जिल्ला जिल्ला को समाचार


पोखरा : संस्कृत माविका आवासिय विद्यार्थीलाई भोजन Saturday, August 4th, 2018

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १, भिमकाली पाटनमा रहेको संस्कृत माविमा आवासिय रुपमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक दिनको भोजन सहयोग गर्ने दाता दिन प्रतिदिन आकर्षित हुँदै आएका छन् । शनिबार सञ्चारकर्मी कमल वराल र उनकी धर्मपत्नीले आवासिय रुपमा अध्ययनरत ४० जना भोजनलाई भोजन प्रदान गरेका थिए । वरालले आगामी दिनमा सहयोगलाई निरन्तरता दिदैं विद्यालय र..

पुरा पढ्नुहोस् »

सपिङ महल निर्माण गरेरै भएपनी सरकारले व्यवसाय गर्न दिन्छःमन्त्री लम्साल

माधब पराजुली पोखरा । गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले व्यवसाय गर्न खोज्नेहरु लाई सपिङ महल निर्माण गरेरै भएपनी राज्यले व्यवसाय गर्ने अवसर दिने बताउनुभएको छ । शनिवार शर्वेश्वर व्यवसायी समितिको सातौँ साधारणसभा लाई सम्बोधन गर्दै मन्त्री लम्सालले जनतालाई लाभ दिने कुरा सरकारको प्राथमिकतामा रहेको भन्दै व्यापार गर्न खोज्नेहरु लाई सपिङ महल..

पुरा पढ्नुहोस् »

म्याग्दी बेनीमा १ सय ५० जनाको निशुल्क आयुर्वेद स्वास्थय शिविर

पर्वत । नेपाल आयुर्वेद स्वास्थय समाज  धौलागिरी अञ्चल कमिटिले म्यादी बेनी ग्लेश्वरमा निशुल्क आयुर्वेद स्वास्थ शिविर समपन्न गरेको छ । बेनी नगरपालिका ग्लेश्वर घतान्को शिवालय मन्दिर आश्राम,शालिग्राम गण्डकी वेद्का विद्यार्थीहरु सहित आसपासका करिब १ सय ५० जनालाई निशुल्क स्वास्थय जाँच गरेको हो । शिवरमा वाथ,पेट,मुट,नशा सम्बन्धि समस्यावाट ग्रसित भएकाहरुले स्वास्थय लाभ..

पुरा पढ्नुहोस् »

ट्याक्सी चलाउने सपनाःसिकदै गर्दा आमा छोरा म्यादीखोलामा खसी बेपत्ता Friday, August 3rd, 2018

राकेश शर्मा म्याग्दी । म्याग्दीको बेनीबजार नजिक म्याग्दीखोलामा ट्याक्सी खस्दा आमा सहित ९ बर्षको छोरा बेपत्ता भएका छन् । खुल्लामञ्चस्थित बहुउद्देश्यीय मैदानमा सिक्दै गरेको ट्याक्सी म्याग्दीखोलमा खस्दा आमा–छोरा बेपत्ता भएका हुन । न्यू बेनी यू बेनी ड्राईभिङ इस्टिच्यूट मार्फत सिक्दै गरेको ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दीखोलामा खसेको हो । ट्क्यासी खस्दा जलजला..

पुरा पढ्नुहोस् »

पर्वत ज्ञादी गायत्रीमा ट्याक्टर दुघर्टना एकको मृत्यु ,दुुई घाईते । Thursday, August 2nd, 2018

पर्वत ,१७ साउन । कुश्मावाट थापाठाना जाँदै गरेको ग १त २८२२ नम्बरको ट्याक्टर ज्ञादी गायत्री भन्ने ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १६ बर्षका कमल नेपालीको घटना स्थलमै मुत्यु भएको छ । भने,चालक विवेक नेपाली सहित अर्का नाम नखुलेका एक जना घाईत भएका छन् । घाईतलाई प्रहरीको टोलीले पोखरा उपचारका लागि लगेको छ । गायत्री भन्ने ठाउँको घुम्टीमा ट्याक्टर दुर्घटना भएको हो । ओभरलोडका..

पुरा पढ्नुहोस् »

पर्वत:जलजला बाढी पहिरो पिडीतलाई लायन्स क्लबहरुको सहयोग

पर्वत । बाढी र पहिरोका कारण नराम्रो संग प्रभावित बनेको पर्वतको जलजला गाउँपालिकाका पिडीतहरुलाई लायन्स क्लब अफ डिस्ट्रीक्ट ३२५ बि अन्र्तगतका लायन्स क्बलहरुले आर्थिक र खाद्यान्न सामाग्री सहयोग गरेका छन । लायन्स क्लब अफ डिस्ट्रीक्ट ३२५ बि अन्र्तगका सदस्यहरुबाट नगद २ लाख २४ हजार, कुस्मास्थित लायन्स क्लबारुबाट २५ हजार गरि नगद २ लाख ५० हजार पिडीतहरुको सामुहिक आवास निर्माणका..

पुरा पढ्नुहोस् »

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने पक्राउ

काठमाडौँ- बलत्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा यही साउन ११ गते भएको बलात्कारको घटना सम्बन्धमा आरएम खबर डटकममार्फत सापकोटाले ‘यिनै हुन १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रहरी,..

पुरा पढ्नुहोस् »

अवरुद्ध पोखरा–बागलुङ सडक सुचारु

पर्वत । अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोका कारण बुधबार मध्याह्नदेखि अवरुद्ध भएको पोखरा–बागलुङ सडकखन्ड सुचारु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर–५, बाजुङस्थित भ्याप्लेमा सडकमाथिबाट खसेको पहिरोका कारण मध्याह्न १२ बजेदेखि सडक अवरुद्ध भएको थियो । दुईओटा स्काभेटर र प्रहरीको सक्रियतामा बुधबारै साँझ साढे ६ बजेदेखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

पर्वत :रक्तक्यान्सर पिडीतलाई दिपलक्ष्मीको सहयोग Wednesday, August 1st, 2018

पर्वत । पर्वतको कुस्माबजारमा सञ्चालित दिपलक्ष्मी महिला कृषि सहकारी संस्थाले रक्त क्यान्सर पिडीत बालकको उपचारमा आर्थिक सहयोग गरेको छ । सहकारीले आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर कुस्मा नगरपालिका १४ का रक्तक्यान्सर पिडीत अर्जुन गौतमको उपचारका लागि १५ हजार ५ रुपैंया आर्थिक सहयोग गरेको हो । सहकारीका सदस्यहरुले दैनिक १ रुपैँयाका दरमा जम्मा गरेको क्लबकोषको रकमबाट..

पुरा पढ्नुहोस् »

पर्वत:पञ्चकोशी माबिमा चारकोठे पक्की भवनको शिलन्यास

पर्वत । कुस्मा नगरपालिका वडा नं १४ स्थित पञ्चकोशी माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन निर्माण कार्यको शिलन्यास गरिएको छ । जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई पर्वतको सहयोगमा बन्न लागेको भवनको कुस्मा नगरपालिका वडा नं १४ का वडा अध्यक्ष भीमप्रसाद गुरुङ्गले शिलन्यास गरेका हुन । जिल्ला शिक्षा तथा समन्वय इकाई पर्वतको ३६ लाख तथा बाँकी रकम बिद्यालयले सहयोग जुटाउने गरि ४१..

पुरा पढ्नुहोस् »

ओली सरकारले नेपाली जनता माथी सिधै अधिनायकवाद लाद्यो :नेता जोशी Tuesday, July 31st, 2018

पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य  अजुर्न प्रसाद जोशीले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताउनु भएको छ ।                                                                 कुश्मा बजारमा ठूलो जनसागरका बिच बिरोध प्रदर्शनी गरिएको थियो । सभालाई सम्बोधन गर्दै उहाले सरकारले एकलौटी..

पुरा पढ्नुहोस् »