जिल्ला जिल्ला को समाचार


शान्ति प्रक्रिया विथोल्न विदेशबाट ६ करोड रुपैयाँ नेपाल भित्रिएको छ: भट्टराई Thursday, April 17th, 2014

बैशाख-४, काठमाडौं । एमाओवादीले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा पक्राउ आफ्ना कार्यकर्ता रिहाइ गर्न र मुद्दा चलाइएकाहरुको मुद्दा फिर्ता लिन माग गर्दै आज पनि ब्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ । यसअघि बुधबार पनि एमाओवादीले फुजेल काण्डको विरोधमा संसद बैठक अवरुद्ध गरेको थियो । त्यसपछि आज ३ बजेसम्मका लागि बैठक अवरुद्द भएको थियो । आज पनि अवरुद्ध बैठक फेरी भोलि बस्नेछ..

पुरा पढ्नुहोस् »

स्याङ्जाको पूर्वी दक्षिण क्षेत्रमा केरा खेतीबाट मनज्ञ आम्दानी गर्न सफल

प्रकाश डोटेल स्याङ्जा, ४ बैशाख । जिल्लाको पूर्वी दक्षिण क्षेत्र साूखर गाविस(९, बनकटाका ६२ वर्षिय खुसीलाल ढकालले केरा खेती मार्फत मनज्ञ आम्दानी गर्न सफल भएका छन् । राम्रो आम्दानीको श्रोत भएकाले विगत १३ वर्षदेखी उनी केरा खेती गर्दै आएका छन् । पाकेको केरा बिक्रीबाट मात्रै ढकालले वार्षिक झण्डै ४ लाख ५० हजार आम्दानी गर्ने गरेका छन् । उनले १३ रोपनी क्षेत्रफलमा झापाली मालभोग..

पुरा पढ्नुहोस् »

रुकुममा पछिल्लो ३ महिनामा मानव अधिकारका घटनामा उल्लेख्य सुधार

मनिष खड्का रुकुम ४ बैशाख । रुकुममा पछिल्लो ३ महिनामा मानव अधिकार हननका घटनामा उल्लेख्य सुधार भएको पाईएको छ । आज ईन्सेक रुकुमले सार्वजनिक गरेको नयाँ तथ्याङक अनुशार पछिल्लो ३ महिनामा जम्मा २ ओटा मानव अधिकारका घटना घटेको सार्वजनिक भएको हो । रुकुम जिल्ला मग्मा गाविस वडा नं. ५ कि कमला खड्कालाई खलंगा गाविसको वडा नं. ९ को जयरामपुर मा हत्या गरीएको अबस्थामा फेला पारीएको घटना..

पुरा पढ्नुहोस् »

पर्वतका दुई माओवादीद्वारा वर्तमान सरकारलाई चेतावनी

गोपाल जिसी पर्वत, ४ बैशाख - वर्तमान सरकारले ०६२ साल मंसिर ७ मा भएको १२ बुंदे समझदारी, ०६३ मंसिर ५ गते भएको बृहत शान्ति सम्झौता र अन्तरीम संविधान ०६३ को मर्म विपरीत मुलुकको शान्ति, संविधानलाई धर ापमा पार्दै देशलाई अगाडी बढाएको देशव्यापी विरोध पत्र बुझाएको छ । एमाओवादीका केन्द्रिय सदस्य एवं पर्वतका संयोजक नेत्रनाथ अधिकारी ‘हिमाल’ र नेकपा–माओ वादीका केन्द्रिय सदस्य एवं पर्वत..

पुरा पढ्नुहोस् »

गुल्मीका कलाकारहरुले गीत गाए हर्दिनेटा ड्राईभरले लापरबाही गर्दा, १३ को ज्यान गयो

अनिल खत्री गुल्मी, वैशाख ४ हर्दिनेटाको लुम्छामा कलाकारहरुले एउटा गीत गाए ‘हर्दिनेटा ड्राईभरले लापरबाही गर्दा, १३ को ज्यान गयो ओभरटेक गर्दा ।’ उक्त गीत गाईरहँदा त्यहाँका बृद्धबृद्धा देखि लिएर केटाकेटी सम्म मच्चिमच्चि नाचे । कोही बुझेर नाचे कोही संगितको तालमा यत्तिकैपनि नाचे । तर दिनभरि जिल्ला ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानले गरेको..

पुरा पढ्नुहोस् »

पत्रकार प्रेम सुनारसंग गोठमा गायिका मैना रेश्मी मगर ः (फोटो फिचर)

गुल्मी चैत्र ४ । गुल्मी हाडहाडेको एक कार्यक्रममा आएकी लोक दोहर ी गायिका एवं मोडल मैना रेश्मी मगर कार्यक्रम स्थल भन्दा अलि तल पर्ने एउटा गोठमा प्रेम सुनारसंग वोल्ड पोज दिन आई हालिन । पाडा भैंसी कर ाएर हैरान । फोटोसंगै रेडियो कुराकानी पनि गर्नु पर्ने । सुनार भन्छन् –‘गोठको अलि पर कुनामा पराल राखिएको थियो त्यसै मा मैनाले वोल्ड पोजहरु दिन थालिन तर कस्तो पोज दिने ? उनले सोध्ने आफुले..

पुरा पढ्नुहोस् »

द्धन्द्धकालका घटना ब्युताउन खोजे सरकारलाई सडकमा ढाल्ने प्रबक्ता शर्माको चेतावनी ।

नारायण रिजाल/बागलुङ,बैशाख ४ , एकिकृत नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्माले द्धन्द्धकालका घटना ब्युताउन खोजे सरकारलाई सडकबाट ढाल्ने चेतावनि दिनुभएको छ । घटना सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर टुङगाउन माओवादी सहमत भएका समयमा सरकारले एक एक घटना कोट्टायर संविधान निमार्ण नगर्ने दिशातर्फ लागेको जिकिर गर्नुभयो । गोरखा फुजेल घटनामा पक्राउ गरेका आफ्ना कार्यक्रतालाई विना..

पुरा पढ्नुहोस् »

उदयपुरको जंगलमा लागेको डढेलो गाउँ पस्यो, तीन घर नष्ट

तुलसी प्रसाद कोईराला उदयपुर, ४ बैशाख । उदयपुरको विकट पहाडी गाविस रुपाटार ९ आदमारामा बुधबार दिउँसो भिषण आगलागी भएको छ । आगालागीबाट स्थानीय तिलकशेर राई, खड्गबहादुर राई र चन्द्रबहादुर राईको तीन वटा घर पुर्ण रुपले जलेर नष्ट भएकाछन । बिहानदेखि स्थानीय चारन्ने जंगलमा लागेको डढेलो अकास्मात गाउँ पसेपछि आगालागी भएको स्थानीयको भनाई छ । आगोलागीबाट घरभित्र रहेका अन्नपात, नगद,..

पुरा पढ्नुहोस् »

गुल्मीको अर्खलेमा जिप दुर्घटना १० जना घाईते

अनिल खत्री गुल्मी बैसाख ४ - गुल्मीको इन्द्रेगौडा बाट सदरमुकाम तम्घास आउदै गरेको लु १ ख २१३१ नम्बरको जिप अर्खले गाविसको वाड नं. ७ पानी ट्याङ्गंकी नजिक दुर्घटना हुदा जिपमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक निशान्त श्रीबास्तवले मेरोजिल्ला डट कम लाई जानकारी दिनुभयो । २२ जना यात्रु लिएर गुल्मीको इन्द्रेगौडा बाट सदरमुकाम तम्घास आउदै गरेको..

पुरा पढ्नुहोस् »

बागलुंग गलकोटका जनजाती युवाहरु नौमती बाजा संरक्षणमा

बालकृष्ण सुबेदी बागलुंग ४ बैशाख - जिल्लाको अर्गल गाउँ बिकास समितिका युवाहरु नौमति पञ्चेबाजा संरक्षणमा लागेका छन् । बिशेष गरि दर्जि समुदायका मानिसले बजाउदै आएको बाजा मगर समुदायका युवाले समेत बजाउन थालेपछि काम गर्न जातले नछेक्ने प्रस्ट बनेको छ । अर्गल गाबिसका मगर समुदायका युवाहरु बाजा समितिनै बनाएर बाजा संरक्षणमा लागेका हुन् । अहिले गाबिसमा जनजाती नौमति पञ्चे बाजा संरक्षण..

पुरा पढ्नुहोस् »

पशुसेवा कार्यालय स्याङ्जाको भवन शिलन्यास

प्रकाश डोटेल स्याङ्जा, ४ बैशाख । जिल्ला पशु सेवा कार्यालय स्याङ्जाको नयाू निर्माण हुन लागेको सुविधा सम्पन्न भवनको एक कार्यक्रमबीच पशु सेवा पश्चिमाञचल क्षत्रीय निर्देशक डा. बंसीधर शर्माले शिलन्यास गरेका छन् । भवनको शिलन्यास गर्दै डा. शर्माले पुरानो भवन चुहिने भएको र सेवाग्राहीलाई अपेक्षाकृत सेवा प्रदान गर्न नसकिरहेको अवस्थामा नयाू भवन निर्माणपछि सेवा प्रभावकारि हुने..

पुरा पढ्नुहोस् »