राजनीति


जनप्रतिनिधि नहुँदा विकास निर्माणका काम प्रभावित डा. महत Sunday, April 6th, 2014

त्रिशूली (नुवाकोट), २३ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकास निर्माणका काम प्रभावित भएको बताउनुभएको छ ।कविलास–५ मा ब्रह्मक्षेत्र क्षेत्र विकास समितिको तेस्रो साधारणसभाको उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिको अभावमा विकास निर्माणमा आएको रकम कर्मचारीको जिम्मा दिँदा पारदर्शी नभएको बताउनुभयो ।ब्रह्मक्षेत्र..

पुरा पढ्नुहोस् »

सुशील कोइराला संसारकै गरिब राष्ट्र प्रमुख ! Friday, April 4th, 2014

काठमाडौं, २१ चैत (एजेन्सी सरकारी बैठकहरुमा जोसे सामान्य लुगा लगाएर उपस्थित भएको तस्वीरले उरुग्वेको आर्थिक असमानतालाई झल्काउँथ्यो । अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले केही वर्ष अगाडि उरुग्वेका ती राष्ट्रपति मुजिकालाई संसारकै सबैभन्दा गरिब नेताको उपमासमेत दिएको थियो । तर, अब जोसेको यो उपमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले खोस्ने सम्भावना देखिएको छ ।  उरुग्वेका..

पुरा पढ्नुहोस् »

किन आए सूचना तथा संचार मन्त्री डा.रिजाल युएई ?

मेघराज सापकोटा,चैत २१ (दुबई)- नेपाल सरकारका बर्तमान सुचना तथा संचारमन्त्री डा.मिनेन्द्र रिजाल अन्तरास्ट्रिय टेली-कम्युनिकेसन बिकास सम्बन्धी सम्मेलनमा भाग लिन यो साता अबुधाबी आएका छन ।   संचार क्षेत्रलाई प्रभाबकारी रुपमा परिबर्तन गर्ने र सामान्य जनता समक्ष यसको पहुच तथा सुबिधा पुर्याउने उदेश्यका साथ अबुधाबीमा सम्पन्न उक्त सम्मेलनमा भाग लिन नेपालका तर्फबाट आएका नेपाल..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारसम्बन्धी दुई सय सतहत्तर वटा उजुरी

मङ्गलबारे (इलाम), २१ चैत । भ्रष्टाचार न्यूनीकरणसम्बन्धी कार्यरत ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले इलाममा सञ्चालन गरेको एडभोकेसी एन्ड लिगल एडभाइस सेन्टर एन्ड डेभलेपमेन्ट प्याक्ट (एलाक डिपी) मा २७७ वटा उजुरी परेका छन् ।विसं २०६९ माघ १ गतेदेखि महिला जागरण सङ्घ इलामअन्तर्गत सञ्चालित एलाक डिपी कार्यक्रममा भ्रष्टाचार, अनियमितता तथा सोधपुछसम्बन्धी उजुरी परेको कार्यक्रम..

पुरा पढ्नुहोस् »

स्वामित्व ग्रहण नै संविधान निर्माणको मुख्य आधारःघर्ती Thursday, April 3rd, 2014

रोल्पा, २० चैत । संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरले तोकिएकै मितिमा संविधान जारी हुने बताउनुभएको छ । पछिल्लो समयमा दलहरुबीच वार्ता र संवाद सकारात्मक हुँदै गइरहेकाले अबको आठ महिनाभित्र संविधान जारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।क्रान्तिकारी पत्रकार सङ्घले आज रोल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।अघिल्लो संविधानसभाको स्वामित्व..

पुरा पढ्नुहोस् »

स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध–मन्त्री अधिकारी Wednesday, April 2nd, 2014

चितवन, १९ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नेपालको स्वास्थ्य क्षेत्र विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य खगराज अधिकारीले एमाले चितवनका कार्यकर्तालाई आज बिहान भरतपुरमा सम्बोधन गर्ने क्रममा एक करोड जनताका लागि बनेका स्वास्थ्य संस्थाहरूले तीन करोड जनतालाई सेवा दिन बाध्य भएकाले यस क्षेत्रको विस्तार..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री कोइराला भेटघाटमा व्यस्त

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री सुशील कोइरालाले सरकारमा छिटो सहभागिताका लागि  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई आग्रह गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच भएको भेटमा प्रधानमन्त्री कोइरालाले संविधानसभामा सहभागी र बाहिर रहेका दलहरू बीचको सहमति, सहकार्य र एकतामा सरकार अगाडि बढ्ने बताउनुभयो । प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

शाखा अधिकृत परीक्षा तयारी अभिमुखिकरण तालिम सुरु

 ५० जना प्रशिक्षार्थीहरु तालिममा सहभागि प्रज्वल पौडेल , रेडियो रामेछाप चैत्र १९ समावेशि निजामति सेवाको लागि लोकसेवा आयोगद्धारा लिईने शाखा अधिकृत परिक्षा तयारी अभिमुखिकरण तालिम मन्थलीमा आजबाट सुरु भएको छ । सो तालिमको आज एक कार्यक्रका विच उद्घाटन समेत गरिएको छ । मन्थली सहिद स्मृति बहुमुखि क्याम्पस मन्थलीका क्याम्पस संचालक समितिका अध्यक्ष ध्रुव प्रसाद सुवेदिको..

पुरा पढ्नुहोस् »

अझै बुझाएनन् उम्मेदवारहरूले खर्च विवरण Tuesday, April 1st, 2014

बेलौरी (कञ्चनपुर), १८ चैत । मतगणना सम्पन्न भएको ३५ दिनभित्र निर्वाचन खर्च बुझाउने प्रावधानअनुसार संविधानसभा निर्वाचन भएको पाँच महिना भइसक्दा पनि कञ्चनपुरका केही उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छ्रैनन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट भाग लिएका २९ उम्मेदवारमध्ये ६ जना उम्मेदवारले अझैसम्म पनि खर्च विवरण नबुझाएका..

पुरा पढ्नुहोस् »

संविधान निर्माणपूर्व स्थानीय निकायको निर्वाचन गरिने ठोकुवा Monday, March 31st, 2014

फलेवास (पर्वत), १७ चैत । उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारको पहिलो प्राथमिकता भनेको नयाँ संविधान तथा स्थानीय चुनाव भएको बताउनुभएको छ ।कुस्मामा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री सिंहले स्थानीय चुनाव नहुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेकाले तत्काल सहमति गरी स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय..

पुरा पढ्नुहोस् »

समाजवादी क्रान्तितर्फ पार्टी अघि बढ्ने– नेता भट्टराई

चितवन, १७ चैत । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजी आयोगले मात्र गर्न सक्ने बताउनुभएको छ । फुजेल घटनापीडित परिवार सङ्घर्ष समितिले आज भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न चितवन आउनुभएका डा भट्टराईले कृष्ण अधिकारीलगायतका सबै द्वन्द्वकालीन घटना पटके गिरफ्तारीबाट..

पुरा पढ्नुहोस् »