राजनीति


नेकपाको पनि अव छायाँ सरकार Thursday, June 21st, 2018

काठमाडौँ– पार्टी विधान कार्यान्वयनका लागि परिपूरक मानिने नियमावलीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले छायाँ सरकारको परिकल्पना गरेको छ । यद्यपि लोकतन्त्रान्त्रिक अभ्यासमा विपक्षीले यस्तो सरकारको परिकल्पना गरेको हुन्छ । विपक्षी काङ्ग्रेसले पनि छायाँ सरकार बनाउने निर्णय गरिसकेको छ । नेकपाको नियमावलीमा ३२ वटा केन्द्रीय विभागको परिकल्पना छ । धेरै विभाग सरकारको..

पुरा पढ्नुहोस् »

कांग्रेस जिल्ला सभापतिहरूलाई ६ भाईको पत्रः प्रीय साथी फेरि एउटा यात्रा थाल्नुपर्छ ! Wednesday, June 20th, 2018

काठमाडौं नेपाली कांग्रेसका ६ जना युवा नेताले नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई तीन पृष्ठ लामो पत्र लेखेका छन्। कांग्रेस नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरुलाई सम्बोधन गरेरपत्र लेखेका हुन्। नेताहरुले कांग्रेस राजनीति जितेर पनि चुनाव हारेको अवस्थामा भएको टिप्पणी गरेका..

पुरा पढ्नुहोस् »

सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ-कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले कम्युनिष्ट सरकार अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् । आजदेखि हेटौंडामा सुरु भएको जिल्ला सभापतिहरुको भेलामा बोल्दै कांग्रेस शीर्ष नेताहरुले अदालतमा राजनीतिक हस्तक्षेप बढ्नु, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु, व्यापारीलाई धम्क्याउनेजस्ता क्रियाकलापले सरकार अधिनायकवादतर्फ उन्मुख भएको पुष्टि हुने..

पुरा पढ्नुहोस् »

तीनवटै राप्रपा एकताको तयमरीमा

काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा २०७५ असार ५ गते देखि प्रक्रिया शुरु भएको छ । दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । दुवै दलबाट गठित कार्यदलले असार ५ गते..

पुरा पढ्नुहोस् »

१ सय १९ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन प्रस्थान Tuesday, June 19th, 2018

काठमाडौं- प्रधानमन्त्री केपी ओली राजकिय भ्रमणका लागि आज छिमेकी राष्ट्र चीन प्रस्थान गर्नु भएको छ । चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा १ सय १९ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नु भएको हो । ६ दिने भ्रमणका लागि विहान ९ वजे ओली सहितको भ्रमण टोली त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट चीनको राजधानी बेइजिङ गएको हो ।..

पुरा पढ्नुहोस् »

गिरिजाबाबुले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, देउवाले त्यो गर्न सकेनन् : नेतृ कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको आरोप लगाएकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिईन् । चुनावमा पार्टीले पराजय..

पुरा पढ्नुहोस् »

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला Monday, June 18th, 2018

काठमाडौं - नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिनुभएको हो । “काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ”, नेत्री..

पुरा पढ्नुहोस् »

कांग्रेस जिल्ला सभापति भेलाको तयारी अन्तिम चरणमा

.काठमाडौं- मकवानपुरको हेटौंडामा हुने नेपाली कांग्रेस जिल्ला सभापतिहरुको हेटौडामा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । भेला तयारी समितिका प्रचारप्रसार संयोजक प्रदीप कोइरालाले खाजा, खाना, आवास, प्रदेश समन्वय, अतिथी समन्वय, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायतका ११ समिति–उपसमिति संयोजक तोकेर तयारी तीव्र पारिएको जानकारी दिनु भयो..

पुरा पढ्नुहोस् »

सरकारको अधिनायकवादलाई कांग्रेसले टुलुटुलु हेरेर बस्दैनः पौडेल Saturday, June 16th, 2018

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारको अधिनायकवाद नेपाली कांग्रेसले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेस पर्वत–काठमाडौं सम्र्पक मञ्चले आज काठमाडौंमा गरेको कार्यक्रममा उहाँले अधिनायकवादका विरुद्ध लड्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । उनले अधिनायकवादका विरुद्ध संघर्ष गर्दै आएको नेपाली..

पुरा पढ्नुहोस् »

ट्रेड युनियनको छैटौ महाधिवेशन : पुस्कर आचार्यको प्यालन विजयी

काठमाडौँ नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको छैटौ महाधिवेशनबाट पुस्कर आचार्यको प्यानल विजयी भएको छ । अधिकांश आचार्य प्यानलकै विजयी भएपनि केही भने उहाँका प्रतिश्पर्धी तथा बर्तमान अध्यक्ष खिलानाथ दाहालको प्यानल विजयी भएका छन् । दाहाल सहित उहाँको प्यानलका अधिकांश उम्मेदवार पराजीत भएका छन् । केही बेर अगाडी मात्रै मतगणना सकिएकाले औपचारिक..

पुरा पढ्नुहोस् »

सभामुख महरा र अध्यक्ष तिमिल्सिनाको संविधान विपरित कदमविरुद्ध सरकारको लगाम

काठमाडाैं- संविधान र कानुनको अक्षरस पालना गर्नु पर्ने पदिय जिम्मेवारीमा रहेको प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले नै संविधान र संसदको कार्यसञ्चालन नियमावलीको ठाडो उलंघन गरेपछि सरकारले उनीहरूकाे कदमविरूद्द लगाम खिचेकाे छ। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिम्मेवारी सम्हालेको चार महिना..

पुरा पढ्नुहोस् »