाशिल संगठन भएको..

पुरा पढ्नुहोस् »

पर्वतःमानव अधिकारी संगठनको परिषद बैठक सम्पन्न

पर्वत । नेपाल मानव अधिकारी संगठन पर्वतको जिल्ला परिषदको बैठक शनिबार कुस्ममा सम्पन्न भएको छ । बि.स २०५० सालमा स्थापना भएको संगठन थुप्रै उतार चडाब एवंम अन्योलका कारण गत २०७३ साल सम्म मौन थियो । पछिल्लो समयमा पर्वतका नागरीकको अगुवा गर्ने संस्थाको रुपमा संगठन उभिएको छ । गत २०७३ साल मंसिर ११ गते अधिवेशन गर्दै अधिवत्ता हरिनारायण रेग्मीको अध्यक्षतामा जिल्ला संगठन पुर्नःगठन भएको..

पुरा पढ्नुहोस् »

पर्वतःफलेवासमा अक्रमण हुदाँ सूर्य बहादुर सुनारको मृत्यु

पर्वत । फलेवास नगरपालिका ३  धनारमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका गोपल भनिने सूर्य बहादुर सुनारको मुडा प्रहारवाट मृत्यु भएको छ । उनलाई शुक्रबार दिउँसो पसलमा बसेको समयमा फनपा २ का बिनोद बिक्रम कुबंरले एक्कासी आक्रमण गरेका हुन् । श्रीमानलाई बचाउन खाज्दा श्रीमती पनि घाईते भएकी छन् । दुवैलाई उपचारको लागि मनिपाल अस्पताल पोखरा लगिएको अवस्थामा सूर्य बहादुर सुनारको..

पुरा पढ्नुहोस् »

के भएको छ देवकोटालाई ? साच्चै अवस्था दर्दनाक हो त ?

काठमाडौँ- पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक अफबाह फैलियो । अन्नपूर्ण पोष्टमा खवर छ । बाँसबारीस्थित न्यूरो अस्पालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत डा देवकोटाको निधन भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको होडबाजी नै चल्यो । बेलायतमा उपचार सम्भव नभएपछि डा. देवकोटाको..

पुरा पढ्नुहोस् »