अन्तराष्ट्रिय समाचार

चीनको जन्मदर फेरि १ प्रतिशतले घट्यो

३ माघ २०७८, सोमबार १२:४४

चीनको जन्मदर १ प्रतिशतले घटेको छ । सन् २०२० को तुलनामा सन् २०२१ मा चीनको जन्मदर १ प्रतिशतले घटेको हो । चीनको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार सन् २०२० मा १ हजार व्यक्तिमा ८ दशमलव ५२ प्रतिशत दर रहेकोमा सन् २०२१ मा ७ दशमलव ५२ प्रतिशतमा झरेको हो । विभागका अनुसार सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड सुरु भएयता यो तथ्याङ्क..

जापान र अमेरिकाले सुनामी आउन सक्ने चेतावनी दिए

२ माघ २०७८, आईतवार ०४:५२

जापान र अमेरिकाले सुनामी आउन सक्ने चेतावनी दिएका छन्। प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको भन्दै त्यहाँका मौसम विभागले चेतावनी दिएका हुन्। जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ । यस्तै, अमेरिकाको क्यालिफोर्निया, ओरेगन, वाशिङ्टन, अलास्का लगायत क्षेत्रमा..

आधा यूरोप कोरोनाको चपेटामा पर्न सक्ने डब्लूएचओको चेतावनी

२८ पुष २०७८, बुधबार ०४:०४

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अबको ६ देखि ८ हप्तामा लगभग आधा यूरोप कोरोनाको चपेटामा पर्ने चेतावनी दिएको छ । सन् २०२२ को पहिलो हप्ता यूरोपमा झण्डै ७० लाख नयाँ सङ्क्रमित थपिएको आधारमा डब्लूएचओले यो चेतावनी दिएको हो । हालैका अध्ययनहरूले ओमिक्रोनले पहिलेका भेरियन्टहरूले भन्दा गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम रहेको औंल्याएका..

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

२७ पुष २०७८, मंगलवार ०५:१२

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवांशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने अमेरिकामा डेभिड बेनेट विश्वका पहिलो व्यक्ति भएका छन् । मुटु प्रत्यारोपण गरिएका बेनेटले आफू बाँच्न सक्ने आशा व्यक्त गरेका छन् । डाक्टरका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक..

अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागि हुँदा १९ जनाको मृत्यु

२६ पुष २०७८, सोमबार ०५:५४

अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागि हुँदा १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक एडम्सका अनुसार मृत्यु हुनेमा ९ जना बालबालिका रहेका छन् । आगलागिमा परि ३२ जना घाइते भएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । दमकल विभागका प्रमुख डेनियल निग्रोले अपार्टमेन्टको दोस्रो तल्लामा आगलागि भएको हो । २ सय दमकल कर्मचारीले..

भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड-१९ का संक्रमित अचानक बढ्न थाले

२५ पुष २०७८, आईतवार ०८:३३

छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड-१९ का संक्रमित अचानक बढ्न थालेका छन् । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ । पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ..

इथियोपियाको एक शरणार्थी शिविरमा आक्रमण हुँदा ५६ जनाको मृत्यु

२५ पुष २०७८, आईतवार ०४:२८

इथियोपियाको एक शरणार्थी शिविरमा हवाई आक्रमण हुँदा ५६ जनाको मृत्यु भएको छ । आक्रमणमा परि ३० जना घाइते भएका छन् । इथियोपियाको उत्तरी क्षेत्रस्थितडेडेबिट शहरको एक विद्यालयमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । त्यहाँको टिग्रे बिद्रोही समूहले वर्षौदेखि गर्दै आएको आतङ्कवादी हमलाका कारण..

कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन फैलने क्रम तिब

२३ पुष २०७८, शुक्रबार १२:४४

विश्वभर कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन फैलने क्रम तिब्र बनेको छ । ओमिक्रोनको फैलावट सँगै यसलाइ रोक्ने र सङ्क्रमणबाट बच्ने बिषय चुनौतीपूर्ण बनेको छ । कतिपय देशहरूले यसबाट बच्नको लागि प्रतिबन्धहरू लगाउन सुरु गरेका छन् । छिमेकी देश भारतमा पनि कोरोना भाइरस सङ्क्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा..

साउदी अरबले कतारसँग जोडिएको सीमा खोल्यो

२१ पुष २०७८, बुधबार ०५:४०

साउदी अरबले कतारसँगको सीमा खुला गरेको छ। कतारले आतङ्कवादलाई प्रश्रय दिएको भन्दै साउदी अरबलगायतका मुलुकले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा सउदी अरबले सीमा खुला गरेको हो। सन् २०१७ जुनदेखि साउदी अरबसहित, युएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्क विच्छेद गरेका थिए। कतारले इरानसँग सम्बन्ध राखी आतङ्कवादलाई..

बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा

२१ पुष २०७८, बुधबार ०५:३९

बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ । बेलायतीप्रधानमन्त्रीबोरिस जोनसोनले कोरोनाभाइरसको सङ्क्रमणको दर बढ्दै गएपछि दोहो¥याएर लकडाउनको घोषणा गर्नुभएको हो । प्रधानमन्त्रीजोनसोनले लकडाउनको घोषणा गर्दै सबै नागरिकलाई घरमै बस्न र अनावश्यक घरबाट बाहिर नस्किनपनिआग्रहगर्नुभएको छ । आजबाट लागू हुने लकडाउन फरवरीसम्मजारी..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved