जिल्ला जिल्ला को समाचार


कुख्यात अभियुक्तलाई पक्राउ गर्ने महिनाको उत्कृष्ट प्रहरी घोषणा Wednesday, March 26th, 2014

पानीट्याङ्की (मोरङ), १२ चैत । पूर्वमा लुटपाट र डकैती गर्ने कुख्यात अभियुक्तलाई पक्राउ गर्ने प्रहरीलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।पूर्वमा विगत १० वर्षदेखि बैंक, सुनपसल , घरमा लुटपाट र डकैती गरेर फरार हुन सफल भुटानी शरणार्थी साइबा भनिने रामकुमार राइलाई पक्राउ गर्ने प्रहरी नायब निरीक्षक उत्तम कार्कीलाई चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।प्रहरीले गरेका..

पुरा पढ्नुहोस् »

बागलुङको विमानस्थल बन्यो पशु चरन

बागलुङ, १२ चैत । यहाँको बाइस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थलको धावनमार्ग पशुचौपायाको चरनक्षेत्रमा परिणत भएको छ ।बिहानदेखि साँझसम्म विमानस्थलको धावनमार्ग र आसपासमा पशुचौपाया चरिरहेका देखिन्छन् । पूर्वाधार भइकन पनि प्रयोगविहीन अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आउने कुनै छाँटकाँट देखिएको छैन ।यसअघि पटकपटक फेरिएका सरकारले विमानस्थल सुचारु गर्ने आश्वासन त दिए तर..

पुरा पढ्नुहोस् »

मन्त्री खड्का र राजदूत बोडेबीच शिष्टाचार भेट

काठमाडौँ, १२ चैत । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले सहरी विकास मन्त्री नारायण खड्कासँग मङ्गलबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय र आपसी सहयोगका सम्बन्धमा छलफल भएको थियो ।भेटका क्रममा मन्त्री खड्काले खानेपानी, सरसफाइ र सहरी विकासका सम्बन्धमा संयुक्त राज्य अमेरिकी सरकार र त्यहाँका जनताले पु¥याएको..

पुरा पढ्नुहोस् »

रत्ननगर उद्योग वाणिज्य सङ्घमा विसुरालको नेतृत्व

रत्ननगर (चितवन), १२ चैत । रत्ननगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा ज्ञानबहादुर विसुराल निर्वाचित हुनुभएको छ ।आज बिहान सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यÔमा प्रजातान्त्रिक प्यानलका अनिलकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलकै विनोद पोख्रेल र वाणिज्यतर्फको उपाध्यक्षमा राजाराम रेग्मी विजयी हुनुभयो भने महासचिवमा..

पुरा पढ्नुहोस् »

छजना परीक्षा निरीक्षक निष्कासित

हुम्ला, १२ चैत । प्रवेशिका परीक्षामा चिट चोराएको आरोपमा हुम्लास्थित मानसरोवर उच्च माध्यमिक विद्यालय सिमिकोट केन्द्रका छ जना परीक्षा निरीक्षकलाई निष्कासन गरिएको छ । परीक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शङ्कारहरि आचार्यको नेतृत्वमा गएको टोलीले सामाजिक विषयको परीक्षामा विद्यार्थीहरुलाई चिट चोराइरहेको पाएपछि उनीहरुलाई निष्कासन गरेको हो । हुम्ला..

पुरा पढ्नुहोस् »

पोखरा–इलाम पर्यटक एक्सचेन्ज गर्दै

नारायण अर्याल, इलाम, ९ चैत्र । पर्यटकीय दृष्टिकोणले इलाम महत्वपूर्ण सम्भावना रहेको क्षेत्र भएपनि भौतिक पूर्वाधार, होटल व्यावसायीहरुको व्यवहार, आचरण तथा सीप विकासमा कमजोर भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । पूर्वाञ्चलको भ्रमण तथा अनुसन्धानका लागि पोखराबाट आएको उद्योग वाणिज्य संघको टोलीसहित इलामका उद्योमी व्यावसायीहरुबीच भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले..

पुरा पढ्नुहोस् »

उहिलेको पोखरा, अहिलेको पोखरा उल्टो विकासले ल्याएको समृद्धि

प्रकट कुमार पोखराको विकास उल्टो भयो । पहिले प्लेन आयो, त्यसपछि जिप, गोरुगाडा अनि मोटरसाइकल । अहिले फेरि अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षामा छ पोखरा, त्यसपछिको विकासक्रम अझ दु्रत्ततर गतिले बढ्ने कुरामा आशावादी छ यो सहर । विकासको नक्सा नकोरिदै पोखरामा पहिलोपटक २००६ सालमा जहाज अवतरण भएको थियो । र, विकास परिसूचकको सूत्रधार यसैलाई मानियो । तर, पोखरेलीले फलामे चरो देखेको दुई..

पुरा पढ्नुहोस् »

सहमति गरेर संबिधान बनाउनु पर्नेप्रवत्ता– शर्मा

कोपिला कडेल, बागलुङ, १२  चैत्र ,एकिकृत नेकपा माओबादीका प्रवत्ता एबं पुर्व शिक्षा मन्त्रि दिननाथ शर्माले सरकार भित्र र बाहिरका राजनितिक शक्तिहरु मिलेर संबिधान निर्माण गर्नुपर्ने बताउनु भयो ।उहांले एकले अर्कोलाई निषेध गरेर अगाडी बढे संबिधान जारी हुन नसक्ने जिकीर गर्नुभयो । क्रान्तिकारी पत्रकार सघं बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले ठुला..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारको छानबिन गर्ने सहमतिपछि ताला खुल्यो

राजविराज, १२ चैत । सप्तरी जिल्ला खेलकुद विकास समितिको कार्यालयमा लागेको तालाबन्दी मङ्गलबार साँझदेखि खुलेको छ । कर्मचारीहरूको मागलाई पूरा गर्न छानबिन समिति गठन गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको सप्तरी जिल्ला खेलकुद कर्मचारी सङ्घका अध्यक्ष विजयमान थापाले बताउनुभयो । खेलमैदान, कार्यालयको भवन निर्माण र आर्थिक वर्ष २०६३÷६४ देखिका प्रतियोगिताको हरहिसाब बुझ्न छानबिन..

पुरा पढ्नुहोस् »

प्रहरीद्वारा ठूलो परिमाणमा अफिमखेती नष्ट

गाईघाट (उदयपुर), १२ चैत । उदयपुर जिल्लाको पहाडी क्षेत्रको पोखरी गाविसस्थित वडा नम्बर ३ मा तीन कट्ठा जग्गामा लगाएको रु आठ करोड बराबरको अवैध अफिमखेती प्रहरीले नष्ट गरेको छ ।तीन वर्षदेखि अवैध रुपमा अफिमखेती गर्दै आएका पोखरी–३ को ७३ वर्षीय टेकबहादुर राउतलाई समेत जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो यस्तै राउतको घरको बाकसबाट एक हजार ५०० ग्राम..

पुरा पढ्नुहोस् »